बुद्ध दर्शन, जैन दर्शन लगायत सबैजसो धर्म मानसिक स्वास्थ्यका लागि नै हुन्। मानिसहरु किन भगवानलाई सम्झिन्थे ? किन जसको कोही छैन, उसको भगवान छ भन्थे ? यो सबै मानसिक रुपमा स्वस्थ हुने अभ्यास थियो । भगवानमा विश्वास गर्नेहरु गएर उनीसँग प्रार्थना गर्थे। आफ्ना दुःख, पिडा पोख्थे र शान्त हुन्थे।

त्यसैले मानसिक स्वास्थ्य प्रार्थनासँग जोडिएको छ। तपाईंलाई कसैले हेरिरहेको छ भन्ने विश्वास र आस्थासँग जोडिएको छ।

अब प्रश्न आउँछ, नयाँ पुस्ताले यी ग्रन्थहरुबाट मानसिक रुपमा स्वस्थ रहन के सिक्न सक्छ ?

मलाई लाग्छ, हाम्रा पौराणिक ग्रन्थहरुबाट पाइने सबैभन्दा ठूलो शिक्षा समयको उपयोग कसरी गर्ने भन्ने हो। समय फर्केर आउँदैन। यो यस्तो स्रोत हो जुन फिर्ता आउँदैन, न त यसलाई पुनर्जीवन दिन सकिन्छ । तपाईंले स्वास्थ्य सुधार गर्न सक्नु हुन्छ । गुमेको पैंसा फेरि कमाउन सक्नुहुन्छ। तर, समय गुमेपछि गुम्यो–गुम्यो । यो फिर्ता आउँदैन । त्यसैले ग्रन्थहरुमा महाकालको चर्चा गरिएको हुन्छ । महाकालले समयको जानकारी गराउँछ ।

सनातन धर्मले एउटै जीवनमा सबैथोक गर्न सकिँदैन भनेर स्वीकार्न सिकाउँछ ।

हामीलाई भन्ने गरिन्छ– हामीसँग एउटा जीवन छ । त्यसैले जे उपलब्धि हासिल गर्ने हो यही जीवनमा गर्नुपर्छ । यसले मानिसलाई तनाव सिर्जना गर्छ किनभने तपाईंले त सबथोक यही जीवनमा भ्याउनु छ ।

प्रशस्त धन कमाउनु छ । असल लोग्ने वा असल पत्नि बन्नु छ । असल पति वा असल आमा बन्नु छ । उसैगरी ईज्जत कमाउनु छ । जे गर्नु छ यही जीवनमा पूरा गर्नु छ ।

तर, हाम्रा ग्रन्थहरुले त्यस्तो सिकाउँदैनन् । तिनले भन्छन्– यो जीवनमा तिमीले पाउने यति नै हो । अर्को जीवनमा यसभन्दा बढी पाउनेछौ ।

पश्चिमा संस्कृतिमा भने हतारोको मानसिकता सिर्जना गरिएको हुन्छ । आजै, अहिले र यही जीवनमै सबथोक भ्याउनुपर्छ भन्ने हतारो हुन्छ ।

हाम्रो सनातन धर्म पद्दतिमा भने यो जीवनमा जति सकियो गर भन्ने सिकाइन्छ । बुद्ध, गान्धीले त सबै समस्या समाधान गर्न सकेनन् । उनीहरुले जति सके गरे । बाँकी रहेको समस्या आउने युगले पूरा गर्छ भन्नेमा विश्वस्त भए । हामीले पनि गर्ने त्यही हो । जतिसक्दो गर्ने हो । हामीले फेला पारेका समाधानहरु अर्को युगलाई दिने हो ।

अर्थात् स्वीकार्यता मानसिक स्वास्थ्यको लागि अनिवार्य शर्त हो ।

पढ्नुहोस्

संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं

रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?

हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?

नेतृत्व गर्ने कि मालिक बन्ने !

"> मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले : Dekhapadhi
मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले
बुद्ध दर्शन मानसिक स्वास्थ्यमा केन्द्रित छ। किनभने बुद्ध दर्शनको उदय नै मानिसहरु वृद्ध हुने, रोगी हुने र मर्ने प्रक्रियाले उब्जाएको ‘क्लेश’बाट भएको थियो। त्यसैले बुद्धले भने- ‘दुःख छ र दुःखको कारण छ।’ दुःख बुद्ध दर्शनको आधार हो।

दुःख के हो ?

मानसिक रुपमा स्वस्थ नहुनु नै दुःख हो। हिन्दू धर्म शास्त्रहरुमा आनन्दको चर्चा गरिएको हुन्छ। यो मानसिक रुपमा पूर्णतया स्वस्थ भएको अवस्था हो। हरेक मानिस दुःखबाट मुक्ति चाहन्छ। उसले सुख अर्थात् आनन्द चाहन्छ। त्यस्तै अर्को शब्द छ, चित्त। अर्कोतर्फ योगलाई चित्तवृत्ति निरोधक भनिन्छ। यसको अर्थ हो, चित्तमा भएका गाँठाहरु फुकाउनु।

योगका विभिन्न आसनहरु मानसिक स्वास्थ्यका लागि नै निर्माण गरिएका हुन्। त्यस्तै, मन्दिर जानु पनि मानसिक स्वास्थ्यका लागि हो। तिर्थ यात्रा पनि मानसिक स्वास्थ्यकै लागि हो। अहिले हामी जसरी केही छिन ब्रेक लिउँ भन्छौं। पहिला भनिन्थ्यो- व्रत गर, पूजा गर, पाठ गर, भजन गाऊ, ध्यान गर, तिर्थ यात्रा गर, सत्संगमा बस, गुरुका वचन सुन । यी सबै मानसिक स्वास्थ्यका लागि थिए।

बुद्ध दर्शन, जैन दर्शन लगायत सबैजसो धर्म मानसिक स्वास्थ्यका लागि नै हुन्। मानिसहरु किन भगवानलाई सम्झिन्थे ? किन जसको कोही छैन, उसको भगवान छ भन्थे ? यो सबै मानसिक रुपमा स्वस्थ हुने अभ्यास थियो । भगवानमा विश्वास गर्नेहरु गएर उनीसँग प्रार्थना गर्थे। आफ्ना दुःख, पिडा पोख्थे र शान्त हुन्थे।

त्यसैले मानसिक स्वास्थ्य प्रार्थनासँग जोडिएको छ। तपाईंलाई कसैले हेरिरहेको छ भन्ने विश्वास र आस्थासँग जोडिएको छ।

अब प्रश्न आउँछ, नयाँ पुस्ताले यी ग्रन्थहरुबाट मानसिक रुपमा स्वस्थ रहन के सिक्न सक्छ ?

मलाई लाग्छ, हाम्रा पौराणिक ग्रन्थहरुबाट पाइने सबैभन्दा ठूलो शिक्षा समयको उपयोग कसरी गर्ने भन्ने हो। समय फर्केर आउँदैन। यो यस्तो स्रोत हो जुन फिर्ता आउँदैन, न त यसलाई पुनर्जीवन दिन सकिन्छ । तपाईंले स्वास्थ्य सुधार गर्न सक्नु हुन्छ । गुमेको पैंसा फेरि कमाउन सक्नुहुन्छ। तर, समय गुमेपछि गुम्यो–गुम्यो । यो फिर्ता आउँदैन । त्यसैले ग्रन्थहरुमा महाकालको चर्चा गरिएको हुन्छ । महाकालले समयको जानकारी गराउँछ ।

सनातन धर्मले एउटै जीवनमा सबैथोक गर्न सकिँदैन भनेर स्वीकार्न सिकाउँछ ।

हामीलाई भन्ने गरिन्छ– हामीसँग एउटा जीवन छ । त्यसैले जे उपलब्धि हासिल गर्ने हो यही जीवनमा गर्नुपर्छ । यसले मानिसलाई तनाव सिर्जना गर्छ किनभने तपाईंले त सबथोक यही जीवनमा भ्याउनु छ ।

प्रशस्त धन कमाउनु छ । असल लोग्ने वा असल पत्नि बन्नु छ । असल पति वा असल आमा बन्नु छ । उसैगरी ईज्जत कमाउनु छ । जे गर्नु छ यही जीवनमा पूरा गर्नु छ ।

तर, हाम्रा ग्रन्थहरुले त्यस्तो सिकाउँदैनन् । तिनले भन्छन्– यो जीवनमा तिमीले पाउने यति नै हो । अर्को जीवनमा यसभन्दा बढी पाउनेछौ ।

पश्चिमा संस्कृतिमा भने हतारोको मानसिकता सिर्जना गरिएको हुन्छ । आजै, अहिले र यही जीवनमै सबथोक भ्याउनुपर्छ भन्ने हतारो हुन्छ ।

हाम्रो सनातन धर्म पद्दतिमा भने यो जीवनमा जति सकियो गर भन्ने सिकाइन्छ । बुद्ध, गान्धीले त सबै समस्या समाधान गर्न सकेनन् । उनीहरुले जति सके गरे । बाँकी रहेको समस्या आउने युगले पूरा गर्छ भन्नेमा विश्वस्त भए । हामीले पनि गर्ने त्यही हो । जतिसक्दो गर्ने हो । हामीले फेला पारेका समाधानहरु अर्को युगलाई दिने हो ।

अर्थात् स्वीकार्यता मानसिक स्वास्थ्यको लागि अनिवार्य शर्त हो ।

पढ्नुहोस्

संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं

रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?

हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?

नेतृत्व गर्ने कि मालिक बन्ने !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्