काठमाडौं। कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले शेर्पाको राष्‍ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
शेर्पाको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।
पटकपटक बिनाअक्सिजन सगरमाथा चढेर कीर्तिमान बनाएका आङरिताले 'हिमचितुवा' को उपनामसमेत पाएका थिए।
७२ वर्षको उमेरमा निधन भएका शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
" /> काठमाडौं। कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले शेर्पाको राष्‍ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
शेर्पाको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।
पटकपटक बिनाअक्सिजन सगरमाथा चढेर कीर्तिमान बनाएका आङरिताले 'हिमचितुवा' को उपनामसमेत पाएका थिए।
७२ वर्षको उमेरमा निधन भएका शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
"> ‘हिमचितुवा’ आङरिताको राष्‍ट्रिय सम्मानका साथ अन्त्येष्‍टि (तस्वीरहरू): Dekhapadhi
‘हिमचितुवा’ आङरिताको राष्‍ट्रिय सम्मानका साथ अन्त्येष्‍टि (तस्वीरहरू)
काठमाडौं। कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
शेर्पाको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।
पटकपटक बिनाअक्सिजन सगरमाथा चढेर कीर्तिमान बनाएका आङरिताले 'हिमचितुवा' को उपनामसमेत पाएका थिए।
७२ वर्षको उमेरमा निधन भएका शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्