काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रिय सभामा नियुक्त गरेकी थिइन्।

सिंहदरबारस्थित दिगाे विकास समितिकाे हलमा दिउँसो ४ बजे आयोजित कार्यक्रममा राष्ट्र सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ ग्रहण गरेका वामदेव दङ्ग देखिन्थे।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रिय सभामा नियुक्त गरेकी थिइन्।

सिंहदरबारस्थित दिगाे विकास समितिकाे हलमा दिउँसो ४ बजे आयोजित कार्यक्रममा राष्ट्र सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ ग्रहण गरेका वामदेव दङ्ग देखिन्थे।

"> राष्ट्रिय सभा सदस्यको शपथ लिँदा दङ्ग देखिएका वामदेव ! (तस्वीरहरु): Dekhapadhi
राष्ट्रिय सभा सदस्यको शपथ लिँदा दङ्ग देखिएका वामदेव ! (तस्वीरहरु)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रिय सभामा नियुक्त गरेकी थिइन्।

सिंहदरबारस्थित दिगाे विकास समितिकाे हलमा दिउँसो ४ बजे आयोजित कार्यक्रममा राष्ट्र सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ ग्रहण गरेका वामदेव दङ्ग देखिन्थे।

प्रतिक्रिया दिनुहोस्