काठमाडौं। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका बाबजुद स्थानीयवासीले आज लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तानेका छन्।
रथ तान्न पाउनुपर्ने माग गर्दै युवाहरूले ललितपुरको पुल्चोकमा प्रदर्शन गरेका थिए। उनीहरूले सदियौंदेखि चलिआएको परम्परामा हस्तक्षेप गरेको भन्दै प्रहरी/प्रशासनको विरोध गरेका छन्।
रथ तान्‍न भीडभाड हुन थालेपछि प्रहरीले माइकिङ गरेर हटाउने प्रयास गरेको थियो। तर प्रहरीको आग्रहविपरीत उनीहरूले रथ तानेका छन्।
सो क्रममा लिइएका केही तस्वीरहरू:
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका बाबजुद स्थानीयवासीले आज लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तानेका छन्।
रथ तान्न पाउनुपर्ने माग गर्दै युवाहरूले ललितपुरको पुल्चोकमा प्रदर्शन गरेका थिए। उनीहरूले सदियौंदेखि चलिआएको परम्परामा हस्तक्षेप गरेको भन्दै प्रहरी/प्रशासनको विरोध गरेका छन्।
रथ तान्‍न भीडभाड हुन थालेपछि प्रहरीले माइकिङ गरेर हटाउने प्रयास गरेको थियो। तर प्रहरीको आग्रहविपरीत उनीहरूले रथ तानेका छन्।
सो क्रममा लिइएका केही तस्वीरहरू:
"> प्रहरी अवरोधका बीच निषेधाज्ञामै तानियो रातो मच्‍छिन्द्रनाथको रथ (तस्वीरहरू): Dekhapadhi
प्रहरी अवरोधका बीच निषेधाज्ञामै तानियो रातो मच्‍छिन्द्रनाथको रथ (तस्वीरहरू)
काठमाडौं। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका बाबजुद स्थानीयवासीले आज लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तानेका छन्।
रथ तान्न पाउनुपर्ने माग गर्दै युवाहरूले ललितपुरको पुल्चोकमा प्रदर्शन गरेका थिए। उनीहरूले सदियौंदेखि चलिआएको परम्परामा हस्तक्षेप गरेको भन्दै प्रहरी/प्रशासनको विरोध गरेका छन्।
सो क्रममा लिइएका केही तस्वीरहरू:
प्रतिक्रिया दिनुहोस्