काठमाडौं। संसार कोरोनासँग जुधिरहेको छ, मानिसहरु यो अदृश्य विषाणुसँग त्रस्त छन्। तर केही मुलुक यो समयमा पनि आफ्ना स्वार्थसिद्धिका लागि कुटिल दाउ चलिरहेका छन्। आआफ्ना शक्ति र सामर्थ्यका बलमा पाखुरा खैंचिरहेका छन्। तँभन्दा म के कम ? तँलाई समाप्त पारेर देखाइदिन्छु भनिरहेका छन्। सेना र हतियारको धक्कु लगाइरहेका छन्। कतै गृहयुद्ध त कतै दुई देशबीचका असमझदारी! कोरोनाको भाइरसले आफ्ना नागरिकलाई डसिरहँदा तिनका निम्ति भ्याक्सिन निर्माण प्रमुख जिम्मेवारी बन्न सकेको छैन! प्रतिस्पर्धा, होडबाजी र युद्ध नै गर्नुछ भने यतिखेर विश्वकै दुस्मन बनेको भाइरसविरुद्ध गर्नुपर्ने होइन र!

राजेन्द्र पराजुली

अफगानिस्तान, यमन, सिरिया, टर्की, सोमालिया, इराक, सुडान, लिबिया, इजरायल, लेबनान, कोलम्बिया, माली, पर्सिया, आन्तरिक संघर्षमा जेलिएका मुलुकका सूची अझै लामो छ। तर यी देशमा लामो समयदेखि धर्म, संस्कृति, जात, वर्णलगायतका कुरामा असमझदारी कायम छ। लाखौंले यही घरेलु संघर्षमा ज्यान गुमाइसकेका छन्। टाढा नजाउँ, हाम्रै छिमेकी भारत र चीनतर्फ नै फर्किऊँ। किनकि हाम्रो लेनदेन यी दुईसँगै छ। अधिक भारतसँग र केही चीनसँग जोडिएको सीमा खुल्ला छन्। यी दुई देश भिड्दा नोक्सान हामीले पनि व्यहोर्नुपर्छ।

कोरोना संक्रमण सुरु भएको अवधिमा यी दुई देशबीच कयौं पटक साना–ठूला झडप भइसकेका छन्। जुन १५/१६ मा लद्दाखको गलवान घाटीमा भएको झडपमा भारततर्फका २० सैनिक मारिए। चीनतर्फ कति हताहत भए भन्ने तथ्य बाहिर आएन। भखैरै, अगस्ट २९/३०को रात पनि दुई देशका सैनिकबीच सीमाक्षेत्रमा झडप भएको छ।

अचम्म त के छ भने, यी दुई देशका बीच सीमाविवादबारे विगत लामो समयदेखि छलफल पनि चल्दै आएको छ। पूर्वी लद्दाखको सीमालाई लिएर पछिल्लो समय सैन्य वार्ता जारी छ। थुप्रै पटक ती वार्तामा जुटिसकेका छन्। एकातिर वार्ता जारी छ भने अर्कोतिर दुई देशका सैनिकबीच असमझदारी पनि बढिरहेको छ! सीमासम्बन्धी सहमतिलाई तोडेको आरोप एकले अर्कोलाई लगाइरहेका छन्।

जब दुई देशबीच सीमा होस् या अन्य असमझदारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ। तर यी दुई देशबीच सीमाविवाद मात्र होइन, अन्य सहायक असमझदारी पनि बढ्दै गएको छ।

चिनियाँ भिडियो एप टिकटकमाथि भारत सरकारले कोरोनाकालमै प्रतिबन्ध लगाइदियो। अन्य चिनियाँ टेक्नोलोजीमाथि पनि नकारात्मक दृष्टि राख्यो। चिनियाँ एफडीआई (प्रत्यक्ष वैदेशि लगानी) बन्द गरिदियो। चिनियाँ सामान, सेवा, लगानी लिने–नलिने निर्णय गर्न पाउनु भारतको अधिकार हो। तर कस्तो समयमा भारतले चिनियाँ उत्पादनमा प्रतिबन्ध लगाएको छ भने, दुई देशबीच सीमाविवाद उत्कर्षउन्मुख बनिरहेको छ।

केही समयअघि चीनले अघि सारेको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)मा चीनको निम्ता भारतले अस्वीकार गरिदियो। भारतले बेग्लै परियोजना ल्याएर अघि बढ्न चाहेको देखियो। निश्चित रुपमा बीआरआईले चीनलाई बढी फाइदा गर्छ। तर छिमेकीले कुनै राम्रो परियोजनामा सहभागितालाई गरेको आग्रह नकार्नुपर्छ भन्ने छैन। त्यसमा आफ्नो फाइदा खोज्न सकिन्छ, तर तिरष्कार नै गर्नु जरुरी हुँदैन।

यो समय कुनै पनि मुलुक एक्लै अघि बढेर चामत्कारिक विकास गर्न सक्दैन। जस्तोः चीनले आफूलाई औद्योगिक मुलुक बनाउँदै लगेको छ र उत्पादनमा जोड दिएको छ। उसको उत्पादनको उपभोग सबैले नगर्ने हो भने चीन सफल हुन सक्दैन। कहीँ न कहीँ सहकार्य अत्यावश्यक पर्छ नै। तर भारतले त्यो तथ्यमा छाती ठूलो पार्न सकेको देखिँदैन।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ। अब महाशक्ति कसैलाई युद्धमा जितेर बन्न सकिने अवस्था छैन। प्रविधि, उत्पादन, शिक्षा, सेवाजस्ता कुराको विकासले मात्रै कुनै पनि मुलुक महाशक्ति बन्न सक्छ। यो तथ्यलाई बिर्सनु दुवै देशको दुर्भाग्य हो। चीन र भारतले यदि सीमाविवादमै लामो समय अल्झिरहने हो, त्यसैलाई आफ्नो मुल ध्येय बनाइरहने हो भने तिनको ध्यान लडाइँ, हतियार, सेना र जितकै वरिपरि घुमिरहने छ। त्यो बेला देशले कुनै पनि कुरामा उल्लेखनीय प्रगति गर्न सक्ने छैन। अनि कसरी बन्लान् महाशक्ति ?

सीमाविवादका विषयमा को ठीक र को बेठीक भनी कुनै पनि तेस्रो पक्षले घोषणा गर्नु वा पक्ष–विपक्षमा उभिनु हितकर छैन। यस विषयमा चीन लगभग चुपचाप छ भने भारतले अलि बढी प्रचार गरिरहेको छ। एकले अर्कोलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नाघेको आरोप लगाइरहेका छन्।

भारतीय दृश्य सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने त, दुई मुलुकबीच अहिले घमासान युद्ध चलिरहेको छ। भारतका सैनिक चीनको तुलनामा निकै सशक्त छन्, युद्ध जित्न कुनै गाह्रो छैन। तर अवस्था ती मिडियाले भनेको जस्तो बिग्रिसकेको भने छैन।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्। अहिले भारतीय मिडिया (विशेषगरी मूलधार र ठूला भनिएका केही टेलिभिजन च्यानल) पत्रकारिताको धर्मबाट च्युत भइरहेको भारतकै वरिष्ठ पत्रकार–विश्लेषकहरुले बताइरहेका छन्।

संसार कोरोनाविरुद्धको युद्धमोर्चामा उभिएको छ। त्यो युद्धमोर्चालाई भ्याक्सिन नामको हतियार आवश्यक छ। त्यसले मात्र संसारको यतिखेरको दुस्मन कोरोना भाइरसलाई परास्त गर्न सक्छ। चीन र भारत दुवै भ्याक्सिन निर्माणको दिशामा सफलताउन्मुख छन्। तिनले आफ्नो अर्जुनदृष्टि लद्दाख वा अन्य सीमामा होइन, भ्याक्सिन चाँडो निर्माण दिन सक्नुपर्छ।

जनता बाँच्न पाउनुपर्छ, निरोगी हुन पाउनुपर्छ, देश हुनुको गर्व गर्न पाउनुपर्छ, स्वतन्त्र उड्न पाउनुपर्छ, तबमात्रै देश महाशक्ति बनेको सुहाउँछ। अन्यथा सीमाविवाद वा अन्य ठूलै युद्ध जित्नुको पनि कुनै सार्थकता रहँदैन। हाम्रा निम्ति चीन र भारत दुवै निकटतम छिमेकी हुन्। ती दुई महाशक्ति बन्दा हामीलाई कुनै घाटा छैन, बरु फाइदा नै छ। प्रिय छिमेकी! पहिला सबैको महादुस्मन कोरोनालाई जितौं, त्यसपछि महाशक्ति बन्ने दौडमा सहभागी बनौं।

" /> काठमाडौं। संसार कोरोनासँग जुधिरहेको छ, मानिसहरु यो अदृश्य विषाणुसँग त्रस्त छन्। तर केही मुलुक यो समयमा पनि आफ्ना स्वार्थसिद्धिका लागि कुटिल दाउ चलिरहेका छन्। आआफ्ना शक्ति र सामर्थ्यका बलमा पाखुरा खैंचिरहेका छन्। तँभन्दा म के कम ? तँलाई समाप्त पारेर देखाइदिन्छु भनिरहेका छन्। सेना र हतियारको धक्कु लगाइरहेका छन्। कतै गृहयुद्ध त कतै दुई देशबीचका असमझदारी! कोरोनाको भाइरसले आफ्ना नागरिकलाई डसिरहँदा तिनका निम्ति भ्याक्सिन निर्माण प्रमुख जिम्मेवारी बन्न सकेको छैन! प्रतिस्पर्धा, होडबाजी र युद्ध नै गर्नुछ भने यतिखेर विश्वकै दुस्मन बनेको भाइरसविरुद्ध गर्नुपर्ने होइन र!

राजेन्द्र पराजुली

अफगानिस्तान, यमन, सिरिया, टर्की, सोमालिया, इराक, सुडान, लिबिया, इजरायल, लेबनान, कोलम्बिया, माली, पर्सिया, आन्तरिक संघर्षमा जेलिएका मुलुकका सूची अझै लामो छ। तर यी देशमा लामो समयदेखि धर्म, संस्कृति, जात, वर्णलगायतका कुरामा असमझदारी कायम छ। लाखौंले यही घरेलु संघर्षमा ज्यान गुमाइसकेका छन्। टाढा नजाउँ, हाम्रै छिमेकी भारत र चीनतर्फ नै फर्किऊँ। किनकि हाम्रो लेनदेन यी दुईसँगै छ। अधिक भारतसँग र केही चीनसँग जोडिएको सीमा खुल्ला छन्। यी दुई देश भिड्दा नोक्सान हामीले पनि व्यहोर्नुपर्छ।

कोरोना संक्रमण सुरु भएको अवधिमा यी दुई देशबीच कयौं पटक साना–ठूला झडप भइसकेका छन्। जुन १५/१६ मा लद्दाखको गलवान घाटीमा भएको झडपमा भारततर्फका २० सैनिक मारिए। चीनतर्फ कति हताहत भए भन्ने तथ्य बाहिर आएन। भखैरै, अगस्ट २९/३०को रात पनि दुई देशका सैनिकबीच सीमाक्षेत्रमा झडप भएको छ।

अचम्म त के छ भने, यी दुई देशका बीच सीमाविवादबारे विगत लामो समयदेखि छलफल पनि चल्दै आएको छ। पूर्वी लद्दाखको सीमालाई लिएर पछिल्लो समय सैन्य वार्ता जारी छ। थुप्रै पटक ती वार्तामा जुटिसकेका छन्। एकातिर वार्ता जारी छ भने अर्कोतिर दुई देशका सैनिकबीच असमझदारी पनि बढिरहेको छ! सीमासम्बन्धी सहमतिलाई तोडेको आरोप एकले अर्कोलाई लगाइरहेका छन्।

जब दुई देशबीच सीमा होस् या अन्य असमझदारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ। तर यी दुई देशबीच सीमाविवाद मात्र होइन, अन्य सहायक असमझदारी पनि बढ्दै गएको छ।

जब दुई देशबीच सीमा होस् या अन्य असमझदारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ। तर यी दुई देशबीच सीमाविवाद मात्र होइन, अन्य सहायक असमझदारी पनि बढ्दै गएको छ।

चिनियाँ भिडियो एप टिकटकमाथि भारत सरकारले कोरोनाकालमै प्रतिबन्ध लगाइदियो। अन्य चिनियाँ टेक्नोलोजीमाथि पनि नकारात्मक दृष्टि राख्यो। चिनियाँ एफडीआई (प्रत्यक्ष वैदेशि लगानी) बन्द गरिदियो। चिनियाँ सामान, सेवा, लगानी लिने–नलिने निर्णय गर्न पाउनु भारतको अधिकार हो। तर कस्तो समयमा भारतले चिनियाँ उत्पादनमा प्रतिबन्ध लगाएको छ भने, दुई देशबीच सीमाविवाद उत्कर्षउन्मुख बनिरहेको छ।

केही समयअघि चीनले अघि सारेको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)मा चीनको निम्ता भारतले अस्वीकार गरिदियो। भारतले बेग्लै परियोजना ल्याएर अघि बढ्न चाहेको देखियो। निश्चित रुपमा बीआरआईले चीनलाई बढी फाइदा गर्छ। तर छिमेकीले कुनै राम्रो परियोजनामा सहभागितालाई गरेको आग्रह नकार्नुपर्छ भन्ने छैन। त्यसमा आफ्नो फाइदा खोज्न सकिन्छ, तर तिरष्कार नै गर्नु जरुरी हुँदैन।

यो समय कुनै पनि मुलुक एक्लै अघि बढेर चामत्कारिक विकास गर्न सक्दैन। जस्तोः चीनले आफूलाई औद्योगिक मुलुक बनाउँदै लगेको छ र उत्पादनमा जोड दिएको छ। उसको उत्पादनको उपभोग सबैले नगर्ने हो भने चीन सफल हुन सक्दैन। कहीँ न कहीँ सहकार्य अत्यावश्यक पर्छ नै। तर भारतले त्यो तथ्यमा छाती ठूलो पार्न सकेको देखिँदैन।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ। अब महाशक्ति कसैलाई युद्धमा जितेर बन्न सकिने अवस्था छैन। प्रविधि, उत्पादन, शिक्षा, सेवाजस्ता कुराको विकासले मात्रै कुनै पनि मुलुक महाशक्ति बन्न सक्छ। यो तथ्यलाई बिर्सनु दुवै देशको दुर्भाग्य हो। चीन र भारतले यदि सीमाविवादमै लामो समय अल्झिरहने हो, त्यसैलाई आफ्नो मुल ध्येय बनाइरहने हो भने तिनको ध्यान लडाइँ, हतियार, सेना र जितकै वरिपरि घुमिरहने छ। त्यो बेला देशले कुनै पनि कुरामा उल्लेखनीय प्रगति गर्न सक्ने छैन। अनि कसरी बन्लान् महाशक्ति ?

सीमाविवादका विषयमा को ठीक र को बेठीक भनी कुनै पनि तेस्रो पक्षले घोषणा गर्नु वा पक्ष–विपक्षमा उभिनु हितकर छैन। यस विषयमा चीन लगभग चुपचाप छ भने भारतले अलि बढी प्रचार गरिरहेको छ। एकले अर्कोलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नाघेको आरोप लगाइरहेका छन्।

भारतीय दृश्य सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने त, दुई मुलुकबीच अहिले घमासान युद्ध चलिरहेको छ। भारतका सैनिक चीनको तुलनामा निकै सशक्त छन्, युद्ध जित्न कुनै गाह्रो छैन। तर अवस्था ती मिडियाले भनेको जस्तो बिग्रिसकेको भने छैन।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्। अहिले भारतीय मिडिया (विशेषगरी मूलधार र ठूला भनिएका केही टेलिभिजन च्यानल) पत्रकारिताको धर्मबाट च्युत भइरहेको भारतकै वरिष्ठ पत्रकार–विश्लेषकहरुले बताइरहेका छन्।

संसार कोरोनाविरुद्धको युद्धमोर्चामा उभिएको छ। त्यो युद्धमोर्चालाई भ्याक्सिन नामको हतियार आवश्यक छ। त्यसले मात्र संसारको यतिखेरको दुस्मन कोरोना भाइरसलाई परास्त गर्न सक्छ। चीन र भारत दुवै भ्याक्सिन निर्माणको दिशामा सफलताउन्मुख छन्। तिनले आफ्नो अर्जुनदृष्टि लद्दाख वा अन्य सीमामा होइन, भ्याक्सिन चाँडो निर्माण दिन सक्नुपर्छ।

जनता बाँच्न पाउनुपर्छ, निरोगी हुन पाउनुपर्छ, देश हुनुको गर्व गर्न पाउनुपर्छ, स्वतन्त्र उड्न पाउनुपर्छ, तबमात्रै देश महाशक्ति बनेको सुहाउँछ। अन्यथा सीमाविवाद वा अन्य ठूलै युद्ध जित्नुको पनि कुनै सार्थकता रहँदैन। हाम्रा निम्ति चीन र भारत दुवै निकटतम छिमेकी हुन्। ती दुई महाशक्ति बन्दा हामीलाई कुनै घाटा छैन, बरु फाइदा नै छ। प्रिय छिमेकी! पहिला सबैको महादुस्मन कोरोनालाई जितौं, त्यसपछि महाशक्ति बन्ने दौडमा सहभागी बनौं।

"> प्रिय छिमेकी! पहिला महादुस्मन कोरोनालाई जितौं न!: Dekhapadhi केही मुलुक यो समयमा पनि आफ्ना स्वार्थसिद्धिका लागि कुटिल दाउ चलिरहेका छन्। आआफ्ना शक्ति र सामर्थ्यका बलमा पाखुरा खैंचिरहेका छन्।
• कोरोना संक्रमण सुरु भएको अवधिमा भारत र चीनबीच कयौं पटक साना–ठूला झडप भइसकेका छन्।
• जब दुई देशबीच सीमा होस् या अन्य असमझादारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ।
• चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्।
• चीन र भारतले यदि सीमाविवादमै लामो समय अल्झिरहने हो, त्यसैलाई आफ्नो मुल ध्येय बनाइरहने हो भने तिनको ध्यान लडाइँ, हतियार, सेना र जितकै वरिपरि घुमिरहने छ।

प्रिय छिमेकी! पहिला महादुस्मन कोरोनालाई जितौं न!
काठमाडौं। संसार कोरोनासँग जुधिरहेको छ, मानिसहरु यो अदृश्य विषाणुसँग त्रस्त छन्। तर केही मुलुक यो समयमा पनि आफ्ना स्वार्थसिद्धिका लागि कुटिल दाउ चलिरहेका छन्। आआफ्ना शक्ति र सामर्थ्यका बलमा पाखुरा खैंचिरहेका छन्। तँभन्दा म के कम ? तँलाई समाप्त पारेर देखाइदिन्छु भनिरहेका छन्। सेना र हतियारको धक्कु लगाइरहेका छन्। कतै गृहयुद्ध त कतै दुई देशबीचका असमझदारी! कोरोनाको भाइरसले आफ्ना नागरिकलाई डसिरहँदा तिनका निम्ति भ्याक्सिन निर्माण प्रमुख जिम्मेवारी बन्न सकेको छैन! प्रतिस्पर्धा, होडबाजी र युद्ध नै गर्नुछ भने यतिखेर विश्वकै दुस्मन बनेको भाइरसविरुद्ध गर्नुपर्ने होइन र!

राजेन्द्र पराजुली

अफगानिस्तान, यमन, सिरिया, टर्की, सोमालिया, इराक, सुडान, लिबिया, इजरायल, लेबनान, कोलम्बिया, माली, पर्सिया, आन्तरिक संघर्षमा जेलिएका मुलुकका सूची अझै लामो छ। तर यी देशमा लामो समयदेखि धर्म, संस्कृति, जात, वर्णलगायतका कुरामा असमझदारी कायम छ। लाखौंले यही घरेलु संघर्षमा ज्यान गुमाइसकेका छन्। टाढा नजाउँ, हाम्रै छिमेकी भारत र चीनतर्फ नै फर्किऊँ। किनकि हाम्रो लेनदेन यी दुईसँगै छ। अधिक भारतसँग र केही चीनसँग जोडिएको सीमा खुल्ला छन्। यी दुई देश भिड्दा नोक्सान हामीले पनि व्यहोर्नुपर्छ।

कोरोना संक्रमण सुरु भएको अवधिमा यी दुई देशबीच कयौं पटक साना–ठूला झडप भइसकेका छन्। जुन १५/१६ मा लद्दाखको गलवान घाटीमा भएको झडपमा भारततर्फका २० सैनिक मारिए। चीनतर्फ कति हताहत भए भन्ने तथ्य बाहिर आएन। भखैरै, अगस्ट २९/३०को रात पनि दुई देशका सैनिकबीच सीमाक्षेत्रमा झडप भएको छ।

अचम्म त के छ भने, यी दुई देशका बीच सीमाविवादबारे विगत लामो समयदेखि छलफल पनि चल्दै आएको छ। पूर्वी लद्दाखको सीमालाई लिएर पछिल्लो समय सैन्य वार्ता जारी छ। थुप्रै पटक ती वार्तामा जुटिसकेका छन्। एकातिर वार्ता जारी छ भने अर्कोतिर दुई देशका सैनिकबीच असमझदारी पनि बढिरहेको छ! सीमासम्बन्धी सहमतिलाई तोडेको आरोप एकले अर्कोलाई लगाइरहेका छन्।

जब दुई देशबीच सीमा होस् या अन्य असमझदारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ। तर यी दुई देशबीच सीमाविवाद मात्र होइन, अन्य सहायक असमझदारी पनि बढ्दै गएको छ।

जब दुई देशबीच सीमा होस् या अन्य असमझदारी जारी छ भने समस्या समाधानका लागि अन्य क्रियाकलाप स्थगित गर्नु आवश्यक हुन्छ। तर यी दुई देशबीच सीमाविवाद मात्र होइन, अन्य सहायक असमझदारी पनि बढ्दै गएको छ।

चिनियाँ भिडियो एप टिकटकमाथि भारत सरकारले कोरोनाकालमै प्रतिबन्ध लगाइदियो। अन्य चिनियाँ टेक्नोलोजीमाथि पनि नकारात्मक दृष्टि राख्यो। चिनियाँ एफडीआई (प्रत्यक्ष वैदेशि लगानी) बन्द गरिदियो। चिनियाँ सामान, सेवा, लगानी लिने–नलिने निर्णय गर्न पाउनु भारतको अधिकार हो। तर कस्तो समयमा भारतले चिनियाँ उत्पादनमा प्रतिबन्ध लगाएको छ भने, दुई देशबीच सीमाविवाद उत्कर्षउन्मुख बनिरहेको छ।

केही समयअघि चीनले अघि सारेको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)मा चीनको निम्ता भारतले अस्वीकार गरिदियो। भारतले बेग्लै परियोजना ल्याएर अघि बढ्न चाहेको देखियो। निश्चित रुपमा बीआरआईले चीनलाई बढी फाइदा गर्छ। तर छिमेकीले कुनै राम्रो परियोजनामा सहभागितालाई गरेको आग्रह नकार्नुपर्छ भन्ने छैन। त्यसमा आफ्नो फाइदा खोज्न सकिन्छ, तर तिरष्कार नै गर्नु जरुरी हुँदैन।

यो समय कुनै पनि मुलुक एक्लै अघि बढेर चामत्कारिक विकास गर्न सक्दैन। जस्तोः चीनले आफूलाई औद्योगिक मुलुक बनाउँदै लगेको छ र उत्पादनमा जोड दिएको छ। उसको उत्पादनको उपभोग सबैले नगर्ने हो भने चीन सफल हुन सक्दैन। कहीँ न कहीँ सहकार्य अत्यावश्यक पर्छ नै। तर भारतले त्यो तथ्यमा छाती ठूलो पार्न सकेको देखिँदैन।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ।

चीन होस् या भारत, यी दुवै आगामी समयका सम्भावित महाशक्ति हुन्। विश्लेषक–विद्वान्हरु अब विश्वसत्ता विस्तारै युरोप–अमेरिकाबाट एसियातर्फ लम्किरहेको बताउँछन्। तर अहिले जुन ढंगमा यी दुई विशाल मुलुकले व्यवहार प्रकट गरिरहेका छन्, यसले तिनलाई महाशक्ति बन्ने दौडमा कमजोर पार्नेछ। अब महाशक्ति कसैलाई युद्धमा जितेर बन्न सकिने अवस्था छैन। प्रविधि, उत्पादन, शिक्षा, सेवाजस्ता कुराको विकासले मात्रै कुनै पनि मुलुक महाशक्ति बन्न सक्छ। यो तथ्यलाई बिर्सनु दुवै देशको दुर्भाग्य हो। चीन र भारतले यदि सीमाविवादमै लामो समय अल्झिरहने हो, त्यसैलाई आफ्नो मुल ध्येय बनाइरहने हो भने तिनको ध्यान लडाइँ, हतियार, सेना र जितकै वरिपरि घुमिरहने छ। त्यो बेला देशले कुनै पनि कुरामा उल्लेखनीय प्रगति गर्न सक्ने छैन। अनि कसरी बन्लान् महाशक्ति ?

सीमाविवादका विषयमा को ठीक र को बेठीक भनी कुनै पनि तेस्रो पक्षले घोषणा गर्नु वा पक्ष–विपक्षमा उभिनु हितकर छैन। यस विषयमा चीन लगभग चुपचाप छ भने भारतले अलि बढी प्रचार गरिरहेको छ। एकले अर्कोलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नाघेको आरोप लगाइरहेका छन्।

भारतीय दृश्य सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने त, दुई मुलुकबीच अहिले घमासान युद्ध चलिरहेको छ। भारतका सैनिक चीनको तुलनामा निकै सशक्त छन्, युद्ध जित्न कुनै गाह्रो छैन। तर अवस्था ती मिडियाले भनेको जस्तो बिग्रिसकेको भने छैन।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्।

असन्तुलित मिडिया समाजका लागि हानिकारक हुन्छन् भन्ने तथ्य अब सबैले बुझिसकेका छन्। तिनले जनमानसमा भ्रममात्रै छरिदिन्छन्। जनताको वास्तविकता बुझ्न पाउने अधिकार तिनले हनन् गरिरहेका हुन्छन्। अहिले भारतीय मिडिया (विशेषगरी मूलधार र ठूला भनिएका केही टेलिभिजन च्यानल) पत्रकारिताको धर्मबाट च्युत भइरहेको भारतकै वरिष्ठ पत्रकार–विश्लेषकहरुले बताइरहेका छन्।

संसार कोरोनाविरुद्धको युद्धमोर्चामा उभिएको छ। त्यो युद्धमोर्चालाई भ्याक्सिन नामको हतियार आवश्यक छ। त्यसले मात्र संसारको यतिखेरको दुस्मन कोरोना भाइरसलाई परास्त गर्न सक्छ। चीन र भारत दुवै भ्याक्सिन निर्माणको दिशामा सफलताउन्मुख छन्। तिनले आफ्नो अर्जुनदृष्टि लद्दाख वा अन्य सीमामा होइन, भ्याक्सिन चाँडो निर्माण दिन सक्नुपर्छ।

जनता बाँच्न पाउनुपर्छ, निरोगी हुन पाउनुपर्छ, देश हुनुको गर्व गर्न पाउनुपर्छ, स्वतन्त्र उड्न पाउनुपर्छ, तबमात्रै देश महाशक्ति बनेको सुहाउँछ। अन्यथा सीमाविवाद वा अन्य ठूलै युद्ध जित्नुको पनि कुनै सार्थकता रहँदैन। हाम्रा निम्ति चीन र भारत दुवै निकटतम छिमेकी हुन्। ती दुई महाशक्ति बन्दा हामीलाई कुनै घाटा छैन, बरु फाइदा नै छ। प्रिय छिमेकी! पहिला सबैको महादुस्मन कोरोनालाई जितौं, त्यसपछि महाशक्ति बन्ने दौडमा सहभागी बनौं।

प्रतिक्रिया दिनुहोस्