उनले आफ्नो छोरा लिन जान खोजे। कार्यक्रम सञ्चालकले उनको छोरा स्टेजसम्म ल्याउन सहयोग गरिन्। उनले आफ्नो छोरा बोकेर मन्तव्य जारी राखे।
छोरालाई कोखिलामा बोकेर विल्मरले संरक्षण कार्यमा लाग्दा गर्नुपर्ने त्याग बताउने प्रयास गरे।
“विश्वभर रेन्जरका लागि महत्त्वपूर्ण विषय भनेको यो पेशामा आदिवासी स्थानीय समुदायको सहभागिता हो”, विल्मरले भने, “हामी रेन्जरको दक्षता, जीविकोपार्जनलगायतका विषयमा छलफल गर्छौं । भिन्न देश, भिन्न भाषा बोल्ने भए पनि हामी सबैको एउटै परिचय छ। हामी सबै रेन्जर हौं।”
बोल्दै गर्दा उनले आफ्नो छोरालाई अर्को हातमा सारे।
रेन्जरले आफ्नो भन्दा पनि अरूको जीवनरक्षामा समय दिने भएकाले यो गर्व गर्नलायक पेशा भएको धारणा राखे। भने– “मैले रेन्जर बाहेक अन्य सम्मानजनक पेशा पाउँदिन थिएँ। रेन्जरका सम्पूर्ण परिवारलाई धन्यवाद।”
निकै भावुक देखिएका उनले रेन्जरहरूले आफ्नो परिवारलाई मात्र होइन, आफ्नो समवेदनालाई पनि त्याग गरेको बताउँदै मन्तव्य टुङ्ग्याए।
अनि आफ्नो छोरालाई 'किस' गरे र मञ्चबाट ओर्लिए।
सेन विल्मर पूर्व अष्ट्रेलियन पार्क रेन्जर हुन्।
उनले सो पदमा रहेर ११ वर्ष काम गरेका छन्।
उनी ‘द थिन ग्रीन लाइन फाउन्डेसन’का संस्थापक र प्रबन्ध निर्देशक पनि हुन्।
कामको सिलसिलामा विल्मर ६ वटै महादेशका ५० भन्दा बढी देश पुगेका छन्।
त्यहाँका रेन्जरसँग मिलेर काम गरेका छन्।
काम गर्ने बेलामा उनी एम्बुसमा परेका छन्, बन्दुकको निशानामा दागिएका छन् र हात्तीको आक्रमणमा परेका छन्।
तैपनि वन्यजन्तु संरक्षणका लागि उनको योगदानमा कमी आएको छैन।
डकुमेन्ट्री ‘द थिन ग्रीन लाइन’बाट आउने पैसाले उनको संस्थाले विश्वभरका रेन्जरलाई उपकरणहरू उपलब्ध गराउँछ।
काम गर्दागर्दै दिवंगत भएका रेन्जरका परिवारलाई आड दिन्छ।
"> जब कोखिलामा छोरा बोकेर उभिए रेन्जर सेन विल्मर (भिडिओसहित): Dekhapadhi
जब कोखिलामा छोरा बोकेर उभिए रेन्जर सेन विल्मर (भिडिओसहित)
काठमाडौं। २६ कात्तिकदेखि चितवनमा भइरहेको नवौं विश्व रेन्जर सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्न उभिए, सेन विल्मर।
उनले आफ्नो छोरा लिन जान खोजे। कार्यक्रम सञ्चालकले उनको छोरा स्टेजसम्म ल्याउन सहयोग गरिन्। उनले आफ्नो छोरा बोकेर मन्तव्य जारी राखे।
छोरालाई कोखिलामा बोकेर विल्मरले संरक्षण कार्यमा लाग्दा गर्नुपर्ने त्याग बताउने प्रयास गरे।
“विश्वभर रेन्जरका लागि महत्त्वपूर्ण विषय भनेको यो पेशामा आदिवासी स्थानीय समुदायको सहभागिता हो”, विल्मरले भने, “हामी रेन्जरको दक्षता, जीविकोपार्जनलगायतका विषयमा छलफल गर्छौं । भिन्न देश, भिन्न भाषा बोल्ने भए पनि हामी सबैको एउटै परिचय छ। हामी सबै रेन्जर हौं।”
बोल्दै गर्दा उनले आफ्नो छोरालाई अर्को हातमा सारे।
रेन्जरले आफ्नो भन्दा पनि अरूको जीवनरक्षामा समय दिने भएकाले यो गर्व गर्नलायक पेशा भएको धारणा राखे। भने– “मैले रेन्जर बाहेक अन्य सम्मानजनक पेशा पाउँदिन थिएँ। रेन्जरका सम्पूर्ण परिवारलाई धन्यवाद।”
निकै भावुक देखिएका उनले रेन्जरहरूले आफ्नो परिवारलाई मात्र होइन, आफ्नो समवेदनालाई पनि त्याग गरेको बताउँदै मन्तव्य टुङ्ग्याए।
अनि आफ्नो छोरालाई 'किस' गरे र मञ्चबाट ओर्लिए।
सेन विल्मर पूर्व अष्ट्रेलियन पार्क रेन्जर हुन्।
उनले सो पदमा रहेर ११ वर्ष काम गरेका छन्।
उनी ‘द थिन ग्रीन लाइन फाउन्डेसन’का संस्थापक र प्रबन्ध निर्देशक पनि हुन्।
कामको सिलसिलामा विल्मर ६ वटै महादेशका ५० भन्दा बढी देश पुगेका छन्।
त्यहाँका रेन्जरसँग मिलेर काम गरेका छन्।
काम गर्ने बेलामा उनी एम्बुसमा परेका छन्, बन्दुकको निशानामा दागिएका छन् र हात्तीको आक्रमणमा परेका छन्।
तैपनि वन्यजन्तु संरक्षणका लागि उनको योगदानमा कमी आएको छैन।
डकुमेन्ट्री ‘द थिन ग्रीन लाइन’बाट आउने पैसाले उनको संस्थाले विश्वभरका रेन्जरलाई उपकरणहरू उपलब्ध गराउँछ।
काम गर्दागर्दै दिवंगत भएका रेन्जरका परिवारलाई आड दिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्