काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गएराति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखको बैठकको निर्णयपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाको आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ। अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ। जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालनमा रोक लगाइएको छ। मानिसलाई पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन भनिएको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि उपत्यकाका मुख्य चोकमा प्रहरी तैनाथ छन्। प्रहरीले जाँचमा कडाई गरेको छ। उपत्यका प्रवेश गर्ने नामा पनि निकै कडाई गरिएको छ।

हेरौँ देखापढीका गोपेन राईले लिएका केही तस्वीरहरू :

ललितपुरको बागडोल  नजिकै चक्रपथमा गुडिरहेको एम्बुलेन्स।
कलंकीमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी।
ललितपुरको मंगलबजारमा बच्चलाई उपचारका लागि लिँदै गरेका पुरुष।
काठमाडाैंको मैतीदेवीमा देखिएको दृश्य।
ललितपुरको एकान्तकुनामा सडक पार गरेका महिला।
सितापाइलामा ट्राफिक जाँच।
धोबिघाट।
धोबीघाटमा आकाशे पुलमा हिँड्दै गरेकी महिला।
कुपण्डोलमा बन्द पसलअगाडि पत्रिका पढिरहेका नागरिक।
सुनसान मंगलबार।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गएराति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखको बैठकको निर्णयपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाको आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ। अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ। जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालनमा रोक लगाइएको छ। मानिसलाई पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन भनिएको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि उपत्यकाका मुख्य चोकमा प्रहरी तैनाथ छन्। प्रहरीले जाँचमा कडाई गरेको छ। उपत्यका प्रवेश गर्ने नामा पनि निकै कडाई गरिएको छ।

हेरौँ देखापढीका गोपेन राईले लिएका केही तस्वीरहरू :

ललितपुरको बागडोल  नजिकै चक्रपथमा गुडिरहेको एम्बुलेन्स।
कलंकीमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी।
ललितपुरको मंगलबजारमा बच्चलाई उपचारका लागि लिँदै गरेका पुरुष।
काठमाडाैंको मैतीदेवीमा देखिएको दृश्य।
ललितपुरको एकान्तकुनामा सडक पार गरेका महिला।
सितापाइलामा ट्राफिक जाँच।
धोबिघाट।
धोबीघाटमा आकाशे पुलमा हिँड्दै गरेकी महिला।
कुपण्डोलमा बन्द पसलअगाडि पत्रिका पढिरहेका नागरिक।
सुनसान मंगलबार।

"> निषेधाज्ञामा काठमाडौं (तस्वीरहरू): Dekhapadhi
बल्खुमा प्रहरी चेकिङ।
निषेधाज्ञामा काठमाडौं (तस्वीरहरू)
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गएराति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखको बैठकको निर्णयपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाको आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ। अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ। जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालनमा रोक लगाइएको छ। मानिसलाई पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन भनिएको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि उपत्यकाका मुख्य चोकमा प्रहरी तैनाथ छन्। प्रहरीले जाँचमा कडाई गरेको छ। उपत्यका प्रवेश गर्ने नामा पनि निकै कडाई गरिएको छ।

हेरौँ देखापढीका गोपेन राईले लिएका केही तस्वीरहरू :

ललितपुरको बागडोल  नजिकै चक्रपथमा गुडिरहेको एम्बुलेन्स।

कलंकीमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी।

ललितपुरको मंगलबजारमा बच्चलाई उपचारका लागि लिँदै गरेका पुरुष।

काठमाडाैंको मैतीदेवीमा देखिएको दृश्य।

ललितपुरको एकान्तकुनामा सडक पार गरेका महिला।

सितापाइलामा ट्राफिक जाँच।

धोबिघाट।

धोबीघाटमा आकाशे पुलमा हिँड्दै गरेकी महिला।

कुपण्डोलमा बन्द पसलअगाडि पत्रिका पढिरहेका नागरिक।

सुनसान मंगलबार।

प्रतिक्रिया दिनुहोस्