नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिएर चुनावी साधारण सभा आउँदैछ। लामो समयदेखि विवादको भुङग्रोमा परेको बक्सिङ संघभित्रको किचलो अहिले झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्य आन्तरिक विवादमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन्। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन्। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको आरोप महासचिव पक्षले लगाउँने गरेको छ। आन्तरिक विवादका कारण प्रचूर सम्भावना हुनाका बावजुद नेपाली बक्सिङ क्षेत्रले अपेक्षित सफलता हात पार्न सकेको छैन। संघले आफ्नै आयोजनामा राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर देखापढीका लागि सुजन श्रेष्ठले बक्सिङ संघका महासचिव सविन भट्टाचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

संघमा पछिल्लो समय विवाद बढ्दो क्रममा छ। यो विवाद चुनावमा आफ्नो माहोल बनाउन हो की संघभित्र साँच्चिकै बेथिति छ? 

बक्सिङ संघ जे जसरी चल्यो, चार वर्षसम्म चलिराखेको थियो। बीचमा महासचिवलाई नै केही जानकारी नभएर अध्यक्षबाट सबै काम-कारवाही हुन थाल्यो। बैठकको बारेमा पनि थाहा नहुने, अध्यक्ष आफैले बैठक बोलाउने जस्ता मनोमानी भइरहेको थियो। केही समयपछि निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यवाहक कोषाध्यक्ष खडा गरियो। जुन विधानमा कही पनि व्यवस्था गरिएको छैन। 

कार्यवाहक कोषाध्यक्षबाट सम्पूर्ण काम कारवाही गरिएको छ। यो चार वर्षमा हामीले साधारण सभा गरेका छैनौं। प्रत्येक वर्ष प्रस्तुत गर्नुपर्ने आर्थिक प्रतिवेदन पनि प्रस्तुत भएको छैन। संघको आर्थिक स्थिति कस्तो छ, कुनै पनि साधारण सदस्यलाई थाहा छैन। आय कहाँ छ र खर्च कहाँ छ भन्ने थाहा छैन।

अस्ति १५ गतेको बैठकमा चार वर्षको सम्पूर्ण आर्थिक प्रतिवेदन पास गर्नुपर्छ भन्ने अध्यक्षको प्रस्ताव थियो। हाम्रो भनाई चै यो चार वर्षको अवधिमा हामीले कुनै आर्थिक कारोबार हेर्न पाएका छैनौं। कुनै कारोबार थाहा छैन। कस्तो निर्णय भएको छ भन्ने जानकारी गराइएको छैन। त्यसकारण यस प्रतिवेदन अध्ययन गर्न केही समय दिनुहोस्, अनि पास गरौंला भनेका थियौं।
 
उहाँहरुले ‘बहुमत सदस्यले नहेरी पास गर्दा हुने तर तपाईहरुले हेर्नुपर्ने?’ भन्दै सही गर्न दबाब दिएपछि यो विवाद बाहिर आएको हो। विधानमा व्यवस्था नगरेको कुरा उहाँहरुले गर्नु भयो र त्यसको विरोध गर्दा विवाद देखिएको हो। 

तपाईं आफै संघको महासचिव हुनुहुन्छ। यो कुरा त तपाईंले पहिले पनि उठाउन सक्नुहुन्थ्यो। तर, अन्तिम अवस्थामा मात्र किन यो कुरा आयो? 

कुरा नउठाएको होइन। हामीले बारम्बार कुरा उठाएको हो। राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र सम्बन्धित सबै निकायमा हामीले निवदेन दर्ता गरेका छौं। महासचिवलाई आफ्नो अधिकारबाट बञ्चित गराइएको छ। कोषाध्यक्षलाई लेखासम्बन्धी काम गर्न दिइएको छैन। 

विधानभन्दा बाहिर गएर काम भइरहेको छ भनेर हामीले उजुरी गरेका छौं। केशवकुमार विष्ट सदस्यसचिव हुँदा देखी नै हामीले पत्रहरू दर्ता गरेका छौं। 

सिधा भन्नुपर्दा त केही व्यक्तिगत प्रलोभनमा परेका हुन्। राखेपको कर्मचारी पनि प्रलोभनमा परेका छन्। नभए आफैले परित गरेको विधानलाई मिचेर खाता खोल्न दिन मिल्छ ? आफैले पालेको सन्तानलाई तैले यो यो चिज गर्ने भनेर दिएको अधिकारभन्दा बाहिर कोही जान्छ भने तैले ठीक गरिस् भन्न मिल्छ ? अभिभावक जस्तो संस्थाले। 

साउन १५ गतेको बैठकमा तपाईंमाथि  दुर्व्यवहार भयो भन्नु भएको छ। ठ्याक्कै भएको के हो ?

पछिल्लो समय अध्यक्षको व्यवहार हेर्दा नियतमा खराबी देखिन्छ। उहाँहरूले अनियमितता गरे-नगरेको आफ्नो ठाँउमा होला, तर नियतमा चाँही पक्कै खोट देखिन्छ। नेपाल बक्सिङ संघको खाता दरवारमार्गको नेपाल इन्भेष्टमेन्ट बैंकमा थियो। उहाँले त्यो खाता नचलाई सानिमा बैंकमा छुट्टै खाता खाता खोल्नु भयो। 

त्यो खाता संचालन गर्ने क्रममा कोषाध्यक्षले नियमित बैठकमा पेश गर्नु भएको आर्थिक प्रतिवेदन दुई पटक पास भएन। किनकी, कोषाध्यक्षले खाली चेकमा सही गर्नुहुन्थ्यो, अध्यक्षले खर्च गर्नुहुन्थ्यो। खर्चको विवरण कोषाध्यक्षलाई दिनुहुन्थ्यो। कोषाध्यक्षले त्यही खर्च विवरण बैठकमा पेश गर्नुहुन्थ्यो। 

तर केही साथीहरूले यसरी हुँदैन। कम्तिमा विल-भर्पाई चाहिन्छ। कहाँबाट पौसा आयो, कहाँ खर्च भयो भन्ने विस्तृत विवरण पेश गर्नुपर्छ भनेर दुई वटा बैठकमा कोषाध्यक्षको प्रतिवेदन पास हुन दिनुभएन। त्यसपछि कोषाध्यक्षले अबदेखी कम्तिमा उपलब्ध पदाधिकारीको रोहबरमा मात्र म चेकमा सही गर्छु भन्नु भयो।
 
त्यसपछि अध्यक्षले कार्यवाहक कोषाध्यक्षको परिकल्पना गरेर एकजना सदस्यलाई कार्यवाहक कोषाध्यक्ष बनाउनु भयो। त्यो कसरी बन्यो भन्दा, उहाँले घर घरमा पुगेर सदस्यहरूलाई सही गर्न लगाएर बहुमत पुगेको भनी राखेपमा निवेदन दिनु भएछ। बैठकमा बहुमत नपुगेपछि अध्यक्षले घर घरमा गएर सही गर्न लगाएको भन्ने सुन्नमा आएको छ।
 
हाम्रो विधान राखेपबाट पारित हुनुपर्छ। राखेपले आफैले पास गरेको विधान विपरीत कार्यसमितिको बहुमतले निर्णय गरेको भन्दै खाता संचालन गर्न कार्यवाहक कोषाध्यक्षको सही चल्ने भनी सिफारिस गर्यो। त्यसरी खाता संचालनमा आयो।

त्यो कुरामा कोषाध्यक्षले बारम्बार विरोध गर्नुभयो। विधानभन्दा बाहिर गएर यस्तो निर्णय भएको भनेर विरोध गर्नुभयो। उहाँहरूले इन्डोनेसियामा भएको एशियन गेमको बेला कोषाध्यक्ष व्यक्तिगत कामले विदेशमा भएकाले खेलाडीको विजोग भयो वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेर त्यो इभेन्टको बहानामा कार्यवाहक कोषाध्यक्षको व्यवस्था गर्नुभयो। तर त्यो सकिएको दुई वर्ष भइसक्यो। 

त्यसपछि आठौं राष्ट्रिय खेलकुद तथा तेह्रौं साग सम्पन्न भइसक्यो। त्यो बीचमा कति पटक खेलाडी बाहिर गए। सम्पूर्ण खर्च त्यही खाताबाट कार्यवाहक कोषाध्यक्षकै हस्ताक्षरमा भएका छन्। कहाँ कति खर्च भएको छ। कहाँ कहाँबाट रकम आएको छ भनेर न मलाई थाहा छ, न कोषाध्यक्षलाई थाहा छ। त्यसकारण चार वर्षसम्म भएको हिसाबकितावमा आँखा चिम्लेर सही गर्ने कुरामा हामीले असहमती जनाएका हौं। त्यही असहमती जनाउँदा ममाथि दुर्व्यवहार गर्ने काम भयो। 

तपाईंहरूले अध्यक्षलाई तानाशाह भएको आरोप लगाउनु भएको छ। के आधारमा भन्‍नुभयो ? 

यो आरोप किन लाग्यो भने उहाँ आफूले गरेका सबै कुरा सही, विधानभन्दा बाहिर गएर काम गर्दा पनि हुने तर अरुले बैधानिक काम गर्दा पनि नहुने भन्ने बाटोमा लाग्नुभयो। त्यस्तो त हुँदैन नी।

उहाँले आफूखुशी १४ जिल्ला गठन गर्नु भएको थियो। हाम्रो भनाई के भने, १४ होइन, १७ नै गठन गरौं। तर जहाँ बक्सिङको गतिविधि छ, त्यसलाई पहिलो प्राथमिकता दिउँ। नहुने जिल्लामा पनि गतिविधि गर्न लगाऊँ। अनि १७ जिल्ला पुर्‍याऔं भन्ने हो। तर, उहाँले भोटका लागि बक्सिङको कुनै गतिविधि नभएका जिल्लामा संघ गठन गर्नु भएको कुरा आएको छ। 

१४ जिल्ला थपिएको कुरा पनि मलाई थाहा थिएन। अध्यक्षले आफ्नै घरमा बैठक राखेर मान्यता दिनुभयो। त्यो बैठकबारे मलाई केही थाहा छैन। 

हाम्रो भनाइ बक्सिङलाई राम्रो गरौं। गुटबन्दी नगरौं। अध्यक्ष पास भए महासचिव पास हुने हो, सम्पुर्ण कार्यसमित पास हुने हो। अध्यक्ष फेल भए वा उहाँले गरेका गलत कामको महासचिवले पनि नौतिक जिम्मेवारी लिनुपर्छ। हामी पनि गलत हुन्छौं। त्यसैले यस्ता गलत कार्य नगरौं भन्ने हो। 

फेरी उहाँले साउन ५ गते विज्ञप्ति निकाल्नु भएको थियो। विज्ञप्तिमा कोभिड-१९ महामारीको बीचमा गठन भएका कुनै पनि जिल्ला संघलाई मान्यता नदिने भनिएको छ। तर, उहाँले असार १९ गते कास्की जिल्लालाई मान्यता दिने रे। 

कोभिड-१९ महामारीकै बीचमा उहाँ आफूले गरेको सही, अरुले गरेको चै बेठीक रे। यस्तो पनि कही हुन्छ? यो निरङ्कुशता होइन? आफूले गरेको सही, अरुले विधानस्वरुप गरेको काम चै गलत भन्न मिल्छ? अनि उहाँ तानाशाह नभए के त?

तपाईंहरूले संघको गतिविधिलाई अघि बढाउन असहयोग गरेका कारण अध्यक्षले तमाम कदम चाल्नु परेको भन्ने छ नी ? 

उहाँले गर्नु भएको सही कुरालाई त हामीले सही भनेका छौं। तर उहाँले भन्नु भएको जसरी हिसाब नै नहेरी हस्ताक्षर गर्ने कुरा त कसरी मान्नु? हस्ताक्षर नगरेर सहयोग गरेन भन्ने कुरा उठ्ला। यस्तो कुरामा हामीले कसरी हस्ताक्षर गर्ने? 

उहाँले बक्सिङ खेलभन्दा बाहिरको मान्छेलाई विदेश पठाउने कुरा गर्नुहुन्छ। के स्वार्थले गर्नु भयो, उहाँलाई थाहा होला। त्यस्तो कुरामा हामीले आँखा चिम्लेर सही गरिदिनुपर्ने? बक्सिङमा त्यत्रो लगानी गरेको, आफ्नो सम्पूर्ण जीवन बक्सिङमा समर्पण गरेका मान्छेहरु छन्। 

आइबा जस्तो विशिष्ट संस्थामा प्रतिनिधिको रूपमा हामीले बक्सिङ संघभन्दा बाहिरको मान्छेलाई आजीवन अध्यक्ष भनेर पठाउँछौं। बक्सिङ संघको ‘लेटर प्याड’मा संस्थाभन्दा बाहिरको व्यक्तिले सही गरेर पठाउनु भएको छ। संघको ‘लेटर प्याड’मा अध्यक्ष र महासचिवभन्दा बाहिरको मान्छेले सही गर्न मिल्छ? त्यस्तो कुरामा हामीले समर्थन गरिदिनु पर्छ भन्नुहुन्छ। यस्तो गलत कार्यमा कसरी समर्थन गर्न सकिन्छ? 

वार्षिक साधारण सभा गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दा पनि चासो छैन। अहिले हामीले के आधारमा वैधानिक भनेर आफूलाई प्रष्ट्याउन सक्छौं। 

चार वर्षसम्म आर्थिक प्रतिवेदन प्रस्तुत भएको छैन। अनि कसरी हामीले यहाँ अनियमितता भएको छैन भनेर भन्न सकिन्छ। उहाँले विधानमा नभएको कार्यवाहक कोषाध्याक्ष राख्नुको नियत के हो त ? 

संस्थाभित्र सबै सदस्य आफ्नो कुरा राख्न पाउनुपर्छ। असहमति जनाउन पाउनुपर्छ। तर, उहाँहरुले बुहमत छ भन्दैमा असहमति राख्न पाइदैन भन्नुहुन्छ। मेरो स्वाभावले त्यसलाई स्वीकार गरेन। 

भष्ट्राचार भएको छैन होला तर नियत के हो त ? स्पष्ट पार्नु पर्यो नी त ? अनि हामीले प्रश्न गर्न नपाउने ? आशंका नगर्ने ? हामीले हेर्न नपाउने ? अनि यस्तो कामलाई राखेपले समर्थन गरिदिने ? यस्तो पनि हुन्छ ? 

गलत भएको काममा हामीले गलत भएको छ भनेर असहमती जनाउन पाउनुपर्छ भन्ने हो। यहाँ त असहमति राख्न पनि नपाउने अवस्था आएको छ। 

त्यसो भए बक्सिङ संघको विवाद अर्थिक मामिलामा मात्र हो ?

विवाद त हरेक कुरामा छ। संघको विवाद बाहिर आउँदा बक्सिङ खेललाई माया गर्ने साथीहरुमा वितृष्णा आउछ भनेर मात्र हामी मिल्न खोजेका हौं। बक्सिङ खेल विग्रिन्छ भनेर म, कोषाध्यक्षलगायत अन्य पिडित साथीहरू चुप लागेर बसेको अवस्था हो। 

अब त अति भयो। हातै हालाहाल होला जस्तो स्थिति भयो। बक्सिङ खेल नै सिध्दिने स्थिति बन्यो। स्थिति यस्तो अवस्थामा पुगेपछि बाध्य भएर हामी बोल्नु परेन त? 

अध्यक्ष बक्सिङलाई माया गर्छु भन्नुहुन्छ। बक्सिङको विकास गर्छु भन्नु हुन्छ। कहाँ कहाँ जिल्ला संघ गठन गर्नुहुन्छ, आफैलाई थाहा छैन। बक्सिङ संघले अहिलेसम्म एउटा प्रतियोगिता गर्न सकेका छैनौं। २६ जिल्ला छन्। एउटा जिल्लालाई एउटा ग्लब्स दिन सकेका छैनौं। भन्सारमा ‘एक करोडको सामान आएर बसेको छ’ भन्नुहुन्छ। सामान खोज्यो ‘खै छैन’ भन्नुहु्न्छ। सजिलो छ। 

प्रतियोगिता गर्न त तपाईं आफैले पनि पहल गर्न सक्नुहुन्थ्यो नी। किन गर्नु भएन ?

मैले अगाडि भनिसके, मेरो पनि पूरै नैतिक जिम्मेवारी रहन्छ। यही कुरा बोर्डबाटै कार्यक्रम तथा योजना बनाएर अघि बढौं भनेको थिएँ। राज्यले हामीलाई सहयोग गर्नुपर्छ। संघले प्रतियोगिता गर्नुपर्छ। त्यसका लागि आर्थिक समिति बनाउनुपर्छ। आर्थिक कमिटीले प्रयोजक खेज्ने काम गर्नुपर्छ। यो कुरामा मैले चार वर्षदेखी विशेष रूपमा उठाउँदै आएको छु। 

उहाँले विद्यालय बक्सिङ गर्ने भन्नु भयो। मैले कार्यक्रम बनाएर बुझाएँ। उहाँले कमिटी बनाउनु भयो। कमिटीले केही काम गरेन। उहाँले बैठकमा विषय प्रवेश नै गराउनु भएन। अजेन्डा आफैले बनाएर पेश गर्नुहुन्छ। हामीलाई अजेन्डा नै राख्न दिनु भएन। हामीलाई कमिटीले किन काम गरेन भनेर सोध्ने मौका नै दिनु भएन। 

अब तपाईंको कदम के हुन्छ?

सबैभन्दा पहिलो कुरा आर्थिक पारदर्शिता हुनुपर्छ भन्ने हो। महासाचिवका हैसियतले बक्सिङ संघले गरेका सम्पूर्ण कामको जिम्मेवारी लिनुपर्छ भन्ने मेरो मान्यता हो। यदी नेपाल बक्सिङ संघले गलत गर्दैछ र मेरो सुनुवाई हुदैन भने मैले सम्बन्धित निकाय सबैमा जानुपर्छ। 

उहाँले मनोमानी ढंगले चलाउन खोज्नु भएको छ। त्यसको विरुद्धमा म परे अख्तियार पनि जान्छु। नेपालको बक्सिङ बचाउनका लागि अदालतमा पनि जान्छु। 

यो मेरो व्यक्तिगत स्वार्थ होइन। नेपालको बक्सिङको भविष्यको कुरा छ। बक्सिङ खेलको भावनासँग जोडिएको कुरा छ। बक्सिङलाई माया गर्ने मान्छेहरूले मलाई आवाज उठाउनुपर्छ, बोल्नुपर्छ भन्नुभएको छ। सबैलाई वितृष्णा हुँदा-हुँदै ठूलो संख्या बनिसकेको छ। नेपाली बक्सिङ सकिने स्थिति बनेको छ। अध्यक्षले सही गलत छुट्टाउन सक्नुपर्छ। मैले गलत काम रोक्न खोजेको मात्र हो। 

बहुमतले त अध्यक्षको कामलाई सही भनेका छन् नी ? 

ठीक छ, सार्वजनिक रुपमा आउँ न त। अध्यक्ष र मलाई सँगै राखेर कुरा गर्नुछ। सही र गलत त म प्रष्ट पार्दिन्छु नी। विधान देखाएर यहाँ यहाँ गलत भएको छ भनेर देखाइदिन्छु।

संस्था खराब होइन। राखेपमा सबै खराव होइन। केही व्यक्तिहरू, जसले कलम चलाउने अधिकार पाएका छन्, उनीहरूलाई बक्सिङ संघको कुनै पर्वाह छैन। व्यक्तिगत स्वार्थका लागि काम गरिरहनु भएको छ। 

जुन निर्वाचनबाट उहाँ अक्ष्यक्ष र म महासचिव भएको हो। त्यही निर्वाचनले कोषाध्यक्ष पनि निर्वाचित गरेको हो। विधानत कार्यकारी अधिकार उहाँले जति पाउनुभएको छ, मलाई पनि त्यति नै दिएको छ। कोषाध्यक्षले पनि पाएको छ। तर मैले कहाँ हस्ताक्षर गर्न पाएको छु? अन्तर्राष्ट्रिय संघसंस्थाबाट आएको पत्र मैले हेर्न पाएको छु? मैले जानकारी पाउनुपर्यो नी, यस्तो भएको छ है भनेर। 

त्यो त केही पनि छैन। अनि उहाँले बहुमतले भन्यो भन्दैमा हुन्छ र? बहुमतले गलतलाई सही भन्यो भन्दैमा हामीले सही भन्नु पर्छ र? बहुमतले सही हो भनेर हामीलाई तर्क दिनुपर्‍यो नी त। उहाँसँग बहुमत छ भन्दैमा थोरै मान्छेले गलत भन्न पाइदैन र? 

" /> नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिएर चुनावी साधारण सभा आउँदैछ। लामो समयदेखि विवादको भुङग्रोमा परेको बक्सिङ संघभित्रको किचलो अहिले झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्य आन्तरिक विवादमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन्। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन्। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको आरोप महासचिव पक्षले लगाउँने गरेको छ। आन्तरिक विवादका कारण प्रचूर सम्भावना हुनाका बावजुद नेपाली बक्सिङ क्षेत्रले अपेक्षित सफलता हात पार्न सकेको छैन। संघले आफ्नै आयोजनामा राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर देखापढीका लागि सुजन श्रेष्ठले बक्सिङ संघका महासचिव सविन भट्टाचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

"> बक्सिङ संघ विवादमा महासचिव भट्टाचार्य भन्छन्- ‘अध्यक्षको नियतमा खोट देखिन्छ’ (भिडिओसहित): Dekhapadhi
बक्सिङ संघ विवादमा महासचिव भट्टाचार्य भन्छन्- ‘अध्यक्षको नियतमा खोट देखिन्छ’ (भिडिओसहित) <p style="text-align: justify;"><em>नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिएर चुनावी साधारण सभा आउँदैछ। लामो समयदेखि विवादको भुङग्रोमा परेको बक्सिङ संघभित्रको किचलो अहिले झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्य आन्तरिक विवादमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन्। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन्। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको आरोप महासचिव पक्षले लगाउँने गरेको छ। आन्तरिक विवादका कारण प्रचूर सम्भावना हुनाका बावजुद नेपाली बक्सिङ क्षेत्रले अपेक्षित सफलता हात पार्न सकेको छैन। संघले आफ्नै आयोजनामा राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर <strong>देखापढी</strong>का लागि <strong>सुजन श्रेष्ठ</strong>ले बक्सिङ संघका महासचिव <strong>सविन भट्टाचार्य</strong>सँग गरेको कुराकानीको सम्पादित अंश :</em></p> <p style="text-align: justify;"><strong>संघमा पछिल्लो समय विवाद बढ्दो क्रममा छ। यो विवाद चुनावमा आफ्नो माहोल बनाउन हो की संघभित्र साँच्चिकै बेथिति छ?&nbsp;</strong></p> <p style="text-align: justify;">बक्सिङ संघ जे जसरी चल्यो, चार वर्षसम्म चलिराखेको थियो। बीचमा महासचिवलाई नै केही जानकारी नभएर अध्यक्षबाट सबै काम-कारवाही हुन थाल्यो। बैठकको बारेमा पनि थाहा नहुने, अध्यक्ष आफैले बैठक बोलाउने जस्ता मनोमानी भइरहेको थियो।&nbsp;केही समयपछि निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यवाहक कोषाध्यक्ष खडा गरियो। जुन विधानमा कही पनि व्यवस्था गरिएको छैन।&nbsp;</p> <p style="text-align: justify;">कार्यवाहक कोषाध्यक्षबाट सम्पूर्ण काम कारवाही गरिएको छ। यो चार वर्षमा हामीले साधारण सभा गरेका छैनौं। प्रत्येक वर्ष प्रस्तुत गर्नुपर्ने आर्थिक प्रतिवेदन पनि प्रस्तुत भएको छैन। संघको आर्थिक स्थिति कस्तो छ, कुनै पनि साधारण सदस्यलाई थाहा छैन। आय कहाँ छ र खर्च कहाँ छ भन्ने थाहा छैन।</p> <p style="text-align: justify;">अस्ति १५ गतेको बैठकमा चार वर्षको सम्पूर्ण आर्थिक प्रतिवेदन पास गर्नुपर्छ भन्ने अध्यक्षको प्रस्ताव थियो। हाम्रो भनाई चै यो चार वर्षको अवधिमा हामीले कुनै आर्थिक कारोबार हेर्न पाएका छैनौं। कुनै कारोबार थाहा छैन। कस्तो निर्णय भएको छ भन्ने जानकारी गराइएको छैन। त्यसकारण यस प्रतिवेदन अध्ययन गर्न केही समय दिनुहोस्, अनि पास गरौंला भनेका थियौं।<br /> &nbsp;<br /> उहाँहरुले &lsquo;बहुमत सदस्यले नहेरी पास गर्दा हुने तर तपाईहरुले हेर्नुपर्ने?&rsquo; भन्दै सही गर्न दबाब दिएपछि यो विवाद बाहिर आएको हो। विधानमा व्यवस्था नगरेको कुरा उहाँहरुले गर्नु भयो र त्यसको विरोध गर्दा विवाद देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;"><strong>तपाईं आफै संघको महासचिव हुनुहुन्छ। यो कुरा त तपाईंले पहिले पनि उठाउन सक्नुहुन्थ्यो। तर, अन्तिम अवस्थामा मात्र किन यो कुरा आयो?&nbsp;</strong></p> <p style="text-align: justify;">कुरा नउठाएको होइन। हामीले बारम्बार कुरा उठाएको हो। राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र सम्बन्धित सबै निकायमा हामीले निवदेन दर्ता गरेका छौं। महासचिवलाई आफ्नो अधिकारबाट बञ्चित गराइएको छ। कोषाध्यक्षलाई लेखासम्बन्धी काम गर्न दिइएको छैन।&nbsp;</p> <p style="text-align: justify;">विधानभन्दा बाहिर गएर काम भइरहेको छ भनेर हामीले उजुरी गरेका छौं। केशवकुमार विष्ट सदस्यसचिव हुँदा देखी नै हामीले पत्रहरू दर्ता गरेका छौं।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>सिधा भन्नुपर्दा त केही व्यक्तिगत प्रलोभनमा परेका हुन्। राखेपको कर्मचारी पनि प्रलोभनमा परेका छन्। नभए आफैले परित गरेको विधानलाई मिचेर खाता खोल्न दिन मिल्छ ? आफैले पालेको सन्तानलाई तैले यो यो चिज गर्ने भनेर दिएको अधिकारभन्दा बाहिर कोही जान्छ भने तैले ठीक गरिस् भन्न मिल्छ ? अभिभावक जस्तो संस्थाले।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">साउन १५ गतेको बैठकमा तपाईंमाथि &nbsp;दुर्व्यवहार भयो भन्नु भएको छ। ठ्याक्कै भएको के हो ?</p> <p style="text-align: justify;">पछिल्लो समय अध्यक्षको व्यवहार हेर्दा नियतमा खराबी देखिन्छ। उहाँहरूले अनियमितता गरे-नगरेको आफ्नो ठाँउमा होला, तर नियतमा चाँही पक्कै खोट देखिन्छ। नेपाल बक्सिङ संघको खाता दरवारमार्गको नेपाल इन्भेष्टमेन्ट बैंकमा थियो। उहाँले त्यो खाता नचलाई सानिमा बैंकमा छुट्टै खाता खाता खोल्नु भयो।&nbsp;</p> <p style="text-align: justify;">त्यो खाता संचालन गर्ने क्रममा कोषाध्यक्षले नियमित बैठकमा पेश गर्नु भएको आर्थिक प्रतिवेदन दुई पटक पास भएन। किनकी, कोषाध्यक्षले खाली चेकमा सही गर्नुहुन्थ्यो, अध्यक्षले खर्च गर्नुहुन्थ्यो। खर्चको विवरण कोषाध्यक्षलाई दिनुहुन्थ्यो। कोषाध्यक्षले त्यही खर्च विवरण बैठकमा पेश गर्नुहुन्थ्यो।&nbsp;</p> <p style="text-align: justify;">तर केही साथीहरूले यसरी हुँदैन। कम्तिमा विल-भर्पाई चाहिन्छ। कहाँबाट पौसा आयो, कहाँ खर्च भयो भन्ने विस्तृत विवरण पेश गर्नुपर्छ भनेर दुई वटा बैठकमा कोषाध्यक्षको प्रतिवेदन पास हुन दिनुभएन। त्यसपछि कोषाध्यक्षले अबदेखी कम्तिमा उपलब्ध पदाधिकारीको रोहबरमा मात्र म चेकमा सही गर्छु भन्नु भयो।<br /> &nbsp;<br /> त्यसपछि अध्यक्षले कार्यवाहक कोषाध्यक्षको परिकल्पना गरेर एकजना सदस्यलाई कार्यवाहक कोषाध्यक्ष बनाउनु भयो। त्यो कसरी बन्यो भन्दा, उहाँले घर घरमा पुगेर सदस्यहरूलाई सही गर्न लगाएर बहुमत पुगेको भनी राखेपमा निवेदन दिनु भएछ। बैठकमा बहुमत नपुगेपछि अध्यक्षले घर घरमा गएर सही गर्न लगाएको भन्ने सुन्नमा आएको छ।<br /> &nbsp;<br /> हाम्रो विधान राखेपबाट पारित हुनुपर्छ। राखेपले आफैले पास गरेको विधान विपरीत कार्यसमितिको बहुमतले निर्णय गरेको भन्दै खाता संचालन गर्न कार्यवाहक कोषाध्यक्षको सही चल्ने भनी सिफारिस गर्यो। त्यसरी खाता संचालनमा आयो।</p> <p style="text-align: justify;"><img alt="" height="473" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/boxing%20sabin%20bhattacharya.jpg" width="840" /></p> <p style="text-align: justify;">त्यो कुरामा कोषाध्यक्षले बारम्बार विरोध गर्नुभयो। विधानभन्दा बाहिर गएर यस्तो निर्णय भएको भनेर विरोध गर्नुभयो। उहाँहरूले इन्डोनेसियामा भएको एशियन गेमको बेला कोषाध्यक्ष व्यक्तिगत कामले विदेशमा भएकाले खेलाडीको विजोग भयो वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेर त्यो इभेन्टको बहानामा कार्यवाहक कोषाध्यक्षको व्यवस्था गर्नुभयो। तर त्यो सकिएको दुई वर्ष भइसक्यो।&nbsp;</p> <p style="text-align: justify;">त्यसपछि आठौं राष्ट्रिय खेलकुद तथा तेह्रौं साग सम्पन्न भइसक्यो। त्यो बीचमा कति पटक खेलाडी बाहिर गए। सम्पूर्ण खर्च त्यही खाताबाट कार्यवाहक कोषाध्यक्षकै हस्ताक्षरमा भएका छन्। कहाँ कति खर्च भएको छ। कहाँ कहाँबाट रकम आएको छ भनेर न मलाई थाहा छ, न कोषाध्यक्षलाई थाहा छ। त्यसकारण चार वर्षसम्म भएको हिसाबकितावमा आँखा चिम्लेर सही गर्ने कुरामा हामीले असहमती जनाएका हौं। त्यही असहमती जनाउँदा ममाथि दुर्व्यवहार गर्ने काम भयो।&nbsp;</p> <p style="text-align: justify;"><strong>तपाईंहरूले अध्यक्षलाई तानाशाह भएको आरोप लगाउनु भएको छ। के आधारमा भन्&zwj;नुभयो ?&nbsp;</strong></p> <p style="text-align: justify;">यो आरोप किन लाग्यो भने उहाँ आफूले गरेका सबै कुरा सही, विधानभन्दा बाहिर गएर काम गर्दा पनि हुने तर अरुले बैधानिक काम गर्दा पनि नहुने भन्ने बाटोमा लाग्नुभयो। त्यस्तो त हुँदैन नी।</p> <p style="text-align: justify;">उहाँले आफूखुशी १४ जिल्ला गठन गर्नु भएको थियो। हाम्रो भनाई के भने, १४ होइन, १७ नै गठन गरौं। तर जहाँ बक्सिङको गतिविधि छ, त्यसलाई पहिलो प्राथमिकता दिउँ। नहुने जिल्लामा पनि गतिविधि गर्न लगाऊँ। अनि १७ जिल्ला पुर्&zwj;याऔं भन्ने हो। तर, उहाँले भोटका लागि बक्सिङको कुनै गतिविधि नभएका जिल्लामा संघ गठन गर्नु भएको कुरा आएको छ।&nbsp;</p> <p style="text-align: justify;">१४ जिल्ला थपिएको कुरा पनि मलाई थाहा थिएन। अध्यक्षले आफ्नै घरमा बैठक राखेर मान्यता दिनुभयो। त्यो बैठकबारे मलाई केही थाहा छैन।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>हाम्रो भनाइ बक्सिङलाई राम्रो गरौं। गुटबन्दी नगरौं। अध्यक्ष पास भए महासचिव पास हुने हो, सम्पुर्ण कार्यसमित पास हुने हो। अध्यक्ष फेल भए वा उहाँले गरेका गलत कामको महासचिवले पनि नौतिक जिम्मेवारी लिनुपर्छ। हामी पनि गलत हुन्छौं। त्यसैले यस्ता गलत कार्य नगरौं भन्ने हो।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">फेरी उहाँले साउन ५ गते विज्ञप्ति निकाल्नु भएको थियो। विज्ञप्तिमा कोभिड-१९ महामारीको बीचमा गठन भएका कुनै पनि जिल्ला संघलाई मान्यता नदिने भनिएको छ। तर, उहाँले असार १९ गते कास्की जिल्लालाई मान्यता दिने रे।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ महामारीकै बीचमा उहाँ आफूले गरेको सही, अरुले गरेको चै बेठीक रे। यस्तो पनि कही हुन्छ? यो निरङ्कुशता होइन? आफूले गरेको सही, अरुले विधानस्वरुप गरेको काम चै गलत भन्न मिल्छ? अनि उहाँ तानाशाह नभए के त?</p> <p style="text-align: justify;"><strong>तपाईंहरूले संघको गतिविधिलाई अघि बढाउन असहयोग गरेका कारण अध्यक्षले तमाम कदम चाल्नु परेको भन्ने छ नी ?&nbsp;</strong></p> <p style="text-align: justify;">उहाँले गर्नु भएको सही कुरालाई त हामीले सही भनेका छौं। तर उहाँले भन्नु भएको जसरी हिसाब नै नहेरी हस्ताक्षर गर्ने कुरा त कसरी मान्नु? हस्ताक्षर नगरेर सहयोग गरेन भन्ने कुरा उठ्ला। यस्तो कुरामा हामीले कसरी हस्ताक्षर गर्ने?&nbsp;</p> <p style="text-align: justify;">उहाँले बक्सिङ खेलभन्दा बाहिरको मान्छेलाई विदेश पठाउने कुरा गर्नुहुन्छ। के स्वार्थले गर्नु भयो, उहाँलाई थाहा होला। त्यस्तो कुरामा हामीले आँखा चिम्लेर सही गरिदिनुपर्ने? बक्सिङमा त्यत्रो लगानी गरेको, आफ्नो सम्पूर्ण जीवन बक्सिङमा समर्पण गरेका मान्छेहरु छन्।&nbsp;</p> <p style="text-align: justify;">आइबा जस्तो विशिष्ट संस्थामा प्रतिनिधिको रूपमा हामीले बक्सिङ संघभन्दा बाहिरको मान्छेलाई आजीवन अध्यक्ष भनेर पठाउँछौं। बक्सिङ संघको &lsquo;लेटर प्याड&rsquo;मा संस्थाभन्दा बाहिरको व्यक्तिले सही गरेर पठाउनु भएको छ। संघको &lsquo;लेटर प्याड&rsquo;मा अध्यक्ष र महासचिवभन्दा बाहिरको मान्छेले सही गर्न मिल्छ?&nbsp;त्यस्तो कुरामा हामीले समर्थन गरिदिनु पर्छ भन्नुहुन्छ। यस्तो गलत कार्यमा कसरी समर्थन गर्न सकिन्छ?&nbsp;</p> <p style="text-align: justify;">हाम्रो भनाइ बक्सिङलाई राम्रो गरौं। गुटबन्दी नगरौं। अध्यक्ष पास भए महासचिव पास हुने हो, सम्पुर्ण कार्यसमित पास हुने हो। अध्यक्ष फेल भए वा उहाँले गरेका गलत कामको महासचिवले पनि नौतिक जिम्मेवारी लिनुपर्छ। हामी पनि गलत हुन्छौं। त्यसैले यस्ता गलत कार्य नगरौं भन्ने हो।&nbsp;</p> <p style="text-align: justify;">वार्षिक साधारण सभा गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दा पनि चासो छैन। अहिले हामीले के आधारमा वैधानिक भनेर आफूलाई प्रष्ट्याउन सक्छौं।&nbsp;</p> <p style="text-align: justify;">चार वर्षसम्म आर्थिक प्रतिवेदन प्रस्तुत भएको छैन। अनि कसरी हामीले यहाँ अनियमितता भएको छैन भनेर भन्न सकिन्छ। उहाँले विधानमा नभएको कार्यवाहक कोषाध्याक्ष राख्नुको नियत के हो त ?&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>संस्थाभित्र सबै सदस्य आफ्नो कुरा राख्न पाउनुपर्छ। असहमति जनाउन पाउनुपर्छ। तर, उहाँहरुले बुहमत छ भन्दैमा असहमति राख्न पाइदैन भन्नुहुन्छ। मेरो स्वाभावले त्यसलाई स्वीकार गरेन।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">भष्ट्राचार भएको छैन होला तर नियत के हो त ? स्पष्ट पार्नु पर्यो नी त ? अनि हामीले प्रश्न गर्न नपाउने ? आशंका नगर्ने ? हामीले हेर्न नपाउने ? अनि यस्तो कामलाई राखेपले समर्थन गरिदिने ? यस्तो पनि हुन्छ ?&nbsp;</p> <p style="text-align: justify;">गलत भएको काममा हामीले गलत भएको छ भनेर असहमती जनाउन पाउनुपर्छ भन्ने हो। यहाँ त असहमति राख्न पनि नपाउने अवस्था आएको छ।&nbsp;</p> <p style="text-align: justify;"><strong>त्यसो भए बक्सिङ संघको विवाद अर्थिक मामिलामा मात्र हो ?</strong></p> <p style="text-align: justify;">विवाद त हरेक कुरामा छ। संघको विवाद बाहिर आउँदा बक्सिङ खेललाई माया गर्ने साथीहरुमा वितृष्णा आउछ भनेर मात्र हामी मिल्न खोजेका हौं। बक्सिङ खेल विग्रिन्छ भनेर म, कोषाध्यक्षलगायत अन्य पिडित साथीहरू चुप लागेर बसेको अवस्था हो।&nbsp;</p> <p style="text-align: justify;">अब त अति भयो। हातै हालाहाल होला जस्तो स्थिति भयो। बक्सिङ खेल नै सिध्दिने स्थिति बन्यो। स्थिति यस्तो अवस्थामा पुगेपछि बाध्य भएर हामी बोल्नु परेन त?&nbsp;</p> <p style="text-align: justify;">अध्यक्ष बक्सिङलाई माया गर्छु भन्नुहुन्छ। बक्सिङको विकास गर्छु भन्नु हुन्छ। कहाँ कहाँ जिल्ला संघ गठन गर्नुहुन्छ, आफैलाई थाहा छैन। बक्सिङ संघले अहिलेसम्म एउटा प्रतियोगिता गर्न सकेका छैनौं। २६ जिल्ला छन्। एउटा जिल्लालाई एउटा ग्लब्स दिन सकेका छैनौं। भन्सारमा &lsquo;एक करोडको सामान आएर बसेको छ&rsquo; भन्नुहुन्छ। सामान खोज्यो &lsquo;खै छैन&rsquo; भन्नुहु्न्छ। सजिलो छ।&nbsp;</p> <p style="text-align: justify;"><strong>प्रतियोगिता गर्न त तपाईं आफैले पनि पहल गर्न सक्नुहुन्थ्यो नी। किन गर्नु भएन ?</strong></p> <p style="text-align: justify;">मैले अगाडि भनिसके, मेरो पनि पूरै नैतिक जिम्मेवारी रहन्छ। यही कुरा बोर्डबाटै कार्यक्रम तथा योजना बनाएर अघि बढौं भनेको थिएँ। राज्यले हामीलाई सहयोग गर्नुपर्छ। संघले प्रतियोगिता गर्नुपर्छ। त्यसका लागि आर्थिक समिति बनाउनुपर्छ। आर्थिक कमिटीले प्रयोजक खेज्ने काम गर्नुपर्छ। यो कुरामा मैले चार वर्षदेखी विशेष रूपमा उठाउँदै आएको छु।&nbsp;</p> <p style="text-align: justify;">उहाँले विद्यालय बक्सिङ गर्ने भन्नु भयो। मैले कार्यक्रम बनाएर बुझाएँ। उहाँले कमिटी बनाउनु भयो। कमिटीले केही काम गरेन। उहाँले बैठकमा विषय प्रवेश नै गराउनु भएन। अजेन्डा आफैले बनाएर पेश गर्नुहुन्छ। हामीलाई अजेन्डा नै राख्न दिनु भएन। हामीलाई कमिटीले किन काम गरेन भनेर सोध्ने मौका नै दिनु भएन।&nbsp;</p> <p style="text-align: justify;"><strong>अब तपाईंको कदम के हुन्छ?</strong></p> <p style="text-align: justify;">सबैभन्दा पहिलो कुरा आर्थिक पारदर्शिता हुनुपर्छ भन्ने हो। महासाचिवका हैसियतले बक्सिङ संघले गरेका सम्पूर्ण कामको जिम्मेवारी लिनुपर्छ भन्ने मेरो मान्यता हो। यदी नेपाल बक्सिङ संघले गलत गर्दैछ र मेरो सुनुवाई हुदैन भने मैले सम्बन्धित निकाय सबैमा जानुपर्छ।&nbsp;</p> <p style="text-align: justify;">उहाँले मनोमानी ढंगले चलाउन खोज्नु भएको छ। त्यसको विरुद्धमा म परे अख्तियार पनि जान्छु। नेपालको बक्सिङ बचाउनका लागि अदालतमा पनि जान्छु।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" height="473" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/boxing%20sabin%20bhattachrya%201.jpg" width="840" /></p> <p style="text-align: justify;">यो मेरो व्यक्तिगत स्वार्थ होइन। नेपालको बक्सिङको भविष्यको कुरा छ। बक्सिङ खेलको भावनासँग जोडिएको कुरा छ। बक्सिङलाई माया गर्ने मान्छेहरूले मलाई आवाज उठाउनुपर्छ, बोल्नुपर्छ भन्नुभएको छ। सबैलाई वितृष्णा हुँदा-हुँदै ठूलो संख्या बनिसकेको छ। नेपाली बक्सिङ सकिने स्थिति बनेको छ। अध्यक्षले सही गलत छुट्टाउन सक्नुपर्छ। मैले गलत काम रोक्न खोजेको मात्र हो।&nbsp;</p> <p style="text-align: justify;"><strong>बहुमतले त अध्यक्षको कामलाई सही भनेका छन् नी ?&nbsp;</strong></p> <p style="text-align: justify;">ठीक छ, सार्वजनिक रुपमा आउँ न त। अध्यक्ष र मलाई सँगै राखेर कुरा गर्नुछ। सही र गलत त म प्रष्ट पार्दिन्छु नी। विधान देखाएर यहाँ यहाँ गलत भएको छ भनेर देखाइदिन्छु।</p> <p style="text-align: justify;">सिधा भन्नुपर्दा त केही व्यक्तिगत प्रलोभनमा परेका हुन्। राखेपको कर्मचारी पनि प्रलोभनमा परेका छन्। नभए आफैले परित गरेको विधानलाई मिचेर खाता खोल्न दिन मिल्छ ? आफैले पालेको सन्तानलाई तैले यो यो चिज गर्ने भनेर दिएको अधिकारभन्दा बाहिर कोही जान्छ भने तैले ठीक गरिस् भन्न मिल्छ ? अभिभावक जस्तो संस्थाले।&nbsp;</p> <p style="text-align: justify;">संस्था खराब होइन। राखेपमा सबै खराव होइन। केही व्यक्तिहरू, जसले कलम चलाउने अधिकार पाएका छन्, उनीहरूलाई बक्सिङ संघको कुनै पर्वाह छैन। व्यक्तिगत स्वार्थका लागि काम गरिरहनु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">जुन निर्वाचनबाट उहाँ अक्ष्यक्ष र म महासचिव भएको हो। त्यही निर्वाचनले कोषाध्यक्ष पनि निर्वाचित गरेको हो। विधानत कार्यकारी अधिकार उहाँले जति पाउनुभएको छ, मलाई पनि त्यति नै दिएको छ। कोषाध्यक्षले पनि पाएको छ। तर मैले कहाँ हस्ताक्षर गर्न पाएको छु? अन्तर्राष्ट्रिय संघसंस्थाबाट आएको पत्र मैले हेर्न पाएको छु? मैले जानकारी पाउनुपर्यो नी, यस्तो भएको छ है भनेर।&nbsp;</p> <p style="text-align: justify;">त्यो त केही पनि छैन। अनि उहाँले बहुमतले भन्यो भन्दैमा हुन्छ र? बहुमतले गलतलाई सही भन्यो भन्दैमा हामीले सही भन्नु पर्छ र? बहुमतले सही हो भनेर हामीलाई तर्क दिनुपर्&zwj;यो नी त। उहाँसँग बहुमत छ भन्दैमा थोरै मान्छेले गलत भन्न पाइदैन र?&nbsp;</p> <p style="text-align: justify;">संस्थाभित्र सबै सदस्य आफ्नो कुरा राख्न पाउनुपर्छ। असहमति जनाउन पाउनुपर्छ। तर, उहाँहरुले बुहमत छ भन्दैमा असहमति राख्न पाइदैन भन्नुहुन्छ। मेरो स्वाभावले त्यसलाई स्वीकार गरेन।&nbsp;</p> <p style="text-align: justify;"><iframe allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen="" frameborder="0" height="315" src="https://www.youtube.com/embed/OAUKLMQpGm4" width="560"></iframe></p>
प्रतिक्रिया दिनुहोस्