काठमाडौं। नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखियो। बिहान १०ः४२ बजेबाट देखिन शुरू गरेको खण्डग्रास सूर्यग्रहण दिउँसो २ः२९ मिनेटमा पूर्ण रूपमा हट्यो। खासमा आजको ग्रहण वलय सूर्यग्रहण भएपनि नेपालबाट भने खण्डग्रास मात्र देखिएको थियो। नेपालबाट वलय सूर्यग्रहण अवलोकन गर्न अब ४४ वर्ष कुर्नुपर्नेछ।

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १७ फेव्रुअरी सन् २०६४ मा मात्र नेपालबाट वलय सूर्यग्रहण देख्न सकिनेछ।  भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभाग बाट वलय सूर्यग्रहण २३  नोभेम्बर स्न १९६५ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन।

सूर्यग्रहणका बेला काठमाडौंको कीर्तिपुर टौदहका महिलाहरूले भजनकिर्तन गरे भने बीपी कोइराला प्लानेटेरियम अब्जभेटरी एण्ड साइन्स म्युजियम कीर्तिपुरबाट सूर्यग्रहणको अवलोकन समेत गरिएको थियो।

हेरौँ केही तस्वीरहरू

" /> काठमाडौं। नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखियो। बिहान १०ः४२ बजेबाट देखिन शुरू गरेको खण्डग्रास सूर्यग्रहण दिउँसो २ः२९ मिनेटमा पूर्ण रूपमा हट्यो। खासमा आजको ग्रहण वलय सूर्यग्रहण भएपनि नेपालबाट भने खण्डग्रास मात्र देखिएको थियो। नेपालबाट वलय सूर्यग्रहण अवलोकन गर्न अब ४४ वर्ष कुर्नुपर्नेछ।

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १७ फेव्रुअरी सन् २०६४ मा मात्र नेपालबाट वलय सूर्यग्रहण देख्न सकिनेछ।  भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभाग बाट वलय सूर्यग्रहण २३  नोभेम्बर स्न १९६५ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन।

सूर्यग्रहणका बेला काठमाडौंको कीर्तिपुर टौदहका महिलाहरूले भजनकिर्तन गरे भने बीपी कोइराला प्लानेटेरियम अब्जभेटरी एण्ड साइन्स म्युजियम कीर्तिपुरबाट सूर्यग्रहणको अवलोकन समेत गरिएको थियो।

हेरौँ केही तस्वीरहरू

"> कीर्तिपुरबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण: Dekhapadhi बीपी कोइराला प्लानेटेरियम अब्जभेटरी एण्ड साइन्स म्युजियम कीर्तिपुरबाट सूर्यग्रहणको अवलोकन  ">
कीर्तिपुरबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण
काठमाडौं। नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखियो। बिहान १०ः४२ बजेबाट देखिन शुरू गरेको खण्डग्रास सूर्यग्रहण दिउँसो २ः२९ मिनेटमा पूर्ण रूपमा हट्यो। खासमा आजको ग्रहण वलय सूर्यग्रहण भएपनि नेपालबाट भने खण्डग्रास मात्र देखिएको थियो। नेपालबाट वलय सूर्यग्रहण अवलोकन गर्न अब ४४ वर्ष कुर्नुपर्नेछ।

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १७ फेव्रुअरी सन् २०६४ मा मात्र नेपालबाट वलय सूर्यग्रहण देख्न सकिनेछ।  भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभाग बाट वलय सूर्यग्रहण २३  नोभेम्बर स्न १९६५ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन।

सूर्यग्रहणका बेला काठमाडौंको कीर्तिपुर टौदहका महिलाहरूले भजनकिर्तन गरे भने बीपी कोइराला प्लानेटेरियम अब्जभेटरी एण्ड साइन्स म्युजियम कीर्तिपुरबाट सूर्यग्रहणको अवलोकन समेत गरिएको थियो।

हेरौँ केही तस्वीरहरू

प्रतिक्रिया दिनुहोस्