०००
दिदी-भाइको चाड झिलिमिलीको चाड तिहारको पाँचौं दिन आज, १२ कात्तिकमा भाइ टीका छ। यस चाडमा जहाँ भएपनि दिदी-भाइ भेट हुने, रमाइलो गर्ने गरिन्छ।
नेपाली सेनाको प्रतिनिधित्व गर्दै चीनमा खेलिरहेका रत्नजित टीकाकै दिन नेपाल आइपुग्दैछन्।
“यस पटक खेल परेकोले त्यसमै फोकस भइयो,” रत्नजितले चीनबाट देखापढीसँग भने, “व्यस्त भइयो। टीकाको दिन मात्रै काठमाडौ आइपुग्छु, त्यहाँ दिदी सारासँग टीका लगाउँछु।”
रत्नलाई टीका लगाउन काठमाडौंमा छिन्, नेपाली सेनाकी क्याप्टेन सारादेवी तामाङ। अनि, रत्नकी अर्की दिदी नङ्गशल तामाङ भने भोजपुरमा छिन्।
यसअघिका तिहारमा उनीहरु प्राय: सबै जना सँगै हुन्थे। “रमाइलो गरिन्थ्यो तिहारमा। आजकल त्यो मिस हुन्छ,” सारादेवीले भनिन्।
नेपालमै आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि दिदी नङ्गशल र भाई रत्नजित छनोट भइकसेका छन्। साराले भने चोटका कारण ब्याडमिन्टन खेल्न छाडिकसेकी छन्।
चीनमा खेलेपछि रत्नजितको क्याम्प शुरु हुन्छ। त्यसपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय सिरिज खेल्न जानेछन्। त्यसैले उनको व्यस्तता धेरै छ। तर, दिदी सारासँग काठमाडौंमा टीका लगाउन उनी उत्साहित छन्।
“पहिले तिहारमा सबै जना रमाइलो गरिन्थ्यो। यस पटक सबै व्यस्त छन्। टीकाको दिन भेट हुन्छ, त्यही दिन रमाइलो गरिन्छ,” साराले भनिन्।
"दिदी र भाई काठमाडौंमै हुने भएकोले मलाई अली खल्लो हुन्छ,” नङ्गशल भन्छिन्। उनी भोजरपुरमा अरू दाजुहरूसँग तिहार मनाउने योजनामा छिन्।
नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अहिले २७ खेलका खेलाडी प्रशिक्षणमा छन्। रत्न पनि सागका लागि छनोट भइसकेकी छन्। त्यसलै उनको प्रशिक्षण तिहार लगत्तै शुरू हुनेछ। "भोलिपल्टै प्रशिक्षण शुरू छ। ७ नोभेम्बरमा पाकिस्तानमा टुर्नामेन्ट छ त्यहाँ हामी ६ जना खेल्न जाँदैछौँ,” उनले आफ्नो व्यस्त तालिका सुनाइन्। रत्नसँगै दिपेश धामी, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, अनुमैयाँ राई र अस्मिता गिरी पाकिस्तानमा खेल्न जाँदैछन्।
पाकिस्तानमा ७-१० नोभेम्बरमा सिरिज हुनेछ। त्यसपछि नेपालमै १३-१७ नोभेम्बरमा नेपाल इन्टरनेशनल च्यालेन्ज हुँदैछ।
सेप्टेम्बरमा नेपालमै भएको अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रिय सिरिज-२०१९ मा रत्नजितले पुरुष एकलमा राम्रो प्रदर्शन गर्न सकेनन्। तर, पुरुष डबल्समा उनले दिपेश धामीसँग मिलेर काँस्य जिते। यस्तै मिक्स डबल्समा पनि दिदी नङ्गशलसँग मिलेर कास्य जिते।
“यसपटक सागको तयारीले गर्दा त्यसैमा केन्द्रित छु। सारा दीसँग मात्र भेट हुन्छ, अरू भोजपुरमा रहेकाले भेटघाट हुँदैन,”रत्नले भने।
रनजित र दिपेश।
नङ्गशललाई तिहारमा सबैभन्दा मनपर्ने लक्ष्मी पूजाको रात हो।  “धेरै दियो बत्ती, क्यानल लाइट, झिलीमिली, फूलफूल। आहा, कस्तो रमाइलो हुन्छ,” नङ्गशल ती क्षण सम्झदा नै रोमाञ्चित हुन्छिन्।
घरमा खेलकुदको चर्चा
तामाङ परिवारको माहाेल नै खेलकुदमय छ। बुबा पनि पहिला ब्याडमिन्टन खेलाडी थिए। त्यसैले छोरीछोरा सबै ब्याडमिन्टनमा लागे।
अहिले पनि परिवारमा खेलकुदकै माहोल छ । “हामीबीच कुराकानी नै खेलकुदबारे हुन्छ”, साराले भनिन्, “कसले कस्तो खेल्यो, कहाँ के भयो। धैरै गफ त्यस्तै हुन्छ। गेम हुँदा भाइलाई यस्तो खेल भनेर सम्झाउने, सुझाव दिने गर्छौं,” साराले पारिवारिक माहोलबारे बताइन्।
खेलमा सबैको लगाव भएकाले पनि तामाङ परिवारमा यसको चर्चा हुनु स्वभाविक हो। उनीहरू बुबाले अन्तर्राष्ट्रिय खेलहरू सबै नछुटाई हेर्ने बताउँछन्।”
रत्न र नङ्गशलको त्यो ऐतिहासिक स्वर्ण
रत्नजित र नङ्गशलले सन् २०१६ अक्टोबरमा पाकिस्तानमा भएको सिरिजमा स्वर्ण जितेका थिए। पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ नङ्गशल र रत्नजितले पाकिस्तानी जोडीलाई हराएर स्वर्ण जितेका थिए।
त्यो स्वर्ण नेपाली ब्याडमिन्टन इतिहासमै ऐतिहासिक थियो। उक्त खेल सम्झँदा नङ्गशल अहिले पनि उत्साहित हुन्छिन्। “भाइसँग मिलेर त्यो स्वर्ण जित्दाको क्षण सबैभन्दा सम्झनलायक छ,” नङ्गशल भन्छिन्, “एकदमै नसोचेको क्षण थियो। शुरूमा जितिन्छ जस्तो लागेको थिएन। तर, खेल एकदम राम्रो भयो। हाम्रो कम्बिनेसन मिल्यो ।”
दिदी नङ्गशलसँग रत्नजित।
रत्नले नङ्गशलसँग मिलेर खेल्नुअघि मिक्स डबल्समा दिदी सारासँग उनको जोडी खुब जम्थ्यो। यी दिदीभाइको जोडीले घरेलु ब्याडमिन्टनमा लगभग सबैमा जिते। जम्मा एउटा खेल हारेका थिए। “सबै जित्दै आएका हामी एउटा मात्र हार्‍यौं, त्यो पनि मेरो कमजोरीले,” साराले भनिन्।
सारा र रत्नजितले पनि अन्तर्राष्ट्रिय स्तरमा संगै खेलेका थिए। बंगलादेशमा भएको एउटा अन्तर्राष्ट्रिय सिरिजको क्षण साराको लागि सम्झनलायक भएको बताइन्। “बंगलादेशमा भएको प्रतियोगितामा म र रत्न मिलेर मिक्स डबल्समा बंगलादेशी जोडीलाई हराएका थियौँ। पछि क्वाटरफाइनलमा भारतसँग हार्‍यौ। बंगलादेशसँग हामीले आश्चर्यजनक रूपमा जितेका थियौँ,” साराले सम्झिइन्।
'मिस' हुन्छ पुराना दिन
तीन दिदी भाइले ६० को डेढ दशकदेखि निरन्तर ब्याडमिन्टन खेलिरहेका छन्। धेरै प्रतियोगिता सँगै खेलेका पनि छन्। धेरैमा जितेका छन्। उनीहरूले जितेको ट्रफी धेरै नै भइसक्यो। अहिले पुराना दिन सम्झँदा सबै जना रोमाञ्चित हुन्छन्।
“रमाइलो हुन्थ्यो सबै सँगै खेल्दा, जित्दा। सबै सँगै खेलेको जितेको मिस हुन्छ,” साराले भनिन्। २०५४ सालतिर पहिलो पटक र्‍याकेट समातेका साराले २०५६ सालदेखि नियमित रूपमा खेल्न थालेकी हुन्।
तर, चोटले सताएपछि साराले भने खेलाडी जीवनलाई निरन्नता दिन सकिनन्।
“मैले खेल्न छाडिसकेँ। अहिले सेनाको आन्तरिक कोचिङ हेर्दैछु,” सारा भन्छिन्, “१२औं साग गेम खेलेर आएपछि खुट्टाको अप्रेसन गरेँ। त्यसपछि खेल बन्द भयो। अब कोचिङतिर लाग्छु। खेल्नका लागि मेरो घुँडाले पनि साथ दिएन।”
नङ्गशल र रत्नजित भने अहिले पनि खेलिरहेका छन्। सारासँगै खेलाडी जीवन शुरू गरेका नङ्गशलले अहिले पनि रत्नसँग मिलर मिक्स डबल्स खेल्छन्। रत्न भने अहिले पुरुषतर्फ नेपालको नम्बर वान खेलाडी छन्।
दिदी साराले अहिले नखेलेपनि आफूहरूका लागि कोचको रूपमा सहयोग गरिरहेको नङ्गशलले बताइन्। “यसअघि सधैँ सँगै खेलिन्थ्यो। समूहमा हुन्थ्यौँ। अहिले दिदी खेल्नुहुन्न तर हामीलाई सिकाउनुहुन्छ,” नङ्गशलले भनिन्।
पछिल्लो पटक यी तीन जनाले भारतमा सन् २०१६ मा भएको १२औं दषिण एसियाली खेलकुद सागमा सँगै खेलेका थिए। “त्यतिबेला मैले एकल र टिम स्पर्धा अनी दिदीले टिम स्पर्धामा काँस्य पदक जितेका थियौँ। त्यो नै हाम्रो परिवारको उत्कृष्ट र अन्तिम अन्तर्राष्ट्रिय सहभागिता थियो,” नङ्गशलले भनिन्।
"> नेपाली ब्याडमिन्टनमा एकछत्र राज गरेका दिदी-बहिनी-भाइ: Dekhapadhi
नेपाली ब्याडमिन्टनमा एकछत्र राज गरेका दिदी-बहिनी-भाइ
काठमाडौं। सारा देवी तामाङ, नङ्गशल तामाङ, रत्नजित तामाङ। सबै ब्याडमिन्टन खेलाडी।
कुनै समय थियो- यी तीन दिदी-भाइ-बहिनीले नेपाली ब्याडमिन्टनमा एक छत्र राज गरेका थिए। यिनीहरूले प्रतिस्पर्धा गरेका प्राय: सबै इभेन्ट्समा पहिलो हुन्थे, ट्रफी जित्थे।
रत्न पुरुषतर्फ, सारा र नङ्गशल महिलामा।
अनि, दिदी-बहिनी मिलेर महिला डबल्समा।
दिदी-भाइ मिलेर मिक्स डबल्समा।
कहिलेकाँही चारै विधामा तामाङ परिवार पहिलो हुन्थे, उपाधि आफ्नै पक्षमा पार्थे।
०००
दिदी-भाइको चाड झिलिमिलीको चाड तिहारको पाँचौं दिन आज, १२ कात्तिकमा भाइ टीका छ। यस चाडमा जहाँ भएपनि दिदी-भाइ भेट हुने, रमाइलो गर्ने गरिन्छ।
नेपाली सेनाको प्रतिनिधित्व गर्दै चीनमा खेलिरहेका रत्नजित टीकाकै दिन नेपाल आइपुग्दैछन्।
“यस पटक खेल परेकोले त्यसमै फोकस भइयो,” रत्नजितले चीनबाट देखापढीसँग भने, “व्यस्त भइयो। टीकाको दिन मात्रै काठमाडौ आइपुग्छु, त्यहाँ दिदी सारासँग टीका लगाउँछु।”
रत्नलाई टीका लगाउन काठमाडौंमा छिन्, नेपाली सेनाकी क्याप्टेन सारादेवी तामाङ। अनि, रत्नकी अर्की दिदी नङ्गशल तामाङ भने भोजपुरमा छिन्।
यसअघिका तिहारमा उनीहरु प्राय: सबै जना सँगै हुन्थे। “रमाइलो गरिन्थ्यो तिहारमा। आजकल त्यो मिस हुन्छ,” सारादेवीले भनिन्।
नेपालमै आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि दिदी नङ्गशल र भाई रत्नजित छनोट भइकसेका छन्। साराले भने चोटका कारण ब्याडमिन्टन खेल्न छाडिकसेकी छन्।
चीनमा खेलेपछि रत्नजितको क्याम्प शुरु हुन्छ। त्यसपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय सिरिज खेल्न जानेछन्। त्यसैले उनको व्यस्तता धेरै छ। तर, दिदी सारासँग काठमाडौंमा टीका लगाउन उनी उत्साहित छन्।
“पहिले तिहारमा सबै जना रमाइलो गरिन्थ्यो। यस पटक सबै व्यस्त छन्। टीकाको दिन भेट हुन्छ, त्यही दिन रमाइलो गरिन्छ,” साराले भनिन्।
"दिदी र भाई काठमाडौंमै हुने भएकोले मलाई अली खल्लो हुन्छ,” नङ्गशल भन्छिन्। उनी भोजरपुरमा अरू दाजुहरूसँग तिहार मनाउने योजनामा छिन्।
नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अहिले २७ खेलका खेलाडी प्रशिक्षणमा छन्। रत्न पनि सागका लागि छनोट भइसकेकी छन्। त्यसलै उनको प्रशिक्षण तिहार लगत्तै शुरू हुनेछ। "भोलिपल्टै प्रशिक्षण शुरू छ। ७ नोभेम्बरमा पाकिस्तानमा टुर्नामेन्ट छ त्यहाँ हामी ६ जना खेल्न जाँदैछौँ,” उनले आफ्नो व्यस्त तालिका सुनाइन्। रत्नसँगै दिपेश धामी, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, अनुमैयाँ राई र अस्मिता गिरी पाकिस्तानमा खेल्न जाँदैछन्।
पाकिस्तानमा ७-१० नोभेम्बरमा सिरिज हुनेछ। त्यसपछि नेपालमै १३-१७ नोभेम्बरमा नेपाल इन्टरनेशनल च्यालेन्ज हुँदैछ।
सेप्टेम्बरमा नेपालमै भएको अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रिय सिरिज-२०१९ मा रत्नजितले पुरुष एकलमा राम्रो प्रदर्शन गर्न सकेनन्। तर, पुरुष डबल्समा उनले दिपेश धामीसँग मिलेर काँस्य जिते। यस्तै मिक्स डबल्समा पनि दिदी नङ्गशलसँग मिलेर कास्य जिते।
“यसपटक सागको तयारीले गर्दा त्यसैमा केन्द्रित छु। सारा दीसँग मात्र भेट हुन्छ, अरू भोजपुरमा रहेकाले भेटघाट हुँदैन,”रत्नले भने।
रनजित र दिपेश।
नङ्गशललाई तिहारमा सबैभन्दा मनपर्ने लक्ष्मी पूजाको रात हो।  “धेरै दियो बत्ती, क्यानल लाइट, झिलीमिली, फूलफूल। आहा, कस्तो रमाइलो हुन्छ,” नङ्गशल ती क्षण सम्झदा नै रोमाञ्चित हुन्छिन्।
घरमा खेलकुदको चर्चा
तामाङ परिवारको माहाेल नै खेलकुदमय छ। बुबा पनि पहिला ब्याडमिन्टन खेलाडी थिए। त्यसैले छोरीछोरा सबै ब्याडमिन्टनमा लागे।
अहिले पनि परिवारमा खेलकुदकै माहोल छ । “हामीबीच कुराकानी नै खेलकुदबारे हुन्छ”, साराले भनिन्, “कसले कस्तो खेल्यो, कहाँ के भयो। धैरै गफ त्यस्तै हुन्छ। गेम हुँदा भाइलाई यस्तो खेल भनेर सम्झाउने, सुझाव दिने गर्छौं,” साराले पारिवारिक माहोलबारे बताइन्।
खेलमा सबैको लगाव भएकाले पनि तामाङ परिवारमा यसको चर्चा हुनु स्वभाविक हो। उनीहरू बुबाले अन्तर्राष्ट्रिय खेलहरू सबै नछुटाई हेर्ने बताउँछन्।”
रत्न र नङ्गशलको त्यो ऐतिहासिक स्वर्ण
रत्नजित र नङ्गशलले सन् २०१६ अक्टोबरमा पाकिस्तानमा भएको सिरिजमा स्वर्ण जितेका थिए। पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ नङ्गशल र रत्नजितले पाकिस्तानी जोडीलाई हराएर स्वर्ण जितेका थिए।
त्यो स्वर्ण नेपाली ब्याडमिन्टन इतिहासमै ऐतिहासिक थियो। उक्त खेल सम्झँदा नङ्गशल अहिले पनि उत्साहित हुन्छिन्। “भाइसँग मिलेर त्यो स्वर्ण जित्दाको क्षण सबैभन्दा सम्झनलायक छ,” नङ्गशल भन्छिन्, “एकदमै नसोचेको क्षण थियो। शुरूमा जितिन्छ जस्तो लागेको थिएन। तर, खेल एकदम राम्रो भयो। हाम्रो कम्बिनेसन मिल्यो ।”
दिदी नङ्गशलसँग रत्नजित।
'मिस' हुन्छ पुराना दिन
तीन दिदी भाइले ६० को डेढ दशकदेखि निरन्तर ब्याडमिन्टन खेलिरहेका छन्। धेरै प्रतियोगिता सँगै खेलेका पनि छन्। धेरैमा जितेका छन्। उनीहरूले जितेको ट्रफी धेरै नै भइसक्यो। अहिले पुराना दिन सम्झँदा सबै जना रोमाञ्चित हुन्छन्।
तर, चोटले सताएपछि साराले भने खेलाडी जीवनलाई निरन्नता दिन सकिनन्।
“मैले खेल्न छाडिसकेँ। अहिले सेनाको आन्तरिक कोचिङ हेर्दैछु,” सारा भन्छिन्, “१२औं साग गेम खेलेर आएपछि खुट्टाको अप्रेसन गरेँ। त्यसपछि खेल बन्द भयो। अब कोचिङतिर लाग्छु। खेल्नका लागि मेरो घुँडाले पनि साथ दिएन।”
नङ्गशल र रत्नजित भने अहिले पनि खेलिरहेका छन्। सारासँगै खेलाडी जीवन शुरू गरेका नङ्गशलले अहिले पनि रत्नसँग मिलर मिक्स डबल्स खेल्छन्। रत्न भने अहिले पुरुषतर्फ नेपालको नम्बर वान खेलाडी छन्।
दिदी साराले अहिले नखेलेपनि आफूहरूका लागि कोचको रूपमा सहयोग गरिरहेको नङ्गशलले बताइन्। “यसअघि सधैँ सँगै खेलिन्थ्यो। समूहमा हुन्थ्यौँ। अहिले दिदी खेल्नुहुन्न तर हामीलाई सिकाउनुहुन्छ,” नङ्गशलले भनिन्।
पछिल्लो पटक यी तीन जनाले भारतमा सन् २०१६ मा भएको १२औं दषिण एसियाली खेलकुद सागमा सँगै खेलेका थिए। “त्यतिबेला मैले एकल र टिम स्पर्धा अनी दिदीले टिम स्पर्धामा काँस्य पदक जितेका थियौँ। त्यो नै हाम्रो परिवारको उत्कृष्ट र अन्तिम अन्तर्राष्ट्रिय सहभागिता थियो,” नङ्गशलले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्