नेवार समुदायमा मालीथरीले चाडपर्वमा दिने फूल चोखो हुने विश्वास गरिन्छ। त्यसैले अहिले पनि सुडालका नेवार समुदायले तिहारमा पूजा गर्न सरस्वती मालीले दिएकै फूल प्रयोग गर्छन्।
सरस्वतीले तिहारमा मात्रै नभई विस्केट जात्रा र दशैंको फूलपातीको दिन पनि सुडालमा फूल पुर्‍याउँछिन्।
लक्ष्मी पूजाको दिन बिहान फूल पुर्‍याउन जाँदा उनी खासै स्वस्थ थिइनन्।
दशैंअघि अस्पतालमा बिरामी हेर्न जाँदा उनी आफैं दुर्घटनामा परेकी थिइन्। त्यतिबेला टाउकोमा लगाइएको टाँका अझै निकालिएको छैन। दाहिने कुममा अझै निलडाम बाँकी छ। तै पनि उनी फूल पुर्‍याउन घरघर पुगेकी छन्।
भगवानलाई चढाउने फूल बाँड्न पाएकैमा खुशी मान्छिन् उनी।
यसरी घरघरमा फूल बाँड्ने चलन कहिलेदेखि शुरू भयो सरस्वतीलाई थाहा छैन। उनीमात्रै होइन, उनको समुदायका कसैलाई पनि थाहा छैन।
बाबुबाजेदेखि चलिआएको भन्ने मात्रै भेटिन्छन्। सरस्वतीले पनि जान्ने भएदेखि नै अजा, अजी र सासुले गाउँमा फूल बाँडेको देखेकी हुन्। उनीहरू बितेपछि यो जिम्मेवारी सरस्वतीमा आइपुगेको हो।
बाबुबाजेको काम किन छोड्ने भन्दै सरस्वतीले पनि यो चलनलाई निरन्तरता दिइन्।
“१४ वर्षको हुँदादेखि नै ठूलो डालो कम्मरमा भिरेर गाउँगाउँ पुग्थेँ”, उनी भन्छिन्।
फूल बाँड्न जाँदा गाउँका मानिसले उनलाई माया गर्छन्। त्यही मायाले पनि उनलाई यो पेशाले तानेको बताउँछिन्।
“मबाट फूल लिएपछि मात्रै घरमा चाड भित्रियो भन्नुहुन्छ सुडालको मान्छेले”, सरस्वती भन्छिन्, “मलाई पनि सुडालमा आएपछि माइती गाउँ आए जस्तो लाग्छ। मायाले नै यो काममा अड्याएको हो।”
अहिले उनको थरका मानिसमध्ये फूल बाँड्ने काम सरस्वतीले मात्र गर्छिन्। अरु धेरैले व्यावसायिक फूल खेती शुरु गरेका छन्।
त्यसो त सरस्वतीले पनि घरव्यवहार चलाउन मखमली फूलको व्यापार पनि गर्छिन्। वर्षको आठ–नौ हजार माला बेच्छिन्। खेत भाडामा लिएर उनले मखमली लगाएकी छिन्।
उनका दुई छोरा र दुई छोरीले पनि यही काम गर्न थालेका छन्। यसैले घरको आवश्यकता पूरा गरेको छ। तर, उनीहरूले भने आमाको बाटो पछ्याएका छैनन्।
“कोही जाँदैनन् तिमी मात्र किन जान्छौ भनेर गाली गर्छन्”, छोराछोरीको गुनासो सुनाउँछिन् सरस्वती।
सरस्वतीले भने छोड्ने मनै गरेकी छैनन्।
अजी अजाले गरेको काम छोड्न मन लाग्दैन भन्छिन् उनी।
“पहिलेदेखि गरिआएको काम छोराछोरी ठूला भए भन्दैमा छोड्न मिल्दैन नि”, उनले भनिन्, “म सकुन्जेल फूल बाँड्छु। म पछि के हुन्छ थाहा छैन।”
"> जो घरघरमा खुशी बाँड्छिन्: Dekhapadhi
जो घरघरमा खुशी बाँड्छिन्
भक्तपुर। बगैँचाभरि रंगीविरंगी फूल फुलेका छन्। फूलले घर आँगनसँगै गाउँ नै ढाकिएको छ। यस्तो लाग्छ, फूल होइन गाउँ फुलेको छ।
फूलैफूलको माझबाट उनी फूलजस्तै हिँड्छिन्, डालाभरि फूलको भारी बोकेर। डालाको फूल घरघरमा बाँड्छिन्। फूल बाँडेबापत् एक पैसा लिँदिनन्। साटोमा डालाभरि आशीर्वाद थाप्छिन्।
भक्तपुर ताथलीकी ५० वर्षीया सरस्वती बनमाला भन्छिन्, “चाडबाडको समयमा घरघरमा यसरी फूल बाँड्दा खुशी बाँडेझैं लाग्छ।”
सरस्वतीले यसरी घरघरमा फूल पु¥याउन थालेको ३६ वर्ष भइसक्यो।
लक्ष्मीपूजाको दिन सबेरै डालोमा फूल बोकेर हिँडेकी उनी दिनभरि भक्तपुरको सुडालका सय भन्दा बढी घरमा फूल दिन्छिन्।
तिहारको लागि मात्रै प्रयोग हुने लक्ष्मी फूल, लुकमनी फूलका साथै मखमली, सयपत्री, टुकुचालगायत धूपीका फूल उनी बाँड्छिन्।
सरस्वतीको यो कर्म नेवार समुदायको जातप्रथासँग जोडिएको छ। नेवार समुदायमा थरअनुसार कामको वर्गीकरण गरिएको छ। सरस्वतीको थर हो, माली। मालीको काम फूलसँग जोडिएको छ।
नेवार समुदायमा मालीथरीले चाडपर्वमा दिने फूल चोखो हुने विश्वास गरिन्छ। त्यसैले अहिले पनि सुडालका नेवार समुदायले तिहारमा पूजा गर्न सरस्वती मालीले दिएकै फूल प्रयोग गर्छन्।
भगवानलाई चढाउने फूल बाँड्न पाएकैमा खुशी मान्छिन् उनी।
यसरी घरघरमा फूल बाँड्ने चलन कहिलेदेखि शुरू भयो सरस्वतीलाई थाहा छैन। उनीमात्रै होइन, उनको समुदायका कसैलाई पनि थाहा छैन।
बाबुबाजेदेखि चलिआएको भन्ने मात्रै भेटिन्छन्। सरस्वतीले पनि जान्ने भएदेखि नै अजा, अजी र सासुले गाउँमा फूल बाँडेको देखेकी हुन्। उनीहरू बितेपछि यो जिम्मेवारी सरस्वतीमा आइपुगेको हो।
बाबुबाजेको काम किन छोड्ने भन्दै सरस्वतीले पनि यो चलनलाई निरन्तरता दिइन्।
“१४ वर्षको हुँदादेखि नै ठूलो डालो कम्मरमा भिरेर गाउँगाउँ पुग्थेँ”, उनी भन्छिन्।
फूल बाँड्न जाँदा गाउँका मानिसले उनलाई माया गर्छन्। त्यही मायाले पनि उनलाई यो पेशाले तानेको बताउँछिन्।
“मबाट फूल लिएपछि मात्रै घरमा चाड भित्रियो भन्नुहुन्छ सुडालको मान्छेले”, सरस्वती भन्छिन्, “मलाई पनि सुडालमा आएपछि माइती गाउँ आए जस्तो लाग्छ। मायाले नै यो काममा अड्याएको हो।”
अहिले उनको थरका मानिसमध्ये फूल बाँड्ने काम सरस्वतीले मात्र गर्छिन्। अरु धेरैले व्यावसायिक फूल खेती शुरु गरेका छन्।
त्यसो त सरस्वतीले पनि घरव्यवहार चलाउन मखमली फूलको व्यापार पनि गर्छिन्। वर्षको आठ–नौ हजार माला बेच्छिन्। खेत भाडामा लिएर उनले मखमली लगाएकी छिन्।
उनका दुई छोरा र दुई छोरीले पनि यही काम गर्न थालेका छन्। यसैले घरको आवश्यकता पूरा गरेको छ। तर, उनीहरूले भने आमाको बाटो पछ्याएका छैनन्।
“कोही जाँदैनन् तिमी मात्र किन जान्छौ भनेर गाली गर्छन्”, छोराछोरीको गुनासो सुनाउँछिन् सरस्वती।
सरस्वतीले भने छोड्ने मनै गरेकी छैनन्।
अजी अजाले गरेको काम छोड्न मन लाग्दैन भन्छिन् उनी।
“पहिलेदेखि गरिआएको काम छोराछोरी ठूला भए भन्दैमा छोड्न मिल्दैन नि”, उनले भनिन्, “म सकुन्जेल फूल बाँड्छु। म पछि के हुन्छ थाहा छैन।”
प्रतिक्रिया दिनुहोस्