तस्वीरहरूः गोपेन राई
ब्लड हाउन्ड जातको ‘जोली’ अहिले तीन वर्षको भयो। अपराध अनुसन्धानमा यो कुकुरको दखल छ।
बच्चा बेलामा नै बेलारुसबाट ल्याएर नेपालमै तालिम दिइएको हो।
यो कुकुरलाई विभिन्न अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ।
काठमाडौं क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा समेत आवश्यकता अनुसार जोलीलाई अनुसन्धानमा खटाइने गरिएको डिएसपी सत्याल बताउँछन्।
म्याक्सल
जर्मन सेफर्ड जातको म्याक्सल अहिले चार वर्षको भयो।
यसलाई पनि पूर्व राजदुत केशवराज झाको हत्याको घटनामा नै प्रयोग गरिएको थियो। यस बाहेकका घटनामा पनि म्याक्सललाई अनुसन्धानका लागि लग्ने गरिएको छ।
केही समय अघि अनुसन्धानकै लागि म्याक्सललाई नुवाकोटमा भएको एक हत्या घटनामा लगिएको थियो। घटनास्थलमा प्राप्त सबुत प्रमाणकै आधारमा सुँघेर म्याक्सलले अभियुक्तको पहिचान गर्न मद्दत गरेको थियो।
क्लिफ
चार वर्षीय क्लिफ बेल्जियम सेफर्ड जातको कुकुर हो। २०७३ मा यसलाई संयुक्त राज्य अमेरिकाबाट ल्याइएको थियो। यसले हातहतियार, विस्फोटक पदार्थ खोजीको काममा सहयोग गर्दै आइरहेको छ।
२५ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय भ्रमणका क्रममा क्लिफ दुई दिन सोल्टी होटलमा ड्युटिमा खटिएको थियो।
क्लिफ खासगरी भीभीआईपी र भीआईपीहरूको आवागमनमा ड्युटीमा खटिने गरेको छ।
क्लिफ लगायतका अन्य कुकुरले भीभीआईपी र भीआईपीहरूको निवास स्थल, सवारी साधन, सवारी मार्ग, सवारी स्थलहरूमा सुँघेर सुरक्षा दिने काम गर्छन्।
१८ मंसिर २०७४ मा चितवनमा रहेको जुलेट नामक कुकुरले भरतपुर महानगरपालिका–५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाएर राखिएको कटुवा पिस्तोल एकथान, एसएलआर गोली एकथान र गन पाउडर फेला पारेको थियो।
गौरी
लागूऔषधसम्बन्धी अपराधमा महत्वपूर्ण भूमिका खेलेको गौरी अहिले ८ वर्षको भयो।
जर्मन सेफर्ड जातको गौरीलाई केन्द्रीय कुकुर शाखामा तालिम दिएर पोख्त बनाइएको हो। नेपालगञ्ज तालिम केन्द्रमा रहेको गौरी अहिले उपचारका लागि महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर शाखामा छ।
६ जेठ २०७६ गते नेपाल–भारत सीमा जमुनाहामा ७ जनालाई लागुऔषधसहित पक्राउ गर्न सहायता गरेपछि गौरीको चर्चा चुलिएको हो। गौरीले त्यो दिन जमुनाहा नाकाबाट ब्राउनसुगरसहित अन्य लागुऔषध बोकेर आउँदै गरेकाहरूको पहिचान गरेको थियो।
लागूऔषधको खोजीमा गौरीलगायतका अन्य कुकुरले महत्वपूर्ण काम गर्दै आएका छन्।
रेस्क्यू
नामै रेस्क्यू रहेको जर्मन सेफर्ड जातको यो कुकुरले काम पनि रेस्क्यू नै गर्दै आएको छ।
उमेरले १० वर्ष पुगिसकेको रेस्क्यू पहिले जस्तो काम गर्न त्यति सक्षम नभए पनि यसले गरेका काम भने निकै महत्वपूर्ण छन्। रेस्क्यूले चार वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पमा ठूलो काम गरेको थियो। उसले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकका ९ स्थानमा खटिएर भूकम्पमा पुरिएका र हराइरहेका मानिसहरूको खोजीमा सहयोग पुर्‍याएको डीएसपी डा. रामचन्द्र सत्याल बताउँछन्।
रेस्क्युकै सहयोगमा त्यतिबेला प्रहरीहरूले पुरिएका धेरै शव र घाइते निकाल्न सफल भएका थिए।
६ वर्ष अघि रसुवाको चिलिमे गाविस ब्राप्चे भन्ने स्थानमा सान्जेल जलविद्युत् आयोजनाको सडक सर्भे गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेर ५ जना बेपत्ता भएका थिए। ती मध्ये ४ जनाको शव सोही दिन फेला परेको थियो। एकजना सिभिल इन्जिनियरको शव विभिन्न स्रोत र साधनको खोजी कार्य गर्दा समेत फेला पर्न सकेको थिएन।
पछि रेस्क्यू र खुस्बु नामको अर्को कुकुरले चार दिनसम्म खोजी गरेका थिए। त्यतिबेला रेस्क्यूले संकेत गरेको स्थानमा बेपत्ता ईन्जिनियरको शव फेला परेको थियो।
पुरस्कृत कुशल
अपराध अनुसन्धानमा सहयोग पुर्‍याउँदै आएको कुशल गतवर्ष कुकुर शाखा स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उत्कृष्ट कुकुरको उपाधी जित्न सफल भएको थियो।
कुशलले ९ असोज २०७५ मा पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी कोदीबाट हराइरहेकी बालिका श्रेया सुनारको हत्या घटनामा सबुद प्रमाण ढुंगामा रहेको गन्ध दिई परिचालन गर्दा सोही गाउँकै कुसुम पौडललाई पक्रिन सफल भएको थियो। उसले अपराधका अन्य धेरै घटनामा सफल बनाउन भूमिका खेलेको प्रहरीको कुकुर शाखाले जानकारी दिएको छ।
अरु पनि छन्
नेपाल प्रहरीसँग अहिले विभिन्न ८ जातका ८५ कुकुर रहेका छन्।
केन्द्रीय कुकुर शाखासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रदेश प्रहरी कार्यालयमा ती कुकुर राखिएका छन्।
प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडोर, गोल्डेन रिट्रिभर, कोकर स्पानिएल, वेल्जियम सेफ्रर्ड, डच सेफ्रर्ड, बिगल र ब्लड हाउन्ड जातका कुुकुर छन्।
यी कुकुर पाल्न प्रहरीले प्रत्येक कुकुरका लागि एक जना ह्याण्डलर व्यवस्था गरेको छ। कुनै पनि घटनामा जाँदा कुकुरसँगै ह्याण्डलर पनि अनिवार्य हुन्छ। ह्याण्डलरको निर्देशनमै कुकुर चल्छ। कुकुरहरूलाई प्रत्येक दिन बिहान एक घण्टा विषयगत अभ्यास गराईन्छ।
“नियमित स्वास्थ्य चेकजाँच र खानपानको व्यवस्था हुने गर्छ”, कुकुर शाखाका डीएसपी डा. रामचन्द्र सत्यालले भन्छन्,“हरेक वर्ष उनीहरूका लागि बजेट नै छुट्टै आउने गर्छ।”
डा. सत्याल भेटनरी चिकित्सक हुन्। शाखामा अधिकृत स्तरदेखिका भेटनरी चिकित्सक नै कार्यरत हुन्छन्। तर, अहिले नेपाल प्रहरीसँग भएका कुकुरको संख्या भने कम रहेको उनको गुनासो छ।
“बढ्दो अपराध, सुरक्षा चुनौती लगायतका मुभमेन्ट हेर्ने हो भने अहिलेको संख्या कम छ,”उनले भने,“आवश्यकता अनुसार संख्या थपेर प्रभावकारी बनाउनुपर्ने देखिन्छ।”
उनी कुकुरको दरबन्दी कम भएसँगै उनीहरूलाई परिचालन गर्ने प्रहरी कर्मचारीको जनशक्ति पनि न्यून नै रहेको बताउँछन्।
"> नेपाल प्रहरीमा कुकुरः आधा शताब्दीदेखि सँगसँगै : Dekhapadhi
नेपाल प्रहरीमा कुकुरः आधा शताब्दीदेखि सँगसँगै
३ भदौं २०७५को दिन पूर्व राजदूत केशवराज झा काठमाडौं थापाथली, कुरियागाउँस्थित आफ्नै घरको बेडरुममा मृत अवस्थामा भेटिए।
घटनास्थलमा फेला परेको चक्कुमा रहेको औंलाको छापको गन्ध सुँघेर प्रहरीको कुकुर शाखामा रहेको जोली नामको कुकुर अपराधीसम्म पुग्यो। उसले पत्ता लगाइदियो झाको हत्याामा उनकै घरमा सहयोगीको रुपमा काम गर्ने सानु कान्छा तामाङ सहभागी थिए।
औंलाको छाप सुँघेको जोली गन्ध पछ्याउँदै तामाङ सुत्ने कोठासम्म पुगेको थियो।
शुरूवातमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका उनी अन्य प्रमाण नपुग्दा छुटेका थिए। कुकुरले चक्कु सुँघेर तामाङ नै अपराधि हुन सक्ने संकेत गरेपछि प्रहरीलाई थप अनुसन्धानमा सहयोग पुगेको थियो।
प्रहरीको अनुसन्धानलाई पछि अदालतले सही साबित गरिदियो।
नेपाल प्रहरीलाई यसरी अपराध अनुसन्धानमा कुकुरले सहयोग गर्न थालेको आधा शताब्दी नाघेको छ। अपराध अनुसन्धानमा मात्र होइन आपतकालीन अवस्थामा उद्वार गर्न पनि कुकुरले साथ दिँदै आएका छन्।
कुकुर नेपाल प्रहरीका भरपर्दा साथी भएका छन्।
कुकुर शाखाको शुरूवात
५० वर्ष अघि नेपाल प्रहरीका कर्मचारी मलेसियामा तालिम गर्न गएका थिए।
तालिमको क्रममा उनीहरूले केही कुकुर भेटे। तालिम प्राप्त ती कुकुरले अनुसन्धानमा प्रहरीलाई बलियो साथ दिएको पाएपछि उनीहरूले पनि दुईवटा कुकुर लिएर आए।
नेपालमा थप दुईवटा कुकुरलाई तालिम दिइयो।
चारवटा कुकुरबाट २०२६ सालमा शुरू भएको नेपाल प्रहरी अन्तर्गतको कुकुर शाखाले गत वर्ष ५० औं वर्षगाँठ मनाएको थियो।
“हेडक्वार्टरमै कुकुर शाखा स्थापना गरेर सेवा प्रारम्भ गरिएको थियो। अहिले समयानुसार विस्तार गरिदैँ लगिएको छ।” – नेपाल प्रहरीमा कुकुर सेवाको इतिहास सुनाउँछन् शाखामा कार्यरत प्रहरीनायब उपरीक्षक (डीएसपी) डा. रामचन्द्र सत्याल।
उनका अनुसार २०४७ सालमा कुकुर शाखालाई काठमाडौं महाराजगन्जमा सारियो। त्यसपछि यो शाखालाई झनै प्रभावकारी बनाइएको छ।
नेपाल प्रहरीको कुकुर शाखामा रहेका कुकुरले अपराध अनुसन्धान अन्तर्गत हत्या, अपहरण, चोरी, डकैती, हातहतियार, विस्फोटक पदार्थ खोजी, लागूऔषध खोजी र प्राकृतिक प्रकोपमा खोजी तथा उद्धार कार्यमा सहयोग गर्दै आइरहेका छन्।
कुकुर शाखामा भएका केही कुकुर यस्ता छन्ः
जोली
तस्वीरहरूः गोपेन राई
ब्लड हाउन्ड जातको ‘जोली’ अहिले तीन वर्षको भयो। अपराध अनुसन्धानमा यो कुकुरको दखल छ।
बच्चा बेलामा नै बेलारुसबाट ल्याएर नेपालमै तालिम दिइएको हो।
यो कुकुरलाई विभिन्न अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ।
काठमाडौं क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा समेत आवश्यकता अनुसार जोलीलाई अनुसन्धानमा खटाइने गरिएको डिएसपी सत्याल बताउँछन्।
म्याक्सल
जर्मन सेफर्ड जातको म्याक्सल अहिले चार वर्षको भयो।
यसलाई पनि पूर्व राजदुत केशवराज झाको हत्याको घटनामा नै प्रयोग गरिएको थियो। यस बाहेकका घटनामा पनि म्याक्सललाई अनुसन्धानका लागि लग्ने गरिएको छ।
केही समय अघि अनुसन्धानकै लागि म्याक्सललाई नुवाकोटमा भएको एक हत्या घटनामा लगिएको थियो। घटनास्थलमा प्राप्त सबुत प्रमाणकै आधारमा सुँघेर म्याक्सलले अभियुक्तको पहिचान गर्न मद्दत गरेको थियो।
क्लिफ
चार वर्षीय क्लिफ बेल्जियम सेफर्ड जातको कुकुर हो। २०७३ मा यसलाई संयुक्त राज्य अमेरिकाबाट ल्याइएको थियो। यसले हातहतियार, विस्फोटक पदार्थ खोजीको काममा सहयोग गर्दै आइरहेको छ।
२५ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय भ्रमणका क्रममा क्लिफ दुई दिन सोल्टी होटलमा ड्युटिमा खटिएको थियो।
क्लिफ खासगरी भीभीआईपी र भीआईपीहरूको आवागमनमा ड्युटीमा खटिने गरेको छ।
क्लिफ लगायतका अन्य कुकुरले भीभीआईपी र भीआईपीहरूको निवास स्थल, सवारी साधन, सवारी मार्ग, सवारी स्थलहरूमा सुँघेर सुरक्षा दिने काम गर्छन्।
१८ मंसिर २०७४ मा चितवनमा रहेको जुलेट नामक कुकुरले भरतपुर महानगरपालिका–५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाएर राखिएको कटुवा पिस्तोल एकथान, एसएलआर गोली एकथान र गन पाउडर फेला पारेको थियो।
गौरी
लागूऔषधसम्बन्धी अपराधमा महत्वपूर्ण भूमिका खेलेको गौरी अहिले ८ वर्षको भयो।
जर्मन सेफर्ड जातको गौरीलाई केन्द्रीय कुकुर शाखामा तालिम दिएर पोख्त बनाइएको हो। नेपालगञ्ज तालिम केन्द्रमा रहेको गौरी अहिले उपचारका लागि महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर शाखामा छ।
६ जेठ २०७६ गते नेपाल–भारत सीमा जमुनाहामा ७ जनालाई लागुऔषधसहित पक्राउ गर्न सहायता गरेपछि गौरीको चर्चा चुलिएको हो। गौरीले त्यो दिन जमुनाहा नाकाबाट ब्राउनसुगरसहित अन्य लागुऔषध बोकेर आउँदै गरेकाहरूको पहिचान गरेको थियो।
लागूऔषधको खोजीमा गौरीलगायतका अन्य कुकुरले महत्वपूर्ण काम गर्दै आएका छन्।
रेस्क्यू
नामै रेस्क्यू रहेको जर्मन सेफर्ड जातको यो कुकुरले काम पनि रेस्क्यू नै गर्दै आएको छ।
रेस्क्युकै सहयोगमा त्यतिबेला प्रहरीहरूले पुरिएका धेरै शव र घाइते निकाल्न सफल भएका थिए।
६ वर्ष अघि रसुवाको चिलिमे गाविस ब्राप्चे भन्ने स्थानमा सान्जेल जलविद्युत् आयोजनाको सडक सर्भे गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेर ५ जना बेपत्ता भएका थिए। ती मध्ये ४ जनाको शव सोही दिन फेला परेको थियो। एकजना सिभिल इन्जिनियरको शव विभिन्न स्रोत र साधनको खोजी कार्य गर्दा समेत फेला पर्न सकेको थिएन।
पछि रेस्क्यू र खुस्बु नामको अर्को कुकुरले चार दिनसम्म खोजी गरेका थिए। त्यतिबेला रेस्क्यूले संकेत गरेको स्थानमा बेपत्ता ईन्जिनियरको शव फेला परेको थियो।
पुरस्कृत कुशल
कुशलले ९ असोज २०७५ मा पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी कोदीबाट हराइरहेकी बालिका श्रेया सुनारको हत्या घटनामा सबुद प्रमाण ढुंगामा रहेको गन्ध दिई परिचालन गर्दा सोही गाउँकै कुसुम पौडललाई पक्रिन सफल भएको थियो। उसले अपराधका अन्य धेरै घटनामा सफल बनाउन भूमिका खेलेको प्रहरीको कुकुर शाखाले जानकारी दिएको छ।
अरु पनि छन्
नेपाल प्रहरीसँग अहिले विभिन्न ८ जातका ८५ कुकुर रहेका छन्।
केन्द्रीय कुकुर शाखासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रदेश प्रहरी कार्यालयमा ती कुकुर राखिएका छन्।
प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडोर, गोल्डेन रिट्रिभर, कोकर स्पानिएल, वेल्जियम सेफ्रर्ड, डच सेफ्रर्ड, बिगल र ब्लड हाउन्ड जातका कुुकुर छन्।
यी कुकुर पाल्न प्रहरीले प्रत्येक कुकुरका लागि एक जना ह्याण्डलर व्यवस्था गरेको छ। कुनै पनि घटनामा जाँदा कुकुरसँगै ह्याण्डलर पनि अनिवार्य हुन्छ। ह्याण्डलरको निर्देशनमै कुकुर चल्छ। कुकुरहरूलाई प्रत्येक दिन बिहान एक घण्टा विषयगत अभ्यास गराईन्छ।
“नियमित स्वास्थ्य चेकजाँच र खानपानको व्यवस्था हुने गर्छ”, कुकुर शाखाका डीएसपी डा. रामचन्द्र सत्यालले भन्छन्,“हरेक वर्ष उनीहरूका लागि बजेट नै छुट्टै आउने गर्छ।”
डा. सत्याल भेटनरी चिकित्सक हुन्। शाखामा अधिकृत स्तरदेखिका भेटनरी चिकित्सक नै कार्यरत हुन्छन्। तर, अहिले नेपाल प्रहरीसँग भएका कुकुरको संख्या भने कम रहेको उनको गुनासो छ।
“बढ्दो अपराध, सुरक्षा चुनौती लगायतका मुभमेन्ट हेर्ने हो भने अहिलेको संख्या कम छ,”उनले भने,“आवश्यकता अनुसार संख्या थपेर प्रभावकारी बनाउनुपर्ने देखिन्छ।”
उनी कुकुरको दरबन्दी कम भएसँगै उनीहरूलाई परिचालन गर्ने प्रहरी कर्मचारीको जनशक्ति पनि न्यून नै रहेको बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्