सीएनएन वर्ल्ड

वासिङ्टन । २५ वर्षअघि एकजना ६ वर्षको बालक गेधुन चोइकी न्याइलाई पञ्‍चेन लामाको पुनर्जन्म भएको भन्दै मान्यता दिइयो। पञ्‍चेन लामा तिब्बती बौद्ध परम्परामा दोस्रो उच्च श्रेणीका व्यक्ति हुन्। तर, त्यसरी घोषणा गरेको केही समयपछि नै ती बालक दृश्यबाट ओझेल परे।

गेधुन चोइकी न्याइ त्यसपछि कुनै पनि समाचारमा सुनिएनन्। तर, गत ६ जेठमा चीनले उनले स्‍नातक तह उत्तीर्ण गरेको र अहिले जागिरे भएको सूचना सार्वजनिक गर्‍यो।

नियमित पत्रकार सम्मेलनमा चीनको परराष्‍‍‍ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त सूचना सार्वजनिक गरेका थिए।

गेधुनलाई तिब्बती आध्यात्मिक धर्मगुरु दलाई लामाले आफ्नो पूर्ववर्तीको मृत्यु भएको ६ वर्षपछि ११ औं पञ्‍चेन लामाको रूपमा पहिचान गरेका थिए। तर, बेइजिङले उनलाई अस्वीकार गर्यो। र, चाँडै आफ्नो उम्मेदवार ज्ञानकेन नोर्बुलाई प्रस्ताव गर्‍यो। चिनियाँ सरकारले नोर्बुलाई असली ‘पञ्‍चेन लामा’ भनेर दाबी गर्‍यो।

पञ्‍चेन लामाको रूपमा आफ्नो तर्फबाट बेग्लै व्यक्तिलाई स्थापित गरेर र गेधुन चोइकी न्याइलाई गायब बनाएर चीनले उनलाई दलाई लामाको तर्फबाट आफ्नो प्रमुख विरोधी बन्‍नबाट जोगाएको छ। सन् १९५९ मा बेइजिङले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि दलाई लामा भारतमा निर्वासित भएका थिए। चीन सरकार तिब्बतमा बारम्बार अशान्तिको दोष दलाई लामालाई नै दिन्छ।

बयस्क भएपछि ज्ञानकेन नोर्बु प्रायः शीर्ष चिनियाँ राजनीतिक निकायमा सामेल हुने गरेका छन्। उनी बेइजिङमा हुने महत्वपूर्ण घटनाहरूमा अक्सर देखिने एक उच्च पदस्थ व्यक्तिको रूपमा स्थापित हुँदै गएका छन्।

गेधुन चोइकी न्याइलाई आफू पञ्‍चेन लामाको रूपमा चुनिएकोबारे जानकारी छ वा छैन भन्‍ने पनि अज्ञात नै छ। तर, गेधुन बेपत्ता भएको २५ औं वर्षमा तिब्बती निर्वासित सरकारले भनेको छ, ‘चीनले पञ्‍चेन लामाको अपहरण गर्नु, उनको धार्मिक पहिचानलाई जबरजस्ती अस्वीकार गर्नु र उनको मठमा अभ्यास गर्ने अधिकार धार्मिक स्वतन्त्रता मात्र होइन, मानव अधिकारको पनि घोर उल्लंघन हो।’

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले गेधुन चोइकी न्याइमाथि ‘चीनले उत्पीडन’ गरेको भन्दै निन्दा गर्ने गरेका छन्। उनले बेइजिङलाई पञ्‍चेन लामाको ठाउँ सार्वजनिक गर्न र तिब्बती धर्मको स्वतन्त्रताको सम्मान गर्न पनि आग्रह गरेका छन्।

बेइजिङको दृष्‍‍‍टिकोणमा पञ्‍चेन लामाको सबैभन्दा महत्वपूर्ण उद्देश्य तिब्बती बौद्ध परम्पराले जीवित देवताको रूपमा सम्मान गर्ने दलाई लामाको पुनर्जन्मको पहिचान गर्नु हो। अहिले दलाई लामाको पदवी ८४ वर्षीय तेन्जिन ग्यात्सोले पाएका छन्। छिट्ट नै उनको उत्तराधिकारीको आवश्यकता पर्नेछ।

बेइजिङले वर्षौंदेखि स्पष्‍‍‍ट तिब्बती बौद्ध धर्मका शीर्ष दुई व्यक्तित्वलाई आफ्नो नियन्त्रणमा राखेको छ।

गत वर्ष दलाई लामालाई छातीमा संक्रमण भएर अस्पताल भर्ना गरिएका बेलामा आधिकारिक नास्तिक राज्य चीनका एक प्रतिनिधिले भनेका थिए, “दलाई लामालगायत जीवित बुद्धको पुनर्जन्मले चिनियाँ कानुनको पालना गर्नुपर्छ। र, धार्मिक रीतिथिति र ऐतिहासिक अधिवेशनहरूको पालना गर्नुपर्छ।”

दलाई लामाले उनका उत्तराधिकारी तिब्बतबाहिर फेला पार्न सकिने र उनी नै पुनर्जन्म लिने अन्तिम व्यक्ति हुने बताएका छन्।

पछिल्ला वर्षहरूमा उनले निर्वासनबाटै तिब्बती सरकारलाई धर्मनिरपेक्ष बनाउने काम गरिरहेका छन्। एक समय लोकतान्त्रिक समाजको विपरीत तिब्बतमा उनका पूर्वजहरूको शासन थियो।

सन् २०११ मा दलाई लामाले चिनियाँ सरकारको निन्दा गर्दै भनेका थिए, “पुनर्जन्म लिने व्यक्ति कहाँ र कसरी पुनर्जन्म लिन्छ र कसरी पुनर्जन्मलाई चिन्‍नुपर्छ भन्‍ने वैध अधिकार उससँग मात्रै छ। यो एक वास्तविकता हो कि कसैले पनि सम्बन्धित व्यक्तिलाई जबरजस्ती गर्न वा उसलाई हेरफेर गर्न सक्दैन। चिनियाँ कम्युनिस्टहरूका लागि यो विशेषगरी अनुपयुक्त छ, जसले विगत र भविश्यको जीवनको विचारलाई स्पष्‍‍‍ट रूपमा अस्वीकार गर्छन्।”

दलाई लामाले जेसुकै निर्णय गरे पनि केही पर्यवेक्षकहरू एक उत्तराधिकारीलाई अगाडि राखिनेमा आशावादी छन्। निश्‍चित रूपमा बेइजिङ र सम्भवतः निर्वासित तिब्बती समुदायद्वारा दुई पञ्‍चेन लामाको जस्तो अवस्था सिर्जना गर्ने र तिब्बती बौद्ध धर्मको भविश्य कसले पाउने भन्‍ने विषयमा विभाजन बढ्दै गइरहेको छ।

" /> सीएनएन वर्ल्ड

"> के गर्दैछन् २५ वर्ष अगाडि हराएका ‘पञ्‍चेन लामा’ ?: Dekhapadhi
के गर्दैछन् २५ वर्ष अगाडि हराएका ‘पञ्‍चेन लामा’ ?

प्रतिक्रिया दिनुहोस्