भक्तपुर । तिहार नजिकिएसँगै तयारी पनि शुरू भएको छ । तिहारको अन्तिम दिन भाइटीकाको लागि मखमली माला अनिवार्य मानिन्छ ।

मखमलीको खेती गरेका व्यवसायीहरू यतिबेला फूल टिप्ने र माला उन्ने काममा व्यस्त छन् । गुण्डु भक्तपुरकी नितु नगरकोटी (३५) र उनको परिवारलाई अहिले भ्याइनभ्याइ छ । केही दिन अघिदेखि उनको परिवारका सदस्यको दैनिकी फूल टिप्ने र माला उन्नेमै बितिरहेको छ । नगरकोटीका अनुसार एउटा माला २५ रूपैयाँमा बिक्री भइरहेको छ ।

" /> भक्तपुर । तिहार नजिकिएसँगै तयारी पनि शुरू भएको छ । तिहारको अन्तिम दिन भाइटीकाको लागि मखमली माला अनिवार्य मानिन्छ ।

मखमलीको खेती गरेका व्यवसायीहरू यतिबेला फूल टिप्ने र माला उन्ने काममा व्यस्त छन् । गुण्डु भक्तपुरकी नितु नगरकोटी (३५) र उनको परिवारलाई अहिले भ्याइनभ्याइ छ । केही दिन अघिदेखि उनको परिवारका सदस्यको दैनिकी फूल टिप्ने र माला उन्नेमै बितिरहेको छ । नगरकोटीका अनुसार एउटा माला २५ रूपैयाँमा बिक्री भइरहेको छ ।

"> मखमली फुल्दा... (तस्वीर कथा): Dekhapadhi
मखमली फुल्दा... (तस्वीर कथा)
भक्तपुर । तिहार नजिकिएसँगै तयारी पनि शुरू भएको छ । तिहारको अन्तिम दिन भाइटीकाको लागि मखमली माला अनिवार्य मानिन्छ ।

मखमलीको खेती गरेका व्यवसायीहरू यतिबेला फूल टिप्ने र माला उन्ने काममा व्यस्त छन् । गुण्डु भक्तपुरकी नितु नगरकोटी (३५) र उनको परिवारलाई अहिले भ्याइनभ्याइ छ । केही दिन अघिदेखि उनको परिवारका सदस्यको दैनिकी फूल टिप्ने र माला उन्नेमै बितिरहेको छ । नगरकोटीका अनुसार एउटा माला २५ रूपैयाँमा बिक्री भइरहेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्