-रामप्रसाद रेग्मी

कोभिड-१९ को महामारीका कारण विश्व अर्थतन्त्र अहिले अस्तव्यस्त छ। कहिलेसम्म नियन्त्रणमा आउने हो र नियन्त्रणमा आउँदासम्म कस्तो स्वरूप लिने हो भन्ने आकलन नै गर्न नसकिएको यो महामारीले तत्काल पुर्‍याएको मानवीय क्षतिभन्दा भविष्यमा पुर्‍याउन सक्ने आर्थिक क्षति अझ कठोर र अकल्पनीय हुने आकलन गरिँदैछ।

सन् १९३० को आर्थिक मन्दीलाई समेत बिर्साउने यो महामारीका प्रभावहरू देखापरिसकेका छन्। यो प्रभावलाई न्यून गरी मानवीय क्षति कम गर्न नेपालसहित विश्वका कैयौं मुलुकहरू लामो समयदेखि बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेका छन्।

रामप्रसाद रेग्मी

यो अवधिमा समग्र उद्योगधन्दा, व्यापार व्यवसाय, यातायात र सम्पूर्ण आर्थिक क्रियाकलाप बन्दप्रायः छन्। नेपाल जस्ता भर्खर आर्थिक वृद्धिमा लय पक्रन थालेका मुलुकको लागि यसको तत्कालीन र दीर्घकालीन असर आकलन गर्न सहज छैन। तर, नेपालको भौगोलिक अवस्था, सामाजिक संरचना, विद्यमान जनशक्ति र यस महामारीबाट देखिन सक्ने प्रभावसमेतका आधारमा  यसलाई चुनौती भन्दा अवसरको रूपमा पनि उपयोग गर्न सकिने सम्भावना देखिन्छ। नीति निर्माताहरूले यसतर्फ बेलैमा ध्यान दिएर नकारात्मक असरहरूलाई सकारात्मक ऊर्जाको रूपमा बदल्न सक्ने हो भने यो महामारीभित्र कैयौं अवसर पनि लुकेका छन्।

अर्थतन्त्रमा परेको असर

विश्व बैंकले यस बर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने अनुमान गरेको छ। केन्द्रीय तथ्यांक विभागले समेत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण सार्वजनिक गरेको छ।

नेपालको अधिकांश उत्पादनशील जनशक्ति रोजगारीका लागि देशबाहिर छ। राम्रो र गुणस्तरीय शिक्षाका लागिसमेत दक्ष जनशक्ति पनि विदेश पलायन भएको छ। दक्ष र ऊर्जावान् जनशक्ति, कूल जनसंख्याको करीब १५ प्रतिशत जनशक्ति, अझ ग्रामीण क्षेत्रको ऊर्जाशील जनसंख्या नै देशबाहिर रहेकाले गाउँ प्रायः सुनसान छन्। स्वास्थ्य र शिक्षाको अवसरसमेत राजधानी वा जिल्ला सदरमुकाममा केन्दित रहेकोले अन्य सुविधा र विकास निर्माण समेत अव्यवस्थित रूपमा केन्द्रिकरण हुनपुगेको देखिन्छ।

वैदेशिक रोजगारी बढेसँगै रेमिट्यान्स भित्रिने क्रम पनि बढेपछि अव्यवस्थित शहरीकरण र उपभोगमुखी संस्कार बढेर गाउँबाट शहरमा बसाइसराई तीब्र बन्यो। गाउँका खेतियोग्य जमिन मासिए, वनजंगल र खोलानाला मासिएर मरुभूमिकरण बढदै गयो। अनि अर्थतन्त्रमा प्रभाव पार्नेगरी आन्तरिक उत्पादन खस्कँदै गयो। दीर्घकालीन लगानी अभाव र तत्काल प्रतिफल प्राप्त हुने क्षेत्रमा मात्र लगानीकर्ताको ध्यान केन्द्रित हुन पुगेकोले निर्यात घट्दै र आयात बढ्दै गयो।

विदेशी नागरिकलाई आउन प्रतिबन्ध लगाइएपछि र देशभित्र आवागमनमा बन्देज गरिएपछि समग्र पर्यटन व्यवसाय धरायसी बन्ने नै भयो। यसको असर विदेशी तथा आन्तरिक हवाई सेवा र समग्र यातायात क्षेत्र, होटल तथा रेस्टुराँ क्षेत्रमा कस्तो पर्छ भनेर भनिराख्नु नपर्ला।

कोरोना संक्रमणको महामारीबाट विश्वभर ठूलो असर परेको छ पर्यटनमा। नेपाल झन् यसबाट अछुतो रहने कुरै भएन। मानिसको चहलपहल र घुमघाम रोकिँदा नेपालमा होटल, ट्रेकिङ र ट्राभल्स् व्यवसाय अहिले नै ठप्पप्रायः छन्। नेपाल भ्रमण वर्ष घोषणा गरेर बीस लाख पर्यटक भित्र्याउने अभियान शुरू हुँदानहुँदै देश लकडाउन भएकाले औपचारिक रूपमै नेपाल भ्रमण वर्ष स्थगित हुन पुगेको छ। विदेशी नागरिकलाई आउन प्रतिबन्ध लगाइएपछि र देशभित्र आवागमनमा बन्देज गरिएपछि समग्र पर्यटन व्यवसाय धरायसी बन्ने नै भयो। यसको असर विदेशी तथा आन्तरिक हवाई सेवा र समग्र यातायात क्षेत्र, होटल तथा रेस्टुराँ क्षेत्रमा कस्तो पर्छ भनेर भनिराख्नु नपर्ला।

उद्योगधन्दा, कलकारखाना सबै लामो समय बन्द भइसकेकाले उत्पादन तथा आपूर्ति श्रृंखला प्रभावित बनेको छ। धेरै उद्योग र व्यवसाय टाट पल्टिने वा बन्द हुने अवस्थामा पुगेका छन्। बन्द हुन नसक्नेहरू पनि उत्पादन बन्द, कटौती वा कर्मचारी कटौतीमा लागिसकेका छन्। यस्ता उद्योग व्यवसाय एकपटक बन्द भएपछि पुरानो स्वरूपमा फर्कन लामो समय लाग्छ।

संसारभर नै औद्योगिक उत्पादन र सेवासमेतका व्यापार व्यवसाय घट्दा वेरोजगारीको दर उच्च हुने देखिन्छ। यसबाट अन्तर्राष्ट्रिय रूपमै रोजगारी नराम्ररी प्रभावित हुँदा वैदेशिक रोजगारमा रहेका करीब १५ प्रतिशत नेपालीको आर्जन वा उनीहरूले पठाउने रेमिट्यान्सका भरमा शहर वा सदरमुकाममा बसेर उपभोगमुखी बनेका हामी सबैको अवस्था के होला?

आयात र उपभोगमुखी अर्थतन्त्र फैलिँदै गएको र अव्यवस्थित शहरीकरणले ग्रामीण उर्वराशील जमीन बाँझो बनेर शहरबजार छेउछाउका उत्पादनशील जमीनहरूमा समेत कंक्रिट भवन ठडिएर अव्यवस्थित बसोबास बढ्दै गएको अवस्थामा यसको दूरगामी प्रभाव कस्तो पर्ला ? कोरोनाको असरले वैदेशिक रोजगारीका अवसर गुम्दा समग्र विप्रेषण आय र रेमिटयान्स आय बन्द भएपछि उपभोगका लागि चाहिने मालवस्तुको आयातका लागिसमेत विदेशी मुद्रा अभाव हुनेछ र त्यसको आपूर्ति व्यवस्थापन गर्न देश वैदेशिक ऋणको दलदलमा भासिन पुग्ने खतरा रहनेछ।

अर्कोतर्फ आन्तरिक उत्पादन र रोजगारीको अभावमा बचतकर्ताले पनि बचतमा राखेको रकम झिक्ने र उद्योगी व्यवसायीहरूले लिएको बैंक वा सहकारीको ऋण तिर्न नसक्दा ऋण असुलीमा समेत समस्या भई बैंक वा सहकारीहरू नै समस्याग्रस्त हुने अवस्था आउनसक्छ। यसरी यो महामारीले सन् १९३० को आर्थिक मन्दीभन्दा धेरै असर गर्ने र नेपालजस्ता भर्खर आर्थिक विकासको लयमा देखिएका मुलुकका लागि त यसका असरहरू आकलन गर्नसमेत गाह्रो हुने देखिन्छ।

नेपालको अर्थतन्त्रमा सिर्जना हुने अवसरहरू

हरेक संकटले नयाँ सम्भावना पनि पहिल्याउँछन्। नेपालको सन्दर्भमा हेर्दा पनि कोरोना संक्रमणको महामारीले संकटसँगै अवसरसमेत सिर्जना गरेको छ।

संवैधानिक बाध्यताअनुसार हामी अब संघीय संसद्बाट आउँदो आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेका छौं। आगामी वर्षको बजेट तर्जुमा गरिरहेको बेला समग्र परिस्थिति र यथार्थ अवस्थाको आकलन गरेर उपयुक्त नीति निर्माण गरेर अगाडिको यात्रा तय गर्नसके हामी समग्र देशको आर्थिक विकासका अवसर पहिल्याउन सक्छौं। जस्तो कि, वैदेशिक रोजगारमा रहेको ऊर्जाशील युवा जनशक्ति अब देशमा फर्कँदैछ। गुणस्तरीय शिक्षा आर्जन गर्न विदेशिएको पुस्तासमेत विभिन्न मुलुकबाट नेपाल र शहरबाट ग्रामीण क्षेत्रमा फर्कनेछ।। यसरी नेपाल आउने र यहीँका शहरबाट गाउँ फर्कने जनशक्तिलाई उपयुक्त शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सृजना गरेर नेपालमै राख्न सक्ने वातावरण बनाउन र उत्पादनशील क्षेत्रमा सदुपयोग गर्न सकेमा यो महामारी हाम्रा लागि अवसर बन्न सक्छ।

विश्वव्यापी महामारीले सिर्जना गरेको यो चुनौतीलाई नेपालको आर्थिक विकासको लागि अवसरमा बदल्न सकिन्छ। विदेशबाट फर्किएको जनशक्तिलाई आफ्नै देशमा पसिना बगाउने वातावरण बनाउने र विदेशमा आर्जन गरेको सीपलाई देश विकासमा प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने अवसर हामीले पाएका छौं।

देशको सबभन्दा धेरै जनसंख्या निर्भर रहेको कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर आत्मनिर्भर र व्यावसायिक बनाउन जरुरी छ। गाउँ गाउँमा खेती नहुँदा उजाड बनेका जमिनलाई उर्वराशील भूमिमा परिवर्तन गर्न सकिन्छ। भीरपाखामा चरन क्षेत्र विकास गरी पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ। बुट्यान र पखेराहरूलाई फलफूलको जंगलका रूपमा बगैँचामा रूपान्तरण गर्न सकिन्छ। व्यवस्थित बसोवास र शहरीकरणमार्फत् उर्वराशील जमिनको सही सदुपयोग गर्न सकिन्छ। दीर्घकालीन रूपमा जलश्रोतको व्यापक विकासमार्फत् निर्यातमूलक अर्थतन्त्रको विकास गर्न सकिन्छ।

त्यसैगरी, व्यावसायिक लगानीलाई दीर्घकालीन र उत्पादनमुलक क्षेत्रमा आकर्षित गर्न पनि जरुरी छ। सूचना प्रविधिको व्यापक विकास र प्रयोग बढाउनु, स्वास्थ र शिक्षा पूर्वाधारमा लगानी बढाउनु जरुरी छ। स्यानिटाइजर, मास्क, औषधिजन्य उत्पादन आदीले अब लामो समयसम्म विश्वव्यापी बजार पाउनेछन्। यस्ता उद्योगहरूको व्यापक विस्तारमार्फत् हामी पनि रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्छौं।

हाम्रो परम्परागत पेशालाई व्यवस्थित बनाएर उत्पादन र रोजगारीका लागि कृषि र पशुपालन क्षेत्रलाई सक्रिय बनाउन जरुरी छ। कृषिको आधुनिकीकरणमार्फत् उत्पादन, प्रशोधन, बजारीकरण र व्यावसायीकरण गरेर कृषि र पशुपालन क्षेत्रलाई औद्योगिकीकरण गर्न सकिने पर्याप्त सम्भावना देखिएको छ। यसबाट अधिकांश जनसंख्या आश्रित रहेको कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गर्न सकिन्छ। प्रयाप्त ऊर्जासमेतको आधारमा व्यापक कृषि र पशुपालनमा आधारित औद्योगिक विकास गरेर अरु रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। यसका लागि किसानको सीप र क्षमता विकास गरेर नयाँ प्रविधि र दक्षताको प्रयोग गर्न वा सामाजिक परिचालन गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ।

यसका लागि बिउबिजन, मल, प्रविधि र पूँजीको उपयुक्त व्यवस्थापन र तदनुकुल उपयुक्त नीति निर्माण आवश्यक छ। कृषि र पशुपालन व्यवसायलाई मर्यादित बनाई यसमा संलग्न जनशक्तिलाई सम्मान र प्रोत्साहन मिल्ने वातावरण पनि बनाउन सकेमा विश्वव्यापी महामारीले सिर्जना गरेको यो चुनौतीलाई नेपालको आर्थिक विकासको लागि अवसरमा बदल्न सकिन्छ। विदेशबाट फर्किएको जनशक्तिलाई आफ्नै देशमा पसिना बगाउने वातावरण बनाउने र विदेशमा आर्जन गरेको सीपलाई देश विकासमा प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने अवसर हामीले पाएका छौं। यसबाट लागि आवशयक छ त आगामी आर्थिक वर्षको बजेट तर्जुमामा यी कुरालाई ध्यान दिइनु र सोही अनुसारका नीति तर्जुमा गरिनु।

(नेपाल सरकारका उपसचिव रेग्मीले आर्थिक विषयमा कलम चलाउँदै आएका छन्।)

" /> -रामप्रसाद रेग्मी

"> यसरी अवसर बन्न सक्छ कोरोना संक्रमणको महामारी: Dekhapadhi
यसरी अवसर बन्न सक्छ कोरोना संक्रमणको महामारी

प्रतिक्रिया दिनुहोस्