काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा धार्चुला–लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरे।
भारतले अतिक्रमण गरेको नेपाली भूमिमा सडक बनाएपछि अहिले यसको तीव्र विरोध भइरहेको छ। नेपाल सरकारले आज भारतको यो कदममा खेद प्रकट गर्दै नेपाली भू-भागमा कुनै गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ।
कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ।
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरू भई नेपालको कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक बनाएको हो।
भारतले बनाएको सडक कस्तो छ त ? यस्ता छन् केही तस्वीरः

यस्तो छ भारतले नेपाली भू-भाग कालापानी–लिपुलेकमा बनाएको सडक (तस्वीरहरू): Dekhapadhi
यस्तो छ भारतले नेपाली भू-भाग कालापानी–लिपुलेकमा बनाएको सडक (तस्वीरहरू)