काठमाडौं। भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको धार्चुला- लिपुलेक सकडको २६ वैशाखमा भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे। उनले दिल्लीबाट भिडिओ कन्फ्रेन्समार्फत् उद्घाटन गरेका थिए। कैलाश मानसरोवर रूटलाई लिपुलेकसँग जोडिएको हो।
भारतले पहिलेदेखि अतिक्रमण गरी कब्जा गरिराखेको नेपालको कालापानी क्षेत्रमा अहिले मोटर गुड्ने सडक बनाएको हो। ८० किलोमिटर लामो यो उडक लिपुलेकमा १७ हजार ६० फिटसम्म पुग्छ। अब भारतीय तीर्थयात्री यही बाटो प्रयोग गरेर मोटरबाट मानसरोवर पुग्न सक्छन्।
नेपालले पहिलेदेखि आफ्नो दावी गरिरहेको र भारतले ‘विवादास्पद’ भूमि भन्ने गरेको यो क्षेत्रमा अहिले आएर मोटर गुड्ने सडक बनाएको हो।
यसको विरोधमा विद्यार्थीहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। लौनचौरमा रहेको भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विभिन्न संघ/संगठनमा आबद्ध विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
देखापढीका फोटो पत्रकार गोपेन राईले खिचेका केही तस्वीरहरूः

काठमाडौंमा दुखेको लिम्पियाधुरा-लिपुलेक अतिक्रमण (तस्वीरहरू)

पढ्नुहाेस्ः

लिम्पियाधुरामा भारत योजनावद्ध रूपमा अघि बढिरह्यो, हामीले भने किन केही गरेनौं ?

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?