काठमाडौं। हुनुपर्ने त गर्मी हो। क्यालेन्डरको अंक वैशाखको पुछारतिर जाँदै गर्दा काठमाडौंमा पनि त गर्मी चढ्छ। दिउँसोपख बाहिर निस्कँदा घामले पोल्छ। तराईमा जस्तो हपहपी हुने त होइन तर मौसम न्यानै हुन्छ।

तर, नहुनेजति यही साल भएको छ। हाम्रो स्मृति इतिहासमा नभएको लकडाउन यही साल भएको छ। मानिसहरू आफ्नै घर–कोठामा बन्दी भएका छन् यही साल। योजनाहरू स्थगित भएका छन् यही साल। हिँड्दाहिँड्दैको यात्रा रोकिएको छ यही साल। बुन्दाबुन्दैका सपना थाँती परेका छन् यही साल। सधैँ भीडभाड र घच्चमघच्चा हुने काठमाडौंका सडक सुनसान बनेका छन् यही साल।

लकडाउनको ४१औं दिनको काठमाडौंको सुनोपनले कोभिड-१९ को त्यही विरक्तलाग्दो सन्त्रास सम्झाइदिन्छ। सडक सफा छ। शहर सफा। वर्षातले भिजेको काठमाडौंबाट आसपासका ओसिला पहाड देखिन्छन्। कुहिरोले धुम्म पारिदिएको छ आकाश। हिमाल कतै लुकिबसेको छ, यो समयमा मानिसका सारा रहरहरू लुकिबसेजस्तो।

यो सुनोपनबीच पनि सधैँजस्तै केही त भएको छ। काठमाडौंका सडक छेउछाउ फुलेका फूलहरूले प्रकृतिको नियमितता कायमै रहेको बताउँछन्। लाग्छ भनिरहेछन्, केही क्षणलाई पो हो मानवीय गतिविधि बन्द भएको। केही समयपछि फेरि उसैगरी मानिसहरू सडकमा आउनेछन्। सडकपेटीमा हिँड्नेछन्। हतार–हतारमा जिन्दगीको गाडी कुदाउनेछन्। अनि फेरि के यी चोकहरू यस्तै सफा रहनेछन् ?

भनिमण्डल, ललितपुर।
कीर्तिपुर।
ललितपुर।
नारायणचाैर, नक्साल
रानीपाेखरी।
राताेपुल क्षेत्र।
राताे पुल।
स्वयम्भू।
टुँडिखेल।
यूएन पार्क।
कमलपाेखरी।
राताेपुलबाट देखिएकाे धाेबिखाेला।
" /> काठमाडौं। हुनुपर्ने त गर्मी हो। क्यालेन्डरको अंक वैशाखको पुछारतिर जाँदै गर्दा काठमाडौंमा पनि त गर्मी चढ्छ। दिउँसोपख बाहिर निस्कँदा घामले पोल्छ। तराईमा जस्तो हपहपी हुने त होइन तर मौसम न्यानै हुन्छ।

तर, नहुनेजति यही साल भएको छ। हाम्रो स्मृति इतिहासमा नभएको लकडाउन यही साल भएको छ। मानिसहरू आफ्नै घर–कोठामा बन्दी भएका छन् यही साल। योजनाहरू स्थगित भएका छन् यही साल। हिँड्दाहिँड्दैको यात्रा रोकिएको छ यही साल। बुन्दाबुन्दैका सपना थाँती परेका छन् यही साल। सधैँ भीडभाड र घच्चमघच्चा हुने काठमाडौंका सडक सुनसान बनेका छन् यही साल।

लकडाउनको ४१औं दिनको काठमाडौंको सुनोपनले कोभिड-१९ को त्यही विरक्तलाग्दो सन्त्रास सम्झाइदिन्छ। सडक सफा छ। शहर सफा। वर्षातले भिजेको काठमाडौंबाट आसपासका ओसिला पहाड देखिन्छन्। कुहिरोले धुम्म पारिदिएको छ आकाश। हिमाल कतै लुकिबसेको छ, यो समयमा मानिसका सारा रहरहरू लुकिबसेजस्तो।

यो सुनोपनबीच पनि सधैँजस्तै केही त भएको छ। काठमाडौंका सडक छेउछाउ फुलेका फूलहरूले प्रकृतिको नियमितता कायमै रहेको बताउँछन्। लाग्छ भनिरहेछन्, केही क्षणलाई पो हो मानवीय गतिविधि बन्द भएको। केही समयपछि फेरि उसैगरी मानिसहरू सडकमा आउनेछन्। सडकपेटीमा हिँड्नेछन्। हतार–हतारमा जिन्दगीको गाडी कुदाउनेछन्। अनि फेरि के यी चोकहरू यस्तै सफा रहनेछन् ?

भनिमण्डल, ललितपुर।
कीर्तिपुर।
ललितपुर।
नारायणचाैर, नक्साल
रानीपाेखरी।
राताेपुल क्षेत्र।
राताे पुल।
स्वयम्भू।
टुँडिखेल।
यूएन पार्क।
कमलपाेखरी।
राताेपुलबाट देखिएकाे धाेबिखाेला।
"> लकडाउनमा काठमाडौं: सुनसान छ, तर जीवन छ (तस्वीर कथा): Dekhapadhi
लकडाउनमा काठमाडौं: सुनसान छ, तर जीवन छ (तस्वीर कथा)
काठमाडौं। हुनुपर्ने त गर्मी हो। क्यालेन्डरको अंक वैशाखको पुछारतिर जाँदै गर्दा काठमाडौंमा पनि त गर्मी चढ्छ। दिउँसोपख बाहिर निस्कँदा घामले पोल्छ। तराईमा जस्तो हपहपी हुने त होइन तर मौसम न्यानै हुन्छ।

तर, नहुनेजति यही साल भएको छ। हाम्रो स्मृति इतिहासमा नभएको लकडाउन यही साल भएको छ। मानिसहरू आफ्नै घर–कोठामा बन्दी भएका छन् यही साल। योजनाहरू स्थगित भएका छन् यही साल। हिँड्दाहिँड्दैको यात्रा रोकिएको छ यही साल। बुन्दाबुन्दैका सपना थाँती परेका छन् यही साल। सधैँ भीडभाड र घच्चमघच्चा हुने काठमाडौंका सडक सुनसान बनेका छन् यही साल।

लकडाउनको ४१औं दिनको काठमाडौंको सुनोपनले कोभिड-१९ को त्यही विरक्तलाग्दो सन्त्रास सम्झाइदिन्छ। सडक सफा छ। शहर सफा। वर्षातले भिजेको काठमाडौंबाट आसपासका ओसिला पहाड देखिन्छन्। कुहिरोले धुम्म पारिदिएको छ आकाश। हिमाल कतै लुकिबसेको छ, यो समयमा मानिसका सारा रहरहरू लुकिबसेजस्तो।

यो सुनोपनबीच पनि सधैँजस्तै केही त भएको छ। काठमाडौंका सडक छेउछाउ फुलेका फूलहरूले प्रकृतिको नियमितता कायमै रहेको बताउँछन्। लाग्छ भनिरहेछन्, केही क्षणलाई पो हो मानवीय गतिविधि बन्द भएको। केही समयपछि फेरि उसैगरी मानिसहरू सडकमा आउनेछन्। सडकपेटीमा हिँड्नेछन्। हतार–हतारमा जिन्दगीको गाडी कुदाउनेछन्। अनि फेरि के यी चोकहरू यस्तै सफा रहनेछन् ?

भनिमण्डल, ललितपुर।

कीर्तिपुर।

ललितपुर।

नारायणचाैर, नक्साल

रानीपाेखरी।

राताेपुल क्षेत्र।

राताे पुल।

स्वयम्भू।

टुँडिखेल।

यूएन पार्क।

कमलपाेखरी।

राताेपुलबाट देखिएकाे धाेबिखाेला।

प्रतिक्रिया दिनुहोस्