काठमाडौं। लकडाउनका कारण घरमै बसिरहँदा तपाईं के गरिरहनुभएको छ ? कति मानिसहरू त विभिन्न परिकार बनाइरहेका छन्, सामाजिक सञ्जालमा प्रदर्शन गरिरहेछन्। सुनिश्चित जागिर, धेरथोर बचत भएका मध्यमवर्गीय परिवारका लागि लकडाउन त्यतिसारो कष्टकर भइरहेको छैन। तर, दैनिक ज्यालादारीमा जीवन गुजार्न बाध्य जनताका लागि भने लकडाउन कष्टकर भइरहेछ।
शहरी क्षेत्रमा त्यो कष्ट भोग्न बाध्य भएका छन् सुकुम्वासी वस्तीका वासिन्दा। ‘आर्थिक सर्वेक्षण ०७५/०७६’ अनुसार अनुसार गरीबीको रेखामुनि १८.७ प्रतिशत जनता छन् अर्थात् हरेक सय व्यक्तिमा कम्तीमाा १८ जनाले दैनिक १८० रूपैयाँ पनि कमाउँदैनन्। त्यस्तै २१ प्रतिशत जनता भूमिहीन छन्। ती भूमिहीन जनता दैनिक ज्यालादारीमा आश्रित छन्।
यसै पनि दैनिक खाद्यान्नमा कमाइको सबैभन्दा ठूलो हिस्सा खर्च हुने गरेको यो वर्गलाई लकडाउन पेचिलो बनेको छ। केन्द्रीय तथ्यांक विभागको घरपरिवार सर्वेक्षण २०७३/०७४ अनुसार गरीब घरपरिवारले गर्ने कूल खर्चको ६६ प्रतिशत खर्च खाद्यान्नमा हुन्छ जबकि धनी परिवारले गर्ने कूल खर्चको २५ प्रतिशत मात्र खाद्यान्नमा खर्च हुन्छ। यसको अर्थ गरीब परिवारले धेरै खान्छन् भन्ने होइन। उनीहरूको कमाइ नै यति कम हुन्छ, आधाभन्दा बढी कमाइ बिहान बेलुकाको खानामा जान्छ।
लकडाउनले यो खर्च बढाइदिएको छ। दैनिक आम्दानीको बाटो रोकिएको छ। बचत छैन। त्यसकारण उनीहरू बिहान बेलुकाको खानाको लागि दाताहरूको भर पर्न बाध्य छन्।
आज हिन्दू स्वयंसेवक संघले काठमाडौंको सिनामंगलस्थित गैरीगाउँ नमुना वस्तीमा गरेको खाना वितरणमा लागेको लामले त्यही पुष्टि गर्छ। लकडाउनको ३६औं दिन सुकुम्वासी वस्तीमा बसिरहेका एक हजार जति व्यक्ति खानाका लागि लाम लागिरहेका थिए। र, उनीहरूले सरकारले भनेअनुसार ‘भौतिक दूरी’ कायम राखेका थिए।

महामारीले काम खोस्यो, खानाको लागि लाम बसिरहेछन् शहरी गरीब (तस्वीर कथा): Dekhapadhi
महामारीले काम खोस्यो, खानाको लागि लाम बसिरहेछन् शहरी गरीब (तस्वीर कथा)