काठमाडौं। आजबाट इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड ‘रमजान’ शुरू भएको छ। एक महीनाभर रोजा (उपवास) बस्ने यो चाड मुसलमान समुदायको ठूलो पर्व हो।
परम्पराअनुसार एक महीनासम्म मनाइने यो चाडमा १६ बर्षभन्दा माथिका सबै व्यक्ति अनिवार्य रोजा बस्छन्। घाम उदाउनु अगावै खाना खाइसकेपछि बेलुका घाम नअस्ताउन्जेल थुक पनि ननिली रोजा बसिने गर्छ। रोजा अवधिभर नियमितरूपमा नमाज पढिन्छ। रातिको नमाज भने मस्जिदमा पढ्ने परम्परा छ।
तर, कोभिड-१९ को सन्त्रास चलेको यो बखत नमाज पढ्नकै लागि मस्जिद नआउन भनिएको छ। संक्रमण फैलिनबाट जोगाउन घरमै नमाज पढ्न भनिएपछि नेपालसहित विभिन्न देशका मस्जिदहरू सुनसान भएका छन्। तर, जतिसुकै कठिन परिस्थिति आइपरे पनि आस्था कहाँ निस्तेज हुन्छ र ? सधैँ मस्जिद गएर नमाज पढ्ने अल्लाहप्रति आस्थावानहरूले यसपालि घरमै नमाज पढेका छन्। त्यसैगरी काठमाडौंको कुमारीपाटीमा बस्दै आएका माेहम्मद जमसेद अन्सारी (४२)को परिवारले पनि।
महोत्तरीका अन्सारी काठमाडौंमा कपडा पसल गर्छन्। पत्नी, तीन छोरी र एक छोरा सहित कुमारीपाटीमा बस्दै आएको यो परिवारले अरू बेला काश्मिरी मस्जिदमा गएर नमाज पाठ गर्ने गर्थ्यो।
यसपालि घरमै नमाज पाठ भयो। जेठी छोरी रेजवानी खातुनले कुरान पढ्दै गर्दा छेवैमा उनकी माइली बहिनी रहाना खातुन नमाज पढ्दै थिइन्। अर्को कोठामा छोरा माेहम्मद नुरानी अन्सारी र अर्कोमा माेहम्मद जमसेद अन्सारीले नमाज पढ्दै थिए। सबैको नमाज पाठ सकिएपछि आमा सकिना खातुनले बनाएको खाना खाएर आजको रोजा सकियो।

कोभिड–१९ को बादलमुनि रोजाको नमाज (तस्वीरहरू): Dekhapadhi
कोभिड–१९ को बादलमुनि रोजाको नमाज (तस्वीरहरू)