ललितपुर। जीवन सुनिश्चित गर्न लागू गरिएको लकडाउनले दैनिक जीवन भने ठप्प छ। यो लकडाउनको सबैभन्दा बढी मार दैनिक ज्याला मजदुरीमा काम गर्ने श्रमिकमा परेको छ। साँझ-बिहानको छाक टार्न नै मुस्किल परिरहेछ उनीहरूलाई।

यो संकटको समय मानवताको परीक्षणको समय पनि हो।

यस्तो बेलामा त हो मानवीय गुण प्रस्तुत गर्ने।

ललितपुर समाजले आज यस्तै मानवीय गुण प्रस्तुत गरेको छ। ललितपुर समाजले आज ललितपुरको लगनखेल आसपासमा बस्दै आएका श्रमिकलाई खाना खुवाएको थियो।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि पुगेका थिए। उनले ललितपुर समाजको कार्य प्रशंसनीय रहेको बताए।

साथै, महानगरपालिकाभित्र कोही पनि भोकै पर्ने अवस्था आउन नदिने अभियानमा सहयोग गरेको भन्दै धन्यवाद दिए। उनले नगरपालिकाले पनि विभिन्न वडाहरूमा यस्तो अभियान चलाएको बताए।

सबैको साथ र सहयोगले कोरोना भाइरसलाई जित्न सकिने भन्दै उनले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सबैको दायित्त्व भएको समेत बताए।

" /> ललितपुर। जीवन सुनिश्चित गर्न लागू गरिएको लकडाउनले दैनिक जीवन भने ठप्प छ। यो लकडाउनको सबैभन्दा बढी मार दैनिक ज्याला मजदुरीमा काम गर्ने श्रमिकमा परेको छ। साँझ-बिहानको छाक टार्न नै मुस्किल परिरहेछ उनीहरूलाई।

यो संकटको समय मानवताको परीक्षणको समय पनि हो।

यस्तो बेलामा त हो मानवीय गुण प्रस्तुत गर्ने।

ललितपुर समाजले आज यस्तै मानवीय गुण प्रस्तुत गरेको छ। ललितपुर समाजले आज ललितपुरको लगनखेल आसपासमा बस्दै आएका श्रमिकलाई खाना खुवाएको थियो।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि पुगेका थिए। उनले ललितपुर समाजको कार्य प्रशंसनीय रहेको बताए।

साथै, महानगरपालिकाभित्र कोही पनि भोकै पर्ने अवस्था आउन नदिने अभियानमा सहयोग गरेको भन्दै धन्यवाद दिए। उनले नगरपालिकाले पनि विभिन्न वडाहरूमा यस्तो अभियान चलाएको बताए।

सबैको साथ र सहयोगले कोरोना भाइरसलाई जित्न सकिने भन्दै उनले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सबैको दायित्त्व भएको समेत बताए।

"> श्रमिकलाई खाना खुवाउँदै ललितपुर समाज (तस्वीरहरू): Dekhapadhi
श्रमिकलाई खाना खुवाउँदै ललितपुर समाज (तस्वीरहरू)
ललितपुर। जीवन सुनिश्चित गर्न लागू गरिएको लकडाउनले दैनिक जीवन भने ठप्प छ। यो लकडाउनको सबैभन्दा बढी मार दैनिक ज्याला मजदुरीमा काम गर्ने श्रमिकमा परेको छ। साँझ-बिहानको छाक टार्न नै मुस्किल परिरहेछ उनीहरूलाई।

यो संकटको समय मानवताको परीक्षणको समय पनि हो।

यस्तो बेलामा त हो मानवीय गुण प्रस्तुत गर्ने।

ललितपुर समाजले आज यस्तै मानवीय गुण प्रस्तुत गरेको छ। ललितपुर समाजले आज ललितपुरको लगनखेल आसपासमा बस्दै आएका श्रमिकलाई खाना खुवाएको थियो।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि पुगेका थिए। उनले ललितपुर समाजको कार्य प्रशंसनीय रहेको बताए।

साथै, महानगरपालिकाभित्र कोही पनि भोकै पर्ने अवस्था आउन नदिने अभियानमा सहयोग गरेको भन्दै धन्यवाद दिए। उनले नगरपालिकाले पनि विभिन्न वडाहरूमा यस्तो अभियान चलाएको बताए।

सबैको साथ र सहयोगले कोरोना भाइरसलाई जित्न सकिने भन्दै उनले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सबैको दायित्त्व भएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्