एक लेखमा उनले लेखेका छन्, ‘सरकारी र नीजि क्षेत्रको साझेदारी नीति निर्माणको तहमा हुनुपर्छ।’

आफ्नो अर्थतन्त्र सुदृढीकरणका लागि नेपालले २० औं शताब्दीको आर्थिक नीति त्याग्नुपर्ने राणाको मत थियो।

विश्व व्यापार संगठनको सदस्य रहेको नेपालले उक्त संगठनलाई उपयोग गर्न नसकेको उनको धारणा थियो।

उनले आफ्नो एक लेखमा भनेका छन् नेपालको अर्थ नीतिकै कारण नेपालले विश्व व्यापार संगठनलाई उपयोग गर्न सकेको छैन।”

आर्थिक नीतिका अतिरिक्त कूटनीतिमा पनि राणाको विशेष दखल थियो।

उनले परराष्ट्रमन्त्रालयको विशेष सल्लाहकारका रुपमा पनि काम गरेका थिए। राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नेता प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री हुँदा राणा परराष्ट्रमन्त्रालयका विशेष सल्लाकार थिए।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) स्थापनामा उनको कूटनीतिक कौशलले काम गरेको उनीसँग परिचितहरू बताउँछन्।

सार्कको स्थापनाकालदेखि नै यो क्षेत्रको कनेक्टिभिटीको मुद्धालाई राणाले प्रमुखताका साथ उठाउने गरेको बताइन्छ। पछिल्लो समय सार्क क्षेत्रका देशहरुले कनेक्टिभिटीलाई महत्वका साथ हेरिरहेका छन्।

राजनीतिका मूल खम्बा मानिने अर्थतन्त्र र कुटनीति दुवैमा दखल भए पनि राजनीतिमा भने राणाको खासै रुची नभएको पूर्व राजदूत शम्भुराम सिम्खडा बताउँछन्। सिम्खडा राणालाई एक शालिन व्यक्तिका रुपमा चित्रित गर्छन्।

“राणा अत्यन्तै शालिन व्यक्ति थिए”, पूर्व राजदूत सिम्खडा भन्छन्, “राणा परिवारमा जन्मिएर पनि उनको भद्रता हामीलाई छक्क पार्ने किसिमको थियो।”

साउन १९९८ मा काठमाडौँमा जन्मेका राणा एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका संस्थापक थिए ।

साथै उनी हकीका कुशल खेलाडी पनि थिए । राणा नेपाल हकी संघका संस्थापक उपाध्यक्ष समेत थिए ।

लामो समयदेखि मुटु र मिर्गौला रोगबाट पीडित राणा ललितपुरको जाउलाखेलस्थित निजि निवासमा बस्दै आएका थिए ।

" /> एक लेखमा उनले लेखेका छन्, ‘सरकारी र नीजि क्षेत्रको साझेदारी नीति निर्माणको तहमा हुनुपर्छ।’

"> अस्ताए मधुकर, जो निजी क्षेत्रको भूमिकामा जोड दिन्थे : Dekhapadhi
अस्ताए मधुकर, जो निजी क्षेत्रको भूमिकामा जोड दिन्थे
काठमाडौं। पूर्वअर्थमन्त्री प्राध्यापक मधुकर शमशेर राणा अब रहेनन्। ७८ वर्षको उमेरमा २९ असोजमा उनको निधन भयो।

१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाए। तर उनको वास्तविक परिचय त्यो होइन।

उनी त खासमा अर्थतन्त्र र वित्तीयशास्त्रका विज्ञ हुन्।

राजा ज्ञानेन्द्रकै प्रत्यक्ष शासनकालमा मन्त्री भएका पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे उनलाई त्यसरी नै चिनाउँछन्। उनी राणालाई अर्थतन्त्र र वित्तीय क्षेत्रबारे स–साना विषयमा गहिरो ज्ञान राख्ने विज्ञको रुपमा चिनेको बताउँछन्।

“आर्थिक अनुसन्धानकर्ताका रुपमा राणााले नेपाली समाजलाई अमूल्य योगदान दिएका छन्”, पाण्डे भन्छन्।

राणाको परिचय नै अर्थशास्त्रीको रुपमा निर्माण भएको छ।

बेलायतको म्यानचेस्टर विश्वविद्यालय र स्वीजरल्याण्डको हौट्स एटयूड्स विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए उनले।

त्यसपछि आफुलाई अर्थशास्त्रीको परिचयमा मात्र सिमित राखेनन्।  अर्थशास्त्रीका रुपमा मात्र रहेनन्। अनुसन्धानकर्ताको रुपमा स्थापित गरे। शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए।

त्रिभुवन विश्वविद्यालयमा ‘आर्थिक विकास तथा प्रशासन केन्द्र’ (सेडा) स्थापनामा उनको महत्वपूर्ण योगदान थियो।

२ जेठ २०२६ सालमा यो केन्द्रको स्थापना भएको थियो। पछिल्लो समय केही गतिहिन रहेको यो केन्द्रबाट प्रकाशित हुने लेखलाई शुरुवाती दिनमा दक्षिण एसियाका विभिन्न विश्वविद्यालयले महत्वका साथ हेर्ने गर्थे।

अर्थशास्त्रीका रुपमा पनि राणाको उच्च कद छ।

उनी अर्थतन्त्र वृद्धिका लागि नीजि क्षेत्रले इन्जिनको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिन्थे। तर नीजि क्षेत्रको भूमिका सहभागीतामूलक मात्र हुन नहुने उनको जिकिर हुन्थ्यो।

‘सरकारी र नीजि क्षेत्रबीच साझेदारी हुनुपर्छ’, एक लेखमा उनले लेखेका छन्, ‘सरकारी र नीजि क्षेत्रको साझेदारी नीति निर्माणको तहमा हुनुपर्छ।’

आफ्नो अर्थतन्त्र सुदृढीकरणका लागि नेपालले २० औं शताब्दीको आर्थिक नीति त्याग्नुपर्ने राणाको मत थियो।

विश्व व्यापार संगठनको सदस्य रहेको नेपालले उक्त संगठनलाई उपयोग गर्न नसकेको उनको धारणा थियो।

उनले आफ्नो एक लेखमा भनेका छन् नेपालको अर्थ नीतिकै कारण नेपालले विश्व व्यापार संगठनलाई उपयोग गर्न सकेको छैन।”

आर्थिक नीतिका अतिरिक्त कूटनीतिमा पनि राणाको विशेष दखल थियो।

उनले परराष्ट्रमन्त्रालयको विशेष सल्लाहकारका रुपमा पनि काम गरेका थिए। राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नेता प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री हुँदा राणा परराष्ट्रमन्त्रालयका विशेष सल्लाकार थिए।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) स्थापनामा उनको कूटनीतिक कौशलले काम गरेको उनीसँग परिचितहरू बताउँछन्।

सार्कको स्थापनाकालदेखि नै यो क्षेत्रको कनेक्टिभिटीको मुद्धालाई राणाले प्रमुखताका साथ उठाउने गरेको बताइन्छ। पछिल्लो समय सार्क क्षेत्रका देशहरुले कनेक्टिभिटीलाई महत्वका साथ हेरिरहेका छन्।

राजनीतिका मूल खम्बा मानिने अर्थतन्त्र र कुटनीति दुवैमा दखल भए पनि राजनीतिमा भने राणाको खासै रुची नभएको पूर्व राजदूत शम्भुराम सिम्खडा बताउँछन्। सिम्खडा राणालाई एक शालिन व्यक्तिका रुपमा चित्रित गर्छन्।

“राणा अत्यन्तै शालिन व्यक्ति थिए”, पूर्व राजदूत सिम्खडा भन्छन्, “राणा परिवारमा जन्मिएर पनि उनको भद्रता हामीलाई छक्क पार्ने किसिमको थियो।”

साउन १९९८ मा काठमाडौँमा जन्मेका राणा एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका संस्थापक थिए ।

साथै उनी हकीका कुशल खेलाडी पनि थिए । राणा नेपाल हकी संघका संस्थापक उपाध्यक्ष समेत थिए ।

लामो समयदेखि मुटु र मिर्गौला रोगबाट पीडित राणा ललितपुरको जाउलाखेलस्थित निजि निवासमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्