उनीहरूलाई के को लकडाउन ? लकडाउन भनेर उनीहरू घरै बसे भने सारा शहर नै गन्हाउन थाल्नेछ। यसले झन् अर्को महामारी निम्त्याउने खतरा रहन्छ।

शहर सफा र स्वच्छ राख्ने सफाइ मजदुर भने आफैं असुरक्षित छन्। महामारी फैलिएका बेला उनीहरूको सुरक्षाका लागि पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) उपलब्ध हुनुपर्ने भए पनि त्यसो भएको छैन।

उनीहरू हिजो जसरी काम गर्थे आज पनि उसै गरी काम गर्छन्। निजी होस् वा सरकारी कुनै निकायले पनि यसलाई गम्भीर रूपमा लिएको पाइँदैन।

इमाडोल र जडीबुटी क्षेत्रमा फोहर संकलनका क्रममा लिइएका केही तस्वीरः

"> असुरक्षित छन् शहर स्वस्थ राख्‍ने सफाइ मजदुर (तस्वीरहरू): Dekhapadhi
असुरक्षित छन् शहर स्वस्थ राख्‍ने सफाइ मजदुर (तस्वीरहरू)
काठमाडौं। देशमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ।

कोभिड–१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनको पनि एक महीना पुग्याे। अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले आह्वान गरेको छ।

सबै मानिसहरू घरमै छन्। कतिपयले घरभित्रै बसेर काम गरेका छन् भने अधिकांशको काम रोकिएको छ।

तर, लकडाउनका बेला पनि सफाइ मजदुरको भने काम रोकिएको छैन।

उनीहरू तालिकाअनुसार नै घरघरमा सिटी बजाएर पुगिहाल्छन् फोहर संकलन गर्न।

उनीहरूलाई के को लकडाउन ? लकडाउन भनेर उनीहरू घरै बसे भने सारा शहर नै गन्हाउन थाल्नेछ। यसले झन् अर्को महामारी निम्त्याउने खतरा रहन्छ।

शहर सफा र स्वच्छ राख्ने सफाइ मजदुर भने आफैं असुरक्षित छन्। महामारी फैलिएका बेला उनीहरूको सुरक्षाका लागि पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) उपलब्ध हुनुपर्ने भए पनि त्यसो भएको छैन।

उनीहरू हिजो जसरी काम गर्थे आज पनि उसै गरी काम गर्छन्। निजी होस् वा सरकारी कुनै निकायले पनि यसलाई गम्भीर रूपमा लिएको पाइँदैन।

इमाडोल र जडीबुटी क्षेत्रमा फोहर संकलनका क्रममा लिइएका केही तस्वीरः

प्रतिक्रिया दिनुहोस्