काठमाडौं। कोभिड-१९ सँग जुध्न लागू गरिएको लकडाउनका कारण काठमाडौंका सदावहार चोक र गल्लीहरू सुनसान भएका छन्।

काठमाडौंका सधैँ गुल्जार हुने यी ठाउँ सायदै कहिले यस्ता उराठलाग्दा बनेका थिए। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका तस्वीर यहाँ समेटिएको छ।

वसन्तपुर

काठमाडौंको वसन्तपुर दरबार क्षेत्र कहिल्यै पनि सुनसान हुँदैनथ्यो। वसन्तपुर डबलीमा क्युरियो सामग्रीको हाट दिनहुँ लागेको हुन्थ्यो। आन्तरिक र बाह्य पर्यटकले मात्र होइन टहल्न आउने स्थानीयहरूले पनि यो क्षेत्र भरिन्थ्यो। कुमारीको दर्शन गर्ने आउने श्रद्धालुदेखि मन्दिर पेटीमा हात समाई बसेका युवायुवतीले यो क्षेत्रको रौनकमा रङ थपिदिन्थे।

हुनमानढोका आसपासका मन्दिर पेटीहरूमा मानिसहरू झुण्ड बनाइबस्थे। कोही परेवालाई चारा छरिरहेका हुन्थे त कोही भैरव मूर्तिमा टीका चढाइरहेका। कसैको नजर तलेजुको गजुरमा हुन्थ्यो। कोहीकोही त पर्वको इतिहास खोतलिरहेका हुन्थे। तलेजु भवानीको मन्दिरलाई दायाँ पार्दै इन्द्रचोक निस्किँदा ठोक्किँदै हिँड्नुपर्थ्यो, मान्छेको भीडले।

तर, आज सब सुनसान छन्। चकमन्न सन्नाटामा सायद देवताहरू पनि अवाक् छन्।

ठमेल

असनको गल्ली हुँदै ठमेलतिर कहिल्यै हिँड्नुभएको छ ? विभिन्न देशबाट नेपालको सौन्दर्य हेर्न आएका पर्यटकसँग ठोक्किँदै ठमेलका क्युरियो सपमा केही नकिनी अलमलिनुभएको छ ? सवारीसाधन प्रवेश निषेध गरिएको ठमेलका गल्लीहरूमा हिँडिरहेका मानिसको भीडले ठमेललाई ठमेल बनाउँथ्यो।

दरबार मार्ग

दरबार मार्गको सदावहार गल्ली होस् वा कुपण्डोलको सदा जाम हुने पुल। यो सन्नाटा अस्थायी हो तर, मानवीय दुःखको दस्तावेज पनि।

पाटन दरबार क्षेत्र

पर्यटकको भीडले भरिएको हुन्थ्यो पाटन दरबार क्षेत्र। दरबारको पेटीमा लहरै बसेका हुन्थे मानिसहरू। मन्दिरका पेटीमा बसेर चोक नियालिरहेका हुन्थे कोही। प्रांगणमा चलिरहेको हुन्थ्यो कार्यक्रम। साँझपख कृष्ण मन्दिरमा गाइने भजनले वातावरण नै मुग्ध बनाइरहन्थ्यो। त्यहीँबाट निस्केर मंगलबजारतिर जाँदा मानिसको भीडले धकेलिरहन्थ्यो। मानिसको समुद्रमा उभिए पुग्थ्यो। धकेलिँदै गन्तव्यमा पुगिन्थ्यो।

मंगलबजारको रौनक हेरेर पाटन गेटमा पुग्दा अर्को माहोलमा भुलिन्थ्यो। के तपाईं छेवैमा कफि पिउँदै कहिल्यै गफिनु हुन्थ्यो ?

यो सुनसान चोक तपाईंलाई पर्खिबसेछ।

" /> काठमाडौं। कोभिड-१९ सँग जुध्न लागू गरिएको लकडाउनका कारण काठमाडौंका सदावहार चोक र गल्लीहरू सुनसान भएका छन्।

"> कहिले पो थिए होला यी चोक र गल्ली यति सुनसान ? (तस्वीर कथा): Dekhapadhi
कहिले पो थिए होला यी चोक र गल्ली यति सुनसान ? (तस्वीर कथा)

प्रतिक्रिया दिनुहोस्