-प्राध्यापक बद्रीनारायण

पूरै विश्व कोरोना भाइरससँग लडिरहेको अहिलेको अवस्थामा अम्बेडकर, उनको विचार र उनको जीवन अझ बढी प्रासंगिक हुन्छ। यसको पहिलो मुख्य कारण यो हो कि अम्बेडकरले दलित, गरीब, मजदुर तथा भूमिहीन किसानका लागि लड्दालड्दै जीवन बिताएकोमा आज कोरोना संकटको समयमा उनीहरूले  दोहोरो समस्याको सामना गर्नुपरेको छ।

गरीब व्यक्तिलाई आफू र आफ्नो परिवारलाई भोकमरीबाट जोगाउनुपर्ने जिम्मेवारी छ। उसले आफ्नो बसोबासको व्यवस्था गर्नुपर्ने छ। जीवनमा दोस्रो परिस्थितिसँग जुध्नुको साथै सरकारका तर्फबाट जारी हुने स्वास्थ्यसम्बन्धी नियमको पनि पालना गर्नुपर्ने जस्तो अप्ठ्यारो अवस्था आएको छ।

गरीबलाई छ संक्रमणको सबैभन्दा ठूलो खतरा

आफ्नो कमजोर अवस्थाका कारण गरीब र समाजका सीमान्तकृत समुदाय कोरोना भाइरसबाट संक्रमित हुनसक्ने सबैभन्दा जोखिपूर्ण अवस्थासँग जुधिरहेका छन्। यसका बावजुद यसबाट बच्न गरेको लडाईं उनीहरूलाई सबैभन्दा कठिन भएको छ।

अम्बेडकरले आफ्ना लेखहरूमा बारम्बार यी तप्काका व्यक्तिको जीवनशैली, खराब स्वास्थ्य अवस्था तथा गरीब मानिसले भोगिरहेका स्वास्थ्य तथा जीवनसम्बन्धी कैयौँ जोखिमबारे उल्लेख गरेका छन्। उनले हाम्रो राज्यव्यवस्थासँग सधैँ भनिरहे- समाजको यस्तो तप्कालाई हरप्रकारले सहयोग र सुरक्षा प्रदान गर्ने राज्य तथा समाजको जिम्मेवारी हो।

संवैधानिक अधिकार

भारतको संविधानको धारा २१ ले हरेक नागरिकलाई स्वस्थ र सम्मानपूर्ण जीवन जिउने वाचा गरेको छ। स्वास्थ्य एवं सम्मानपूर्ण जीवनको अभावमा हामी ‘अधुरो नागरिकता’को स्थितिमा बाँच्छौँ। दलित, गरीब, श्रमिक एवं भूमिहीनको नागरिकता ‘स्वास्थ्य सुरक्षा’बिना अधुरै रहन्छ। यस्ता गरीब व्यक्तिहरू भारतमा मात्र होइन अमेरिका, बेलायत, जर्मनी, इटलीजस्ता विकसित मुलुकमा पनि सडक किनारामा सबै एकैठाउँमा बस्न बाध्य छन्।

यी व्यक्तिहरूसँग न संक्रमणबाट बच्नेबारे स्वास्थ्य सल्लाह पुगेको छ, न मास्क, स्यानिटाइजर, साबुनजस्ता साधन पर्याप्त मात्रामा उपलब्ध छन्। अवस्था यस्तो आएको छ कि पश्चिमा देशहरूमा भिख मागेर जीवन निर्वाह गर्ने कैयौँ व्यक्तिहरूले स्यानिटाइजर मागिरहेका छन्।

बेघर व्यक्तिले आफूलाई कसरी सुरक्षित राख्ने ?

धेरैजसो व्यक्तिसँग घर छैन। भारतमा यो अवस्था अझ खराब छ। सन् २०११ को जनगणना अनुसार भारतमा १७‍.७ करोड व्यक्ति बेघर छन्। अर्थात् त्यहाँको जनसंख्याको १५ प्रतिशतसँग आफ्नो घर छैन। शहरका ‘स्लम’मा रहने करीब १७ प्रतिशत व्यक्ति पनि कोरोनाबाट सजिलै संक्रमित हुनसक्ने जोखिममा छन्। उनीहरू कोभिड-१९ बाट जोगिन ठूलो प्रयास गर्दैछन्।

प्रवासी मजदुर, असंगठित क्षेत्रका कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्या कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न असहाय भएका छन् र जोखिमपूर्ण अवस्थामा बाँच्न विवश छन्। आज अम्बेडकरको दोस्रो महत्वपूर्ण प्रासंगिकता यो छ कि उनले दलित र गरीबलाई एक सम्मानित जीवन दिलाउन लडाईं लडेका थिए।

उनको संघर्षको फलस्वरूप यो वर्गको एक भाग त आज लाभान्वित भएको छ। तर, लकडाउनको यो अवस्थामा उनीहरूको ‘मानवीय शरीर’ एक ‘जैविक शरीर’मा बदलिएको छ। यो संकटको घडीमा उनीहरूको शरीरको मानवीय सम्मान क्रमश: सकिँदै गएको देखिएको छ। उनीहरू भोकभोकै ४००-५०० किलोमिटर पैदल यात्रा गर्न बाध्य छन्। कतिपय ठाउँमा उनीहरूलाई प्रशासनले साह्रै थोरै ठाउँमा थुनेर राखेको छ।

शहरमा अमानवीय जीवन जिउन विवश गरीब

अम्बेडकरले दलित र गरीबलाई गाउँबाट निस्केर शहरमा बसाइँ सर्न सुझाव दिएका थिए। उनले शहरमा हुने बसाइँसराईले दलित र मजदुरका लागि सामन्ति शोषण र जाति व्यवस्थाको क्रुरताको अन्त्य गरी जीवनमा नयाँ परिवर्तन ल्याउने बताएका थिए। यसो भयो पनि। भारतका गाउँबाट दलित र गरीबको ठूलो संख्या रोजी-रोटी र मानवीय सम्मानको चाहनामा शहरतर्फ लागेका थिए।

सन् १९०१ मा भारतमा शहरी जनसंख्या ११.५ प्रतिशत थियो। सन् २०११ मा बढेर ३१.६ प्रतिशत पुग्यो। शहरमा आएर उनीहरूले नगदमा ज्याला पाउने काम त पाए, तर उनीहरूले जीवन भने अमानवीय अवस्थामा जिउनुपर्‍यो। उनीहरू शहरका झुपडी, स्लम तथा गन्हाउने नाला वरीपरी बनेका बस्तीमा बस्न बाध्य छन्। विभिन्न सिफ्टमा काम गर्ने १०-१२ जना मजदुर एउटै सानो कोठामा कोचिएर बस्छन्। कतिपय व्यक्ति त अझ फ्लाईओभरको तलपट्टी, पार्कमा वा सडक छेउमा रात बिताउन बाध्य छन्।

लकडाउनमा पलायन हुने विवशता

कोरोना भाइरसको विस्तार रोक्नका लागि सरकारले लकडाउनको घोषणा गरेपछि यस्ता गरीब र शहरी मजदुरको ठूलो संख्या एकैपटक बेरोजगार भयो। यसबाट यस्तो अवस्था आयो जसले यी प्रवासी मजदुर, दैनिक ज्यालादारी मजदुर र शहरी गरीब व्यक्तिका लागि एडम स्मिथको ‘श्रमको मूल्यको सिद्धान्त’, मार्क्सको ‘श्रमको शक्तिको सिद्धान्त’ र अम्बेडकरको ‘मानवीय शरीरको सम्मानको सिद्धान्त’ अप्रासंगिक बनाइदियो।

यसो भन्न सकिन्छ अहिले मानवीय शरीर केवल वस्तुमा बदलिएको छ। वा अझ यसो भनौँ मानवीय शरीर केबल जैविक शरीरमा फेरिएको छ। आज कोरोना लकडाउनका कारण उनीहरूले फेरि विस्थापनको दु:ख झेल्नुपरेको छ। यी व्यक्तिहरू आज आफ्नो मूल गाउँ फर्कन बाध्य छन्। यद्यपी, उनीहरूको गाउँ पनि अहिले धेरै फेरिएको छ।

अहिलेको अवस्थाबाट के अर्थ निस्कन्छ भने, जो गाउँ अम्बेडकरको समयमा अर्थात् सन् १९५० भन्दा पहिले अम्बेडकरको शब्दमा ‘दलितका लागि दमनको भूमि, अज्ञानता र अन्धो स्थानीयता’का क्षेत्र थिए, आज तिनै गाउँ यी प्रवासी मजदुर जसमा अधिकांश दलित र गरीब छन्, उनीहरूको शरणस्थल बनेका छन्। केही सन्दर्भलाई छाड्ने हो भने यी गाउँमा सरकारको निर्देनशन बमोजिमका क्वारेन्टाइमा बसेपछि उनीहरू आफ्नो घर फर्किएका छन्।

गाउँ पहिले भन्दा सुधारिएका छन्

सन् १९५० पछि भारतीय गाउँमा धेरै नै परिवर्तन आएको छ। स्थानीय स्वशासन, त्यसैमा केन्द्रित राजनीति, स्वतन्त्रतापश्चात् राजनीतिक दलका कारण भएको दलित एकता, संविधानद्वारा प्राप्त आरक्षण र अत्याचारकाविरूद्ध बनेका कानूनले भारतीय गाउँको पूरै ढाँचा परिवर्तन गरिदिएको छ। यही कारण दलित र गरीबका लागि आज उनीहरूका गाउँ त्यति खराब छैनन्। कमी छ त केवल रोजगारीको साधनको। जसका कारण यी गरीबहरूलाई फेरि तिनै शहर जानुपर्नेछ, जो उनीहरूले भर्खरै छाडेर आएका छन्।

यो एकप्रकारले इतिहास दोहोर्‍याउनुजस्तै हो। तर, आशा छ कि इतिहास पछिल्लोपटक भन्दा भिन्न तरिकाले दोहोरिनेछ। यो कोरोना भाइरसको संक्रमणबाट सिर्जित अवस्थामा अम्बेडकरका प्रवासनसम्बन्धी विचारमाथि मूल्यांकन गर्दै हामीले अहिलेको समयमा निर्माण भएका नयाँ नयाँ स्थितिसँग आफूलाई समाहित गर्नुपर्नेछ। लकडाउनका कारण अम्बेडकरको जन्मदिनमा ठूलो कार्यक्रम आयोजना हुन त पाएन तर, उनका विचार हाम्रो मन मस्तिष्कमा गुन्जिरहनेछ ।

बीबीसीबाट अनुवाद।

" /> -प्राध्यापक बद्रीनारायण

"> गरीब र मजदुर जो 'जैविक शरीर' मात्र बन्दैछन्: Dekhapadhi
गरीब र मजदुर जो 'जैविक शरीर' मात्र बन्दैछन्

प्रतिक्रिया दिनुहोस्