केन्द्रीय कार्यालयमा रहेको रक्तसञ्चार सेवा, हटलाइन लगायतका सेवा दशैं अवधिभर निरन्तर चल्नेछन् ।

दशैंको लागि दैनिक ६ जनाले ड्यूटी गर्ने र एक हजार दुई सय यूनिट रगत ‘स्टक’मा राखिएको छ ।

रेडक्रसका अनुसार दशैं बिदाको समयमा विपद्का घटनाहरू भएमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहनेछ ।

उक्त टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं छन् ।

" /> केन्द्रीय कार्यालयमा रहेको रक्तसञ्चार सेवा, हटलाइन लगायतका सेवा दशैं अवधिभर निरन्तर चल्नेछन् ।

दशैंको लागि दैनिक ६ जनाले ड्यूटी गर्ने र एक हजार दुई सय यूनिट रगत ‘स्टक’मा राखिएको छ ।

रेडक्रसका अनुसार दशैं बिदाको समयमा विपद्का घटनाहरू भएमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहनेछ ।

उक्त टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं छन् ।

"> नेपाल रेडक्रसको सेवा दशैंमा पनि निरन्तर: Dekhapadhi
नेपाल रेडक्रसको सेवा दशैंमा पनि निरन्तर
केन्द्रीय कार्यालयमा रहेको रक्तसञ्चार सेवा, हटलाइन लगायतका सेवा दशैं अवधिभर निरन्तर चल्नेछन् ।

दशैंको लागि दैनिक ६ जनाले ड्यूटी गर्ने र एक हजार दुई सय यूनिट रगत ‘स्टक’मा राखिएको छ ।

रेडक्रसका अनुसार दशैं बिदाको समयमा विपद्का घटनाहरू भएमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहनेछ ।

उक्त टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्