डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको हो ।

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणमासमेत संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा कतिपय घरका प्रत्येक सदस्यमा समेत संक्रमण भेटिएको छ ।

शिविरमा जाँच गराएका मध्ये ३० प्रतिशतमा हेपाटाइटिस ‘बी’ देखिनु समस्या विकराल भएको वीरअस्पताल काठमाडौंका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले जानकारी दिए ।

बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस ‘बी’ विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढेको हुन सक्ने डा. केसीले बताए ।

संक्रमितलाईसमेत रोगका विषयमा कुनै जानकारी नभएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

हेपाटाइटिस ‘बी’ आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले जानकारी गराइन् । रासस

" /> डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको हो ।

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणमासमेत संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा कतिपय घरका प्रत्येक सदस्यमा समेत संक्रमण भेटिएको छ ।

शिविरमा जाँच गराएका मध्ये ३० प्रतिशतमा हेपाटाइटिस ‘बी’ देखिनु समस्या विकराल भएको वीरअस्पताल काठमाडौंका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले जानकारी दिए ।

बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस ‘बी’ विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढेको हुन सक्ने डा. केसीले बताए ।

संक्रमितलाईसमेत रोगका विषयमा कुनै जानकारी नभएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

हेपाटाइटिस ‘बी’ आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले जानकारी गराइन् । रासस

"> उपल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ बढ्दै, प्रकोपबाट बच्न सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव: Dekhapadhi
उपल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ बढ्दै, प्रकोपबाट बच्न सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव
डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको हो ।

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणमासमेत संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा कतिपय घरका प्रत्येक सदस्यमा समेत संक्रमण भेटिएको छ ।

शिविरमा जाँच गराएका मध्ये ३० प्रतिशतमा हेपाटाइटिस ‘बी’ देखिनु समस्या विकराल भएको वीरअस्पताल काठमाडौंका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले जानकारी दिए ।

बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस ‘बी’ विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढेको हुन सक्ने डा. केसीले बताए ।

संक्रमितलाईसमेत रोगका विषयमा कुनै जानकारी नभएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

हेपाटाइटिस ‘बी’ आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले जानकारी गराइन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्