नारायणी अस्पतालमा अख्तियारको छापा वीरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ। अस्पतालको औषधि पसलमा हिनामिना भएको खबरका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले छापा मारेको हो। औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्