सबै विद्यार्थीले कारोना विरुद्धको खोप लगाउन पाउने काठमाडौं। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। बुधबार भएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले खोप लगाउन पाउने भएका हुन्। विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रको आधारमा एस्ट्राजेनिका अथवा भेरोसेलको पहिलो मात्रा दिन अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्