दश बेडको आइसोलेशन वार्ड निर्माण काठमाडौं। कोरोना महामारीविरुद्ध लड्न डोटी जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको ४० लाखमध्ये १८ लाखको लागतमा सो वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्