नेपालमा कोरोनाको पहिलो वा दुवै डोज खोप लगाउनेको संख्या साढे लाख ७२ नाघ्यो काठमाडौं।नेपालमा कोरोना खोपको पहिलो वा दुवै डोज लगाउनेको संख्या साढे ७२ लाख नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ७२ लाख ६३ हजार ७०२ जनाले कोरोनाको पहिला वा दुवै डोज खोप लिइसकेका छन्।हालसम्म ४५ लाख ४१ हजार ६८२ जनाले पहिलो डोज खोप मात्र लगाएका छन् भने २७ लाख २२ हजार २०जनाले पहिलो र दोस्रो दुवै डोज खोप लगाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्