एक दुई दिनभित्रमा पर्यटन लक्षित खोपः मन्त्री कँडेल काठमाडौं। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी छिट्टै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन्। पश्चिमाञ्चल होटेल सङ्घद्वारा पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’बारे छलफलमा उनले प्रथम चरणमा परिषद्अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्