कोरोनाविरुद्धको खोपका लागि आपसी सहयोगमा अघि बढ्न चिनियाँ राष्ट्रपतिको आग्रह काठमाडौं। कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। उनले विश्वका देशहरूलाई यो खोप एक आपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका छन्। राष्ट्रपति सी जिनपिङले भने, ‘अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रूपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आङ्कलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्