परीक्षणको क्षमता बढाउन समितिको निर्देशन काठमाडौं। सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। समितिकी सभापति निरावेदी जैरुकाअनुसार निरन्तर बढिरहेको संक्रमण नियन्त्रण ल्याउन र परीक्षण बढाउन मन्त्रालयलाई निर्देशन दिइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्