हुम्लामा पनि ‘तपाईँको मास्क खोइ’ कार्यक्रम काठमाडौं। जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु गरेको छ। शनिबारदेखि अभियान सुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधारणलाई मास्कसमेत वितरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईँको मास्क खै?’ अभियान सुरु गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्