गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रतिबद्धताः छ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध हुनेछ काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन्। तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए। छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिबद्धता पूरा हुने पोखरेल बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्