काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट कोरोनाविरुद्धको खोप वितरण काठमाडौं। काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरकाअनुसार खोप लगाउन आउँदा पहिलो पटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ। निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्