डा.गोविन्द केसीले सरकार समक्ष राखे ५ बुँदे माग, पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने काठमाडौं। डा.गोविन्द केसीले सरकार समक्ष चिकित्सा शिक्षाको सुधारका लागि ५ बुँदे माग राख्दै माग पुरा नभएमा ३ भदौबाट सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। केसीका मागमा स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्नुपर्ने, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारी धम्क्याउने माथि कारबाही, मेडिकल शिक्षा गैर–नाफामूलक बनाउनु पर्ने र यसअघिका सबै सम्झौताको कार्यान्वयन गर्नुपर्ने रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्