आजबाट तीन दिन काठमाडौं ३२ वटै वडाबाट भेरोसेल खोपको दोस्रो डोज दिने काठमाडौं।आजबाट तीन दिन काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट भरोसेल खोपको दोस्रो डोज दिने भएको छ।भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज दिइने छ।गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम अन्तर्गत ५५ वर्ष वा सो भन्दामाथि सबै उमेर समूहका व्यक्तिहरु, सार्वजनिक सवारी चालक, सहचालक र शिक्षक तथा प्राध्यापकहरुलाई खोप उपलब्ध गराइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्