सुर्खेतमा बढ्दो संक्रमण रोक्न ‘तपाईँको मास्क खोइ?’ अभियान काठमाडौं। बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउने हेतुले सुर्खेतमा ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मंगलबारदेखी यो अभियान सुरु भएको हो। अभियानमा मास्क नभएकालाई निःशुल्क मास्क वितरण गर्ने र मास्क बिन पटक पटक हिँडडुल गर्नेलाई सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्