सुर्खेतका दुई कोभिड बिरामीलाई हवाईजहाजबाट उद्धार गरी काठमाडौं ल्याइयो काठमाडौं। बुधबार सुर्खेतका दुई कोभिड बिरामीलाई समिट एयरको हवाईजहाजमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै कोभिड बिरामीको उद्धार गरिएकोमा पहिलो पटक हवाई जहाजको प्रयोग गरी दुई कोरोनाका बिरामीलाई हवाईजहाजमार्फत काठमाडौं ल्याइएको हो। उद्धारका लागि विशेष उपकरण र साधनको प्रयोग गरिएको हवाईजहाज कम्पनीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्