कोभिशिल्ड खोपको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षितः अध्ययन एजेन्सी।एस्ट्राजेनेकाको कोभिशिल्ड खोपको दुवै डोज लगाएकामा कोरोना संक्रमणको सम्भावना ९३ प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ।भारतमा १५ लााख ९० हजार जनामा अध्ययन गरिएको हो।भारतको नीति आयोगका सदस्य वीके पालले भने,“जसले कोभिशिल्डको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षित भएको पाइएको छ।”डेल्टा भेरिएन्टको कहर उच्च बिन्दुमा पुग्दा यो अध्ययन १५ लाखभन्दा बढी चिकित्सक तथा फ्रन्टलाइन वर्कसमा गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्