भेरोसेल खोपको पहिलो डोज लगाएकालाई भोलिबाट देशैभर दोस्रो डोज दिइने काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई भोलिबाट दोस्रो डोज खोप दिने भएको छ। गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई चीनमा निर्मित भेरोसेल खोपको पहिलो डोज दिइएको थियो। उनीहरुलाई अब भोलिदेखि खोपको दोस्रो डोज दिन लागिएको हो। भोलिदेखि देशभरी दोस्रो डोज लगाउने खोप
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्