श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए एजेन्सी। श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको संख्या एककरोडभन्दा माथि पुगेको औषधी उत्पादन,आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए। श्रीलंकामा ३०वर्षभन्दा माथिको कुल जनसंख्या एककरोड १५ लाख रहेको खोप लगाउन बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्