असोजसम्ममा एक करोड दुई लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउने काठमाडौं। आगामी असोजसम्ममा नेपालले एक करोड दुई लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालले अनुदानस्वरुप जापानबाट अष्ट्राजेनेकाको १६ लाख डोज र चीनबाट भेरोसीलको १६ लाख डोज खोप प्राप्त गर्नेछ। त्यस्तै खरिद अन्तर्गत चीनको साइनोफार्म कम्पनीबाट भेरोसेलको ६० लाख डोज र भारतबाट दश लाख डोज खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्