चीनमा बढ्दै कोरोनाको डेल्टा भेरियन्टको संक्रमण एजेन्सी। कोरोनाको उद्गमस्थल चीनमा डेल्टा भेरियन्टका कारण फेरि संक्रमण वृद्धि हुन थालेको छ। ग्लोबल टायम्सकाअनुसार चीनको राजधानी बेइजिङसहित १५ सहरमा डेल्टा भेरियन्टको प्रकोप देखिएको छ। चीनको ननजिङ्ग प्रान्तमा हाल २ सयभन्दा धेरै संक्रमित फेला परेको ग्लोबल टायम्सले लेखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्