असोजसम्ममा एक करोड ८३ लाख ८२ हजार कोरोनाविरुद्धको खोप आउने रासस। सरकारले कोरोना सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एककरोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कुल एककरोड८३लाख८२हजार ८५० खोप ल्याउने भएको हो। उनका अनुसार चीनको साइनोफार्म कम्पनीममार्फत ६० हजार डोज,कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्