एक वर्षमा नेपालमा साढे ७ अर्बभन्दा बढीको खोप आयात काठमाडौं।कोरोना महामारीबीच एक वर्षको अवधिमा नेपालमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको खोप भित्रिएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ७ करोड ६३ हजार रुपैयाँको खोप विभिन्न राष्ट्रबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो।विभागका अनुसार २०७७ साउन देखि २०७८ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न राष्ट्रबाट सो मूल्यमा १ लाख ३९ हजार ७१७ केजी खोप आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्