सबै नागरिकलाई कोरोना विरुद्धको खोप व्यवस्था हुन्छः सामाजिक विकासमन्त्री बुढाक्षेत्री काठमाडौं। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रदेश सरकारले व्यवस्था गर्ने बताए। सँगै, प्रदेश सरकारले आफ्ना नागरिकलाई बचाउन हरदम प्रयास गर्ने र आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्