विदेश जाने श्रमिक र विद्यार्थीको लागि प्रहरी र सेनाको अस्पतालमा खोप उपलब्ध काठमाडौं। विदेश जाने श्रमिक र विद्यार्थीले काठमाडौँ उपत्यकाको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने भएका छन् । पासपोर्ट र भिसा देखाएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम काठमाडौँको सामाखुशीस्थित राधा स्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्